Admin_OB

भारतीय नक्सा पाकिस्तानद्वारा अस्वीकार

इश्लामावाद । भारतले आइतबार जारी गरेको नयाँ राजनीतिक नक्सा पाकिस्तानले अस्वीकार गरेको छ । जम्मु काश्मीरलाई केन्द्र शासित प्रदेशमा बाँड्ने काम भएपछि भारतले आइतबार नयाँ नक्सा जारी गरेको थियो ।  जम्मु काश्मीरलाई विशेष राजनीतिक दर्जा दिने संविधानको धारा ३७० को व्यवस्था गएको अगस्ट ५ मा भारतले खारेज गरेप�. . .


भोजपुरको श्यामशिलामा ६५ लाखको खर्चमा गुम्बा निर्माण हुँदै

दिपा न्यौपाने भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाको श्यामशिलामा वौद्धधर्मको संरक्षण तथा प्रसार प्रसार गर्ने उद्धेश्यले निकै ठुलो लगानीमा वौद्धगुम्वा निर्माण भइरहेको छ । गाउँमा जिल्लाकै ठुलो गुम्वा निर्माण भएपछि स्थानीय पनि हर्षित बनेका छन् । बौद्ध धर्मको जर्गेणा गर्ने उद्धेश्यले भोजपुरवा. . .


बिराटनगरबाट भिजिट नेपाल २०२० को प्रचार गर्न लियो युकिन अन्तु डाडामा

बिराटनगर कार्तिक १८ , भिजिट नेपाल २०२० लाई प्रमोट गर्न लियो युनिक बिराटनगरबाट १० जनाको सदस्य टोली १ नम्बर प्रदेशको पर्यटकिय स्थल इलाम, कन्याम हुँदै अन्तु  डाडा सम्म पुगेको छ।  २ दिने बसाइको लागि बिराटनगरबाट युवाहरुको टोली इलाम गएको हो । आगामी दिनहरुमा पनि १ नम्बर प्रदेशको अन्य विभिन्न पर्यटकिय क्षेत. . .


विराटनगरको कोशी अस्पताल सुधारको प्रयास, छलफलमा मन्त्री, मेयर सहित दलका नेता

विराटनगर । विराटनगरमा रहेको कोशी अञ्चर अस्पतालको सुधारको लागि अभियान नै शुरु गरिने भएको छ । कोशी अञ्चल अस्पतालमा सरुवा भएर आएका मेसु गुणराज लोहनीले अस्पतालको सुधारका लागि बिभिन्न कामहरु गर्दै आएकोमा अब दलहरुको पनि साथ र सहयोगको खााँचो औल्याउँदै छलफल गराएका हुन् । कोशी अस्पतालको सेवा बिस्तार तथा गु�. . .


डाक्टर गोविन्द केसी १७ औं पटक अनसन आजदेखि बस्ने

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसी सोमबार (आज) देखि अनसन बस्ने भएका छन् । डा केसीले सरकारले आफूसँग गरेको सहमति कार्यन्वयन नगरेको भन्दै १७ औं पटक अनसन बस्न लागेका हुन् । डा केसीले आफ्नो १७ औं अनसनका लागि केही दिन अघि देखि काठमाडौं मा अनसन स्थलको खोजिमा समेत लागेका थिए । उनक. . .


म्याग्दीमा बस दुर्घटना, चार जनाको मृत्यु

काठमाडौं । म्याग्दीमा आइतबार साँझ भएको बस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका-७ बिममा ग १ ख ४४७६ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुबप्रसाद शर्माले जानकारी दिए । बसले च्यापेको अवस्थामा तीन जना महिला र एक ज�. . .


प्लास्टिकका फोहोर दिएर पेटभर खान पाइने क्याफे !

एजेन्सी । क्याफेमा आफ्नो मनपर्ने परिकार खान धेरै पैसा तिर्नुपर्दछ । तर बेलायतमा एउटा यस्तो क्याफे पनि छ जहाँ प्लास्टिकका फोहोर दिएर पेटभर खान पाइन्छ । बेलायतको लण्डनस्थित द रबिस क्याफेमा खाना खान पैसा तिर्नु पर्दैन मात्र घरमा भएको प्लास्टिकको फोहोर बुझाए पुग्छ । तर जम्मा गर्ने प्लास्टिकका फोहोर भन. . .


जनप्रतिनिधिलाई नेकपा मोरङको कडा निर्देशन ‘हतकडी लाग्‍ने काम नगर्नू’

विराटनगर । माथिको आदेश र पार्टीको निर्देशनको नाममा कानुनविपरीत काम नगर्न नेकपा मोरङले आफ्ना जनप्रतिनिधिलाई कडा दिर्नेशन दिएको छ।  कानुनविपरीत काम गर्दा बेरुजु बढेको र भ्रष्टाचारमा मुद्दा लाग्नसक्ने भन्दै नेकपाले जनप्रतिनिधिलाई विराटनगरस्थित पार्टी कार्यालयमा बोलाएर आइतबार यस्तो निर्देशन दिएक�. . .


३ वर्ष पहिले फोटोसँग विहे, अनि जेलमा जग्गे घुमियो

एजेन्सी– यो समाचार कुनै फिल्म हेरेजस्तो आभास दिने खालको छ । दुई वटा हत्या गरेको आरोपमा एक ग्याङस्टर जेलमा थिए । उनको विवाह तय भइसकेको थियो । तर, जेलले उनलाई बाहिर जान दिएन । यसबाट रिसाएकी युवतीले ती ग्याङस्टरको फोटोसँग विवाह गरिन् । त्यसपछि उनको घरमा बस्न थालिन् । अब ३ वर्षपछि प्रहरी प्रशासन झुक्न बाध्. . .


प्रदेश प्रमुख पदमुक्त गरेर सरकारले द्वन्द्व निम्त्यायोः कांग्रेस

काठमाडौ ।  आइतबारको मन्त्रिपरिषद् बैठकबाट सातै प्रदेशको प्रदेश प्रमुखलाई पदमुक्त गरेर सरकारले द्वन्द्व निम्त्याएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिक्रिया दिएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गलत निर्णय लिएको बताए । उनले भने, “सरकारले पूर्वाग्राही ढंगले काम गर�. . .


सुकुटे दुर्घटना: मृतकको संख्या १७ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १७ पुगको छ । १७ जनामध्ये ५ जनाको सनाखत भएको छ । दोलखाको मागादेउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा १५ को घटनास्थलमै मृत्यु भएको हो भने एकजनाको धुलिखेल अस्पतालमा मृत्य�. . .


मोरङको कटहरीमा पोखरीमा डुबेर बालकको मृत्यु

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा एक बालकको पोखरीमा डुबेर ज्यान गएकोछ । गाउँपालिका २ बस्ने कृष्ण मण्डलको ४ बर्षीय छोरा काले मण्डलको पोखरीमा डुबेर मृत्यु भएको हो । धनपालथान गाउँपालिका ७ फुपुको घरमा बसेका बालक आज दिउँसो पौने ३ बजेको समयमा आफै खेल्दै जाने क्रममा घर नजिकै रहेको माछा पोखरीमा डुबेका थि�. . .