Admin_OB

भन्सार छलेको अबैध सामान प्रहरीद्धारा बरामद, बुझायो बिराटनगर भन्सार

विराटनगर । अवैध भन्सार छली ल्याएको सामान प्रहरीले बरामद गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर १३ स्थित दिप ज्योति आखाँ अस्पताल छेउमा भारतवाट नेपालतर्फ अवैध रुपमा भन्सार छली ल्याएको प्लाष्टिकको बोरा प्रहरीले बरामद गरेको हो । करिब १ लाख मुल्य बराबरको खाद्यान्न सामान समेत ईलाका प्रहरी कार्यालय रा�. . .


प्रदेश १ सभाको बिषयगत समितिले काम गर्न नसकेको सभापतिले स्वीकारे

विराटनगर । प्रदेश सभाका बिषयगत समितिका सभापतिहरुले समितिले सोचे अनुसारको काम गर्न नसकेको स्वीकार गरेका छन् । कतिपय बिषयहरु समितिले दिएको निर्देशन समेत सरकारले पालना गर्न नसकेको उनीहरुको भनाई छ । अकोरावले विराटनगरमा आयोजना गरेको हेलो संसद कार्यक्रममा सभापतिहरुले समितिको निर्देशन कार्यान्वायनमा �. . .


‘भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन विराटनगर जेसीजले सप्ताहव्यापी कार्यक्रम गर्ने

विराटनगर । सरकारले मनाउन लागेको ‘भ्रमण वर्ष २०२०’ लाई सफल बनाउने उद्देश्यले विराटनगर जेसीजले सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । सरकारले धेरैभन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्य राखेको बेला विराटनगर जेसीजले भ्रमण वर्षलाई टेवा पुर्‍याउने महत्वपूर्ण कार्यक्रम गर्न लागेको हो । ‘जेसीस सप्ताह’ क�. . .


झापामा बन तस्कर सल्बलाए, रातारात खोला किरानबाट सालको काठ तस्करी

रबिन्द्र बराल रंगेली । ईलाका प्रहरी कार्यलय झिलझिलेले ठुलो परिमाणको अबैध काठ बरामद गरेको छ । शिवसताक्षी नगरपालिका १० को दोमुखामा रहेको वनबाट सालको काठ चोरी तस्करी गरेको अबस्थामा प्रहरीले सो काठ बरामद गरेको हो । प्रहरीको बिशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक कोमल ठाकुरको कमाण. . .


भारतको विवादित नक्साका बारेमा जताततै विरोध, पाकिस्तानले यस्तो भन्यो !

भारतको विवादित नक्साका बारेमा जताततै विरोध भइरहेको छ । नेपाल, पाकिस्तान र स्वयं भारतमै पनि भारतको नयाँ नक्साको विरोध भइरहेको छ । नेपालमा विभिन्न विद्यार्थी संगठनले भारतीय नक्साको विरोधमा प्रदर्शन गरिरहेको समयमा सरकारले कालापानी नेपाली भूभागमा पर्ने दावी गर्दै विज्ञप्ति जारी गरेको छ । परराष्ट्र . . .


सप्तरीमा आफ्नै बुबाको हत्याको आरोपमा एक युवा समातिए

सप्तरी– सप्तरीको महादेवा गाउँपालिका–१ पकरी कुजराही टोलका २३ वर्षीय नइम पमरियालाई आफ्नै बुबाको हत्याको आरोपमा पूर्पक्षका लागि थुनामा राखिएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलाशले नइमलाई बुधबारदेखि राजविराज कारागारमा थुनामा पठाएको हो । नइममाथि उनका बुबा ६२ वर्षीय मो। गफुर पमर�. . .


स्कुल बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

उदयपुर, कार्तिक २१ गते । उदयपुरको चौदण्डीगढी नगरपालिका-७ मा स्कुल बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । आज बिहान ९ बजेको समयमा बेल्टारबाट बिरेन्द्र बजार तर्फ जाँदै गरेको स्थानीय पारुहाङ एकेडेमीको ना ४ ख ८१३४ नम्बरको बसले बाटोमा हिडिरहेका पैदल यात्री चौदण्डीगढी नगरपालिका-८ का ६० बर्षीया नम्रता. . .


बिहिबार सुनको मूल्यमा बृद्धि ,आजको मूल्य यस्तो !

काठमाडौं, कात्तिक २१।  साताको पाँचौ दिन बिहिबार सुनको मूल्यमा बृद्धि भएको छ । आइतबारबाट निरन्तर ओरालो लागेको सुनको मुल्य बिहिबार पुन उकालो लागेको हो । बिहिबार छापावाल प्रतितोला ७० हजार छ सयमा कारोबार भैरहेको छ । त्यस्तै तेजाबी सुन ७० हजार तीन सयमा कारोबार भैरहेको छ । बुधवार छापावाल सुन प्रतितोला ७�. . .


रंगेलीमा पेट्रोल पम्पमै मोटरसाईकल जल्यो, पम्पमा निभाउने ग्यास थिएन

रबिन्द्र बराल रंगेली । मोरङको रंगेलीमा पेट्रोल पम्पमा तेल हालेर निस्किएको मोटरसाईकलमा आगलागी भएको छ । रंगेली ७ मा बसोवास गर्र्दै आएका रोशन यादवको मे३प १९४८ नम्बरको मोटरसाईकलमा आगलागी भएको हो । बिहीबार बिहान रंगेलीमा रहेको शुभम श्री पेट्रोल पम्पमा तेल भरेर हिड्ने क्रममा अचानक आगो लागेको हो । आगलागी. . .


मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै

काठमाडौँ, कात्तिक २१ गते । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा सदस्य एक र प्रदेशस�. . .


पक्राउ परेका पूर्वमन्त्री आलमद्वारा बम घटना नै अस्वीकार

कुमार विवेकानन्द मिश्र/सञ्जयकुमार मिश्र गौर, कात्तिक २१ गते । बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री आफताब आलमले घटना अस्वीकार गरेका छन् । जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा बुधबार बयान दिने क्रममा आलमले घटना हुँदै नभएको भन्दै आफू. . .


प्रदेश–१ मा पर्यटन भ्रमण वर्ष : पाँच लाख पर्यटक भित्र्याउने तयारी

महेन्द्र विष्ट विराटनगर, कात्तिक २१ गते । नेपाल भ्रमण वर्ष २०२० मा प्रदेशभित्र पाँच लाख पर्यटक भित्र्याउने योजना सफल पार्न प्रदेश नं. १ सरकारले तयारी सुरु गरेको छ । त्यसका लागि प्रदेश नं. १ उद्योग, पर्यटन तथा वन वातावरणमन्त्री जगदीशप्रसाद कुशियतको संयोजकत्वमा ५१ सदस्यीय प्रदेशस्तरीय समिति निर्माण ग�. . .