Admin_OB

विराटनगरमा ‘च्याटर बक्स’ को सुरुवात, बोल्ने र भाषणकलाको अभ्यास गराउने

विराटनगर कार्तिक २८  विराटनगरमा ‘च्याटर बक्स’ को सुरुवात भएको छ । युवाहरूलाई अतिरिक्त बिभिन्न क्रियाकलापमा सामेल गराउने उदेश्यका साथ युवाहरुको क्षमता बढाउने उद्देश्यका साथ उक्त सर्भिस संचालन गरिएको हो । भारतमा निकै ख्याति पाएको च्याटर बक्सले बोल्ने र भाषणकलाको अभ्यास गराउँने गर्छ  । सोही कम्पन�. . .


नेपाल मै यस्तो : सुई लगाई १५ वर्षीय बालिका आफन्तबाटै बेचिएको खुलासा

काठमाडौँ, कात्तिक २८ गते । बान्ता नआउने औषधि भनेर लठ्याउने सुई लगाई १५ वर्षीय बालिका आफन्तबाटै बेचिएको खुलासा भएको छ । काठमाडौँको एक होटलमा काम गर्दै गर्दा आफन्त पर्ने नुवाकोट सूर्यगढी गाउँपालिका–६ घर भई हाल ललितपुरको चापागाउँ बस्ने कान्छी तामाङ (सुनिता तामाङ) भन्ने कृष्णमाया लामाले बालिकालाई पढाई . . .


निमोनियाका कारण हुने मृत्युदर नेपालमा कम हुदै

काठमाडौँ, कात्तिक २८ गते । सरकारले ल्याएको प्रभावकारी कार्यक्रमका कारण जन्मदेखि पाँच वर्षसम्मका बालबालिकाको निमोनियाका कारण हुने मृत्युदर नेपालमा कम हँुदै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सन् २००१ को स्वास्थ्य सर्वेक्षणभन्दा सन् २०१६ को स्वास्थ्य तथा जनसाङ्ख्यिक सर्वेक्षणमा �. . .


नेपालमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को सुरक्षा तयारी अन्तिम चरणमा

देवबहादुर कुँवर काठमाडौँ, कात्तिक २८ गते । नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग)–२०७६ को सुरक्षा तयारी अन्तिम चरणमा पुगेको छ । आगामी मङ्सिर १५–२४ गतेसम्म साग खेलकुद प्रतियोगिता हुँदैछ । सो खेलकुदको सुरक्षाका लागि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको संयोजकत्वमा छ सदस्यीय सुरक्ष. . .


अकुत सम्पत्ति कमाएको अभियोगमा १३ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान

काठमाडौँ, कात्तिक २८ गते । निर्माण सामग्री गिट्टी, ढुङ्गा, बालुवा र इँटा डिपो सञ्चालनका नाममा अवैध तथा अकुत सम्पत्ति कमाएको अभियोगमा १३ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको छ । घर तथा भवन निर्माण सामग्रीहरू मापदण्डभन्दा कमतौलको पठाई सर्वसाधारणलाई ठगी गरेको अभियोगमा महानगरी�. . .


अभिभावकलाई उपयोगी : डर र दबाब बालबालिकालाई समस्या

यलु जोशी काठमाडौँ, कात्तिक २८ गते । तपाईंले आफ्ना बच्चाको व्यवहारमा फरक पाउनुभएको छ ? छ भने सावधान हुनुहोस्, उनीहरूलाई बेग्लै खालको मानसिक समस्या पनि हुनसक्छ । त्यसलाई मनस्थिति परिवर्तन अर्थात् ‘मुड स्विङ’ भनिन्छ । विज्ञहरूका अनुसार यो बच्चाको मानसिकतासँग जोडिएको समस्या हो । अभिभावकलाई आफ्नो बच�. . .


एम्बुलेन्सचालकलाई भोज खुवाएर अस्पतालको अफर : एक बिरामी ल्याउनेलाई सात हजार कमिसन

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विकृति बढ्दै जाँदा उपचार र विश्वसनीयताका आधारमा होइन, कमिसनका आधारमा बिरामी जम्मा गर्ने प्रतिस्पर्धा बढेको छ । यही क्रममा काठमाडौंको नेपाल नेसनल हस्पिटलले एउटा बिरामी ल्याउने एम्बुलेन्सचालकलाई सात हजार कमिसन दिने घोषणा गरेको छ । बुधबार चितवनका करिब ३५ एम्बुलेन्सचा. . .


२८ हप्तामा गर्भपतन गराउन नसक्ने चिकित्सकको अडान, अझै बनेन नियमावली

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमावली नबनाउँदा महत्वपूर्ण मानिएको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ कार्यान्वयन हुनसकेको छैन।  मौलिक हक कार्यान्वयनको लागि कानून निर्माण गर्न संविधानले तीन वर्षको समयसीमा निर्धारण गरेको थियो। संघीय संसदले समयसीमा सकिने दिन �. . .


धरानमा फोहोरबाट ग्यास उत्पादनको तयारी,पाइपलाइनबाट ग्यास वितरण गर्ने उपमहानगरको योजना

धरान । धरान उपमहानगरपालिका–६, पानबारीमा फोहोरबाट ऊर्जा उत्पादनका लागि प्लान्टको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । उपमहानगरले फोहोरमैलालाई व्यवस्थापन गर्दै बायोग्यास उत्पादन गर्न निजी कम्पनीसँगको साझेदारीमा प्लान्ट निर्माण गरेको हो । प्लान्टबाट निस्किने ग्यास पाइपलाइनबाट पानबारीका स्थानी�. . .


उप निर्वाचन : को को भए धरानमा मेयरका उम्मेदवार, नेकपा र कांग्रेसको शक्ति धरामा

सुनसरी।  धरान उपमहानगरपालिकाको मेयर पदका लागि दलहरुले बुधबार उम्मेदवारी दर्ता गराएका छन् । बाजागाजासहित नेकपा तथा नेपाली कांग्रेससहितका विभिन्न दलले आ-आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।यही मंसिर १४ गते हुने उपचुनावमा धरान उपमहानगरपालिकाको मेयर पदका लागि नेकपाका तर्फबाट प्रकाश राई र कांग्रेसक�. . .


प्रदेश १ को विकास र समृद्धिको आधार कृषि हो : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको प्रमुख आधार कृषि भएको बताउनु भएको छ । विराटनगरमा आयोजित साना, भूमिहिन तथा सिमान्तकृत किसानहरुसँग अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेको बताउनु भएको हो । कृषिको माध्यमबाट देश धनी र ज. . .


दिल्ली पब्लिक स्कुलमा बम विस्फोटन गराउने समुह पक्राउ

विराटनगर,२७ कात्तिक । गत भदौं २० गते राती धरान–१८ स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कम्पाउण्ड भित्र रहेको दिल्ली पब्लिक स्कुलको गेटमा बम बिष्फोट गराउने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमती आदेश समेत प्राप्त गरि १ न। प्रदेश �. . .