Admin_OB

प्रदेश प्रमुख पदमुक्त गरेर सरकारले द्वन्द्व निम्त्यायोः कांग्रेस

काठमाडौ ।  आइतबारको मन्त्रिपरिषद् बैठकबाट सातै प्रदेशको प्रदेश प्रमुखलाई पदमुक्त गरेर सरकारले द्वन्द्व निम्त्याएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिक्रिया दिएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गलत निर्णय लिएको बताए । उनले भने, “सरकारले पूर्वाग्राही ढंगले काम गर�. . .


सुकुटे दुर्घटना: मृतकको संख्या १७ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १७ पुगको छ । १७ जनामध्ये ५ जनाको सनाखत भएको छ । दोलखाको मागादेउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा १५ को घटनास्थलमै मृत्यु भएको हो भने एकजनाको धुलिखेल अस्पतालमा मृत्य�. . .


मोरङको कटहरीमा पोखरीमा डुबेर बालकको मृत्यु

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा एक बालकको पोखरीमा डुबेर ज्यान गएकोछ । गाउँपालिका २ बस्ने कृष्ण मण्डलको ४ बर्षीय छोरा काले मण्डलको पोखरीमा डुबेर मृत्यु भएको हो । धनपालथान गाउँपालिका ७ फुपुको घरमा बसेका बालक आज दिउँसो पौने ३ बजेको समयमा आफै खेल्दै जाने क्रममा घर नजिकै रहेको माछा पोखरीमा डुबेका थि�. . .


नेकपाले धरान उपमहानगरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने

धरान । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले धरान उपमहानगरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले धरान उम्मेदवार टुंगो लगाएको हो । धरानबाट उम्मेदवारको लागि ३ जना उम्मेदवारको नाम सिफारिश भएको थियो । धरान कमिटिले जिल्ला कमिति सदस्य प्रकाश राईसँगै चोत्लुङ र. . .


विराटनगरमा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता, खेल हेर्न भारत र नेपालका हजारौ दर्शक

विराटनगर । विराटनगर–१८ बुधनगरमा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता पहिलो पटक आयोजना गरिएको छ । स्थानिय युवाहरुको सक्रियतामा दिपावली तथा छठ पुजा समितिद्धारा आयोजना गरिएको खेलमा नेपाल र भारतका ४ दर्जन बढी पहलमानहरुको सहभागिता रहेको थियो । विराटनगरको बुधनगरमा पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा हे. . .


हिरासतमा मोरङ प्रहरी प्रमुख : अभियुक्तलाई एसपीको एक घन्टा मोटिभेसन

विराटनगर । जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले हिरासतमा रहेका अभियुक्तहरुसँग छठ पर्वको अवसर पारेर शुभकामना आदान प्रदान गर्दै मोटिभेसन दिएका छन् । २ महिनादेखि प्रहरी हिरासतमा बसेका ६ महिला सहित ३४ अभियुक्तलाई आइतबार ‘मोटिभेसन’ दिएका हुन् । एसपी अधिकारीले हिरासत भित्र र. . .


सातै प्रदेशका प्रदेश प्रमुखहरूलाई सरकारद्धारा पदमुक्त(नाम सहित)

काठमाण्डौ, १७ कात्तिक । सरकारले सातै प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिदिएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गरेको थियो । सोही सिफारिशका आधारमा सातै प्रदेश प्रमुखलाई संविधानको धारा १६५ को उपधारा १ बमोजिम पदमुक�. . .


सुकुटेमा बस दुर्घटनामा ९ को मृत्यु ४७ घाइते, बस नदीमा डुबेका कारण मृतकको संख्या बढ्न सक्ने

काठमाडौ १७ कात्तिक । सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटनामा मृतकको संख्या ९ पुगेको छ । दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सुनकोशी नदीमा खस्दा ९ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिए । दुर्घ�. . .


गैँडाछाप सिमेन्टको मूल्य घट्यो

उदयपुर । नेपाल सरकारको स्वामित्वमा रहेको देशको सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रूपमा सञ्चालन हुँदै आएको उदयपुर जिल्लाको गाईघाट जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडा छाप सिमेन्टको मूल्य घटेको छ। देशमा उत्पादित अन्य सिमेन्टहरुको मूल्य घट्दै गइरहेको बेला अन्य सिमेन्टको मूल्यसँग . . .


‘यो बाटो विराटनगरको जनआन्दोलन चोकको हो, यो बाटोमा घिस्रनु पर्‍यो मेयर साब’

विराटनगर । विराटनगरका स्थानीय नविन श्रेष्ठले शनिबार जनआन्दोलन चोकको धुलाम्मे सडकको फोटो हाल्दै फेसबुकमा लेखे, ‘यो बाटो विराटनगरको जनआन्दोलन चोकको हो, यो बाटोमा घिस्रनु पर्‍यो मेयर साब।’ छठ पर्वको मुख्य दिन शनिबार विराटनगरका मेयर भीम पराजुलीले साष्टांग दण्डवत प्रणाम गर्दै घस्रिएर घाटसम्मको यात्र�. . .


उदाउँदो  सूर्यलाई अर्घ्य दिई छठ पर्वको समापन, विराटनगरमा बिहानै फोटोमा यस्तो देखियो

विराटनगर । छठ पर्व अन्तर्गत व्रतालुहरूले आइतबार यहाँ उदाउँदो  सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरेका छन् । मूलविधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । व्रतालुहरू यहाँका इतिहास वर्ण�. . .


कोशी नदीमा पौडी खेल्न गएका युवक बेपत्ता, नहरमा डुबेर महिलाको ज्यान गयो

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका ८ शुक्रबारे स्थित कोशी नदीमा पौडी खेल्ने क्रममा एकजना बेपत्ता भएका छन् । पौडीखेल्न गएका ३ जना मध्ये एक जनालाई खोलाले बगाएर बेपत्ता बनाएको हो । चितवन नारायण घाट घर भई बराहक्षेत्र नगरपालिका ३ नहडा स्थित मामा एकराज पौडेलको घरमा आएका बर्ष १९ का अनिस चौधरी, बराहक्षे�. . .