राैतहट । कांग्रेस नेता एवं पूर्वमन्त्री माेहम्मद अफताव आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश पछि न्यायाधीश र सरकारी वकिलले जिल्ला छाडेका छन्। जिल्ला अदालत रौतहटले शुक्रबार आलमलाई थुनामा पठाउने आदेश गरेको थियो। ईटा भट्टिमा मान्छे जलाएको आरोपमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकाे �. . .
रौतहट। रौतहटको राजपुर बम बिस्फोट घटनामा मुख्य अभियुक्त कांग्रेस नेता एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलम पूर्वपक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत रौतहटले शुक्रबार आलमलाई पूर्व पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अदालतको इजलास नं. ४ न्यायाधीश दिपक ढकाल थुनछेक बहस पश्चात आलमलाई थुनामा �. . .
काठमाडौं । पत्रकार अजयबाबु शिवाकोटीलाई ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले स्थापना गरेको १ हजार अमेरिकी डलर राशीको सो पुरस्कार शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच पत्रकार शिवाकोटीलाई प्रदान गरिएको हो । हाम्रा कुरा डटकमका �. . .
धनकुटा। उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली भूमि भारतले आफ्नो नक्सामा समेटेको विषयमा नेपाल र भारतबीच छलफल भइरहेको दाबी गरेका छन् । शुक्रबार धनकुटाको सहिदभूमि गाउँपालिकामा आयोजित सभामा उनले सीमाको विषय दुई देशबीचको भएकाले उच्चस्तरमा कुरा भइरहेको जिकिर गरे । कार्यक्रममा प्रदेश नम्ब�. . .
विराटनगर । ‘ह्वील लक’को विरोध गर्दै विराटनगरका सिटी सफारी र अटो चालक आन्दोलित बनेका छन् । नियम उल्लंघन गर्ने अनी कार्वाही गर्दा आन्दोलन गर्ने प्रबृती अटो तथा सिटी सफारीमा देखिएको छ । तर उनीहरु ट्राफिक प्रहरीले दुख दिएको भन्न भने छाड्दैनन् । पार्किङ निषेध गरिएका ठाउँमा पार्किङ गरिएका सवारी साधनमा ट्�. . .
चोरीको गाडीसहित प्रहरीले कलङ्कीबाट दुई जनालाई पक्राउ गरेको छ । भारतबाट चोरी गरेर ल्याइएको गाडीसहित काठमाडौँ तारकेश्वर नगरपालिकास्थित गोलढुङ्गा बस्ने गोरखाका मुकुन्दप्रसाद पुडासैनी र सुर्खेतका दीपक बुढा पक्राउ परेको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दि�. . .
काठमाडौं, कात्तिक २९ गते । साताको छैटौ दिन शुक्रबार सुनको मूल्यमा सामान्य गिराबट आएको छ । बिहीबार ७२ हजारमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार ७१ हजार ८ सयमा कारोबार भैरहेको छ । शुक्रबार प्रतितोला ७२ हजार कायम भएको सुन शुक्रबार तोलामै दुई सयले गिरावट आएको हो । शुक्रबार तेजाबी सुनको मूल्यमा. . .
हेफेइ– पूर्वी चीनको आन्हुइ प्रान्तमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका छन् । स्थानीय समयाअनुसार शुक्रबार बिहान ५ः५७ बजे यस आवासीय भवनको पहिलो तल्लाका पसलहरू जल्नुको साथै दोस्रो र भुईको तल्लाको केही भागहरूमा आगो फैलिएको थियो । . . .
भद्रपुर, कात्तिक २९ गते । झापाको बाह्दशी गाउँपालिका–१ स्थित राजगढमा स्ट्रबेरी खेती शुरु गरिएको छ । काठमाडौँस्थित गोल्यान एग्रो ट्रेड प्रालिले ३० बिघा जमीनमा यो खेती शुरु गरेको हो । गत वर्ष चार कठ्ठा जमीनमा गरिएको सो खेतीको परीक्षण सफल भएपछि चालू आर्थिक वर्षमा ३० बिघा जमीनमा लगाइएको प्रालिका स्रोत व्�. . .
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–४ सिसौलीमा जंगली हात्तीले बिहीबार राति चारवटा घर भत्काइदिएको छ । मेघराज थापा, कविता विक, रीता विक र यामबहादुर धिमालको घर भत्काएर क्षति पुर्याएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले बताए । उनका अनुसार कर्कट पाता र फुसको छानो तथा टाट�. . .
बेलबारी । बेलबारी नगरपालिका, मोरङकी उपप्रमुख तारा पराजुलीद्वारा लिखित आधुनिक गीत कुन गीत गाऊँ, कुन धुन बजाऊँको म्युजिक भिडियो सार्वजनिक भएको छ। नायिक सञ्चिता लुइँटेल र नायक नारायण डिसी अभिनित भिडियो बूढासुब्बा डिजिटल प्रालिको युटुब च्यानलबाट सार्वजनिक भएको हो। अर्को राजमार्ग कविता कृतिकी स्रष्ट�. . .
काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय काठमाडौँका शाखा अधिकृतसहित चार जनालाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । आयोगले मोटरसाइकल पास गर्नका लागि आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिमार्फत रु तीन हजार घुस लिएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । आयोगले शाखा अधि. . .