Admin_OB

महरा प्रकरण बाहिर ल्याउने पत्रकार शिवाकोटी पुरस्कृत

काठमाडौं ।  पत्रकार अजयबाबु शिवाकोटीलाई ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले स्थापना गरेको १ हजार अमेरिकी डलर राशीको सो पुरस्कार शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच पत्रकार शिवाकोटीलाई प्रदान गरिएको हो । हाम्रा कुरा डटकमका �. . .


भारतले भूमि मिचेको विषयमा नेपाल–भारतबीच छलफल भइरहेछ : उपप्रम पोखरेल

धनकुटा। उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली भूमि भारतले आफ्नो नक्सामा समेटेको विषयमा नेपाल र भारतबीच छलफल भइरहेको दाबी गरेका छन् । शुक्रबार धनकुटाको सहिदभूमि गाउँपालिकामा आयोजित सभामा उनले सीमाको विषय दुई देशबीचको भएकाले उच्चस्तरमा कुरा भइरहेको जिकिर गरे । कार्यक्रममा प्रदेश नम्ब�. . .


विराटनगरमा सिटी सफारी र अटोको मनपरी, ‘ह्वील लक’ लगाउँदा चालकको विरोध

विराटनगर । ‘ह्वील लक’को विरोध गर्दै विराटनगरका सिटी सफारी र अटो चालक आन्दोलित बनेका छन् । नियम उल्लंघन गर्ने अनी कार्वाही गर्दा आन्दोलन गर्ने प्रबृती अटो तथा सिटी सफारीमा देखिएको छ । तर उनीहरु ट्राफिक प्रहरीले दुख दिएको भन्न भने छाड्दैनन् । पार्किङ निषेध गरिएका ठाउँमा पार्किङ गरिएका सवारी साधनमा ट्�. . .


भारतबाट चोरी गरेर ल्याएको गाडीसहित दुई जना पक्राउ

चोरीको गाडीसहित प्रहरीले कलङ्कीबाट दुई जनालाई पक्राउ गरेको छ । भारतबाट चोरी गरेर ल्याइएको गाडीसहित काठमाडौँ तारकेश्वर नगरपालिकास्थित गोलढुङ्गा बस्ने गोरखाका मुकुन्दप्रसाद पुडासैनी र सुर्खेतका दीपक बुढा पक्राउ परेको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दि�. . .


सुनको मूल्य घट्यो, आजको मूल्य यस्तो !

काठमाडौं, कात्तिक २९ गते । साताको छैटौ दिन शुक्रबार सुनको मूल्यमा सामान्य गिराबट आएको छ । बिहीबार ७२ हजारमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार ७१ हजार ८ सयमा कारोबार भैरहेको छ । शुक्रबार प्रतितोला ७२ हजार कायम भएको सुन शुक्रबार तोलामै दुई सयले गिरावट आएको हो । शुक्रबार तेजाबी सुनको मूल्यमा. . .


पूर्वी चीनमा आगलागी, ५ जनाको मृत्यु, ३ घाइते

हेफेइ– पूर्वी चीनको आन्हुइ प्रान्तमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका छन् ।  स्थानीय समयाअनुसार शुक्रबार बिहान ५ः५७ बजे यस आवासीय भवनको पहिलो तल्लाका पसलहरू जल्नुको साथै दोस्रो र  भुईको तल्लाको केही भागहरूमा आगो फैलिएको थियो । . . .


झापामा ३० बिघा जमीनमा स्ट्रबेरीको व्यावसायिक खेती शुरु

भद्रपुर, कात्तिक २९ गते । झापाको बाह्दशी गाउँपालिका–१ स्थित राजगढमा स्ट्रबेरी खेती शुरु गरिएको छ । काठमाडौँस्थित गोल्यान एग्रो ट्रेड प्रालिले ३० बिघा जमीनमा यो खेती शुरु गरेको हो । गत वर्ष चार कठ्ठा जमीनमा गरिएको सो खेतीको परीक्षण सफल भएपछि चालू आर्थिक वर्षमा ३० बिघा जमीनमा लगाइएको प्रालिका स्रोत व्�. . .


मोरङको उर्लावारीमा हात्तीले चारवटा घर भत्कायो

विराटनगर ।   मोरङको उर्लाबारी नगरपालिका–४ सिसौलीमा जंगली हात्तीले बिहीबार राति चारवटा घर भत्काइदिएको छ । मेघराज थापा, कविता विक, रीता विक र यामबहादुर धिमालको घर भत्काएर क्षति पुर्‍याएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले बताए ।  उनका अनुसार कर्कट पाता र फुसको छानो तथा टाट�. . .


बेलबारी नगरपालिका उपप्रमुखको ‘कुन गीत गाऊँ, कुन धुन बजाऊँ’ सार्वजनिक

बेलबारी । बेलबारी नगरपालिका, मोरङकी उपप्रमुख तारा पराजुलीद्वारा लिखित आधुनिक गीत कुन गीत गाऊँ, कुन धुन बजाऊँको म्युजिक भिडियो सार्वजनिक भएको छ। नायिक सञ्चिता लुइँटेल र नायक नारायण डिसी अभिनित भिडियो बूढासुब्बा डिजिटल प्रालिको युटुब च्यानलबाट सार्वजनिक भएको हो। अर्को राजमार्ग कविता कृतिकी स्रष्ट�. . .


यातायात व्यवस्था कार्यालयका शाखा अधिकृतसहित चार जना घुस लिएको आरोपमा पक्राउ

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय काठमाडौँका शाखा अधिकृतसहित चार जनालाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । आयोगले मोटरसाइकल पास गर्नका लागि आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिमार्फत रु तीन हजार घुस लिएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । आयोगले शाखा अधि. . .


चर्चित भारतीय गायिका लता मंगशेकरको स्वास्थ्यमा उल्लेख्य सुधार

चर्चित भारतीय गायिका लता मंगशेकरको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । बिहीबार उनको मृत्युको हल्ला चलेपछि उनको परिवारले त्यसको खण्डन गर्दै लताको स्वास्थ्यमा सुधार भैरहेको जानकारी दिएको हो । उनको परिवारले एक प्रेस विज्ञप्ति जारी गर्दै लता दिदी स्वस्थ भएको र उनको स्वास्थ्यमा राम्रो सुधार आएको जनाएक�. . .


बिराटनगरको मेरिल्याण्ड कलेजका बिद्यार्थी रोहित नेपाल प्रथम भएको दाबी

बिराटनगर कार्तिक २९ , बिराटनगरको रंगेली रोडस्थित मेरिल्याण्ड कलेजले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको बिबिएस चौथो बर्षको परिक्षामा आफ्ना बिद्यार्थीले नेपाल प्रथम गरेको दाबी गरेको छ   ।त्रिभुवन विश्वविद्यालयले लिएको बिबिएस चौथो बर्षको परिक्षामा कलेजका बिद्यार्थी रोहित जंग कार्कीले ८३ प्रतिषद �. . .