रौतहट । रौतहट बम काण्डका आरोपी मोहमद अफ्ताव आलमले घटना लुकाउन कतिसम्मको क्रुर हर्कत गरेका थिए भनेर घटनाका एक साक्षीले प्रहरीसमक्ष बयान दिएका छन् । रौतहटकै राजपुरमा २०६४ साल चैत २७ गते साँझ ६:३० बजे बम बनाउने क्रममा बिस्फोट हुँदा मृत्यु भएकाहरूलाई जिउँदै जलाएको आरोपमा पक्राउ परेका काँग्रेस नेता तथा �. . .
सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–२ मा भालुको आक्रमणबाट घाइते भएका एक बालकलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । आइतबार भालुको आक्रमणबाट घाइते भएका मकालु–२ का १४ वर्षीय दावा नुर्बु शेर्पालाई थप उपचारका लागि मनाङ एयरको हेलिकप्टरबाट काठमाडौँ लगिएको हो । जङ्गलमा टिमुर टिप्न गएको नुर्बलाई भ. . .
भारत । भारतको तेलंगनामा सम्पत्ति विवादको विषयलाई लिएर राजस्व कार्यालयमा कार्यरत एक महिला अधिकारीलाई उनकै कार्यालयमा जिउँदै जलाएर हत्या गरिएको छ ।सोमबार भएको आक्रमणमा राजस्व कार्यालयकी अधिकृत विजया रेड्डीको घटनास्थलमै मृत्यु भएको पुष्टि स्थानीय प्रहरीले गरेको बीबीसीले जनाएको छ । कार्यालयमा सँग. . .
विराटनगर । मोरङमा प्रहरीले ठूलो परिमाणमा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरेको छ । इप्रका बेलबारीबाट खटिएको प्रहरी टोलीले मोरङ सुन्दरहरैचा १० स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को.२ ह.४४५५ न.को अटोरिक्सा चेकजाँच गर्दा अवैध घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बर. . .
–नारायण न्यौपाने/अशोक घिमिरे काठमाडौं– आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ व�. . .
झापा । झापाको गौरिगञ्ज गाउँपालिका ३ बाट लागुऔषध गाँजा सहित २ जना पक्राउ परेका छन् । गौरिगञ्ज ३ का ५७ बर्षीय देव नारायण महतो र गौरीगञ्ज ४ का ५० बर्षीय बुदलाल राजवंशीले घरबाट नै लागुऔषध गाँजाको बेचबिखन गर्ने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गौरिगञ्जले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी . . .
ओबी म्यागजिनमा एक बिशेष अन्तर्वार्ताको क्रममा संङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले साईकल मन्त्रीले पेट्रोल खायो भनेर मिडियाले गलत देखाउन खोजेको बताउनु भएको छ । हाम्रा सहकर्मी बिबेक दाहालसंगको अन्तर्वार्तामा वहाले यस्तो कुरा बताउनुभएको हो । वहासंग गरिएको अन्तर्वार्ता यस्त. . .
ओखलढुङगा । ओखलढुङगाको मोलुङ गाउँपालिका–३ थुम्कीमा भरुवा बन्दुकले लागेर एकजनाको ज्यान गएको छ । मोलुङ ३ का १७ बर्षीय लालमान तामाङको भरुवा बन्दुकले लागेर ज्यान गएको हो । स्थानीय थुम्की जंगलमा बादर लखेट्ने क्रममा चित्र बहादुर सुनुवारले बोकेको भरुवा बन्दुक पड्कदा तामाङ घाईते भएका थिए । घाईतेलाई उपचारक�. . .
उदयपुर । उदयपुरको त्रियुगा नदीमा डुबेर एकजना वेपत्ता भएका छन् । खोटाङको सावामझुवा गाउँपालिका ६ का ४० बर्षीय सुवास बि.क.लाई त्रियुगा नदीले बगाएर बेपत्ता बताएको हो । सोमवार राती खोटाङबाट उदयपुरको चौदण्डीगढी नगरपालिका ९ अजगढामा रहेको आफ्नो ससुराली घर जादै गर्दा बाटोमा पर्ने त्रियुगा नदी तर्ने क्रममा न. . .
सोलुखुम्बु, कात्तिक १९ गते । हिमाली पर्यटनमा विश्वमा ख्याति कमाएको पर्यटकीय जिल्ला सोलुखुम्बुमा धार्मिक पर्यटकका रूपमा आन्तरिक पर्यटक बढ्दै गएका छन् । सदरमुकाम सल्लेरीबाट करिब सात किलोमिटर टाढा रहेको सोलुदूधकुण्ड नगरपालिका–३, तामाखानीमा रहेको प्रसिद्ध ज्वालामाई देवीको मन्दिरमा दर्शन गर्न आउने. . .
पोखरा, कात्तिक १९ गते । कास्कीका कम्युनिष्ट नेता सोमनाथ अधिकारी (प्यासी) प्रदेश नं १ को प्रदेश प्रमुखमा नियुक्त हुनुभएको छ । नेपालको वामपन्थी आन्दोलनमा लामो समय सङ्घर्ष गर्नुभएका प्यासी शिक्षक हुँदै प्रदेश प्रमुखसम्मको जिम्मेवारीमा पुग्नुभएको हो । विसं २०१८ मा पोखराको विन्ध्यवासिनी माध्यमिक विद्. . .
चाँदनी आचार्य लम्की, कात्तिक १९ गते । विद्यालयको जग्गा ठेक्कामा लिएर तीनवर्ष देखि केरा खेती गर्दै आउनु भएकी कैलाली घोडाघोडी नगरपालिका वडा नम्बर १ का मालती बिकले राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । जिल्ला विकास समन्वय समिति कैलालीका सदस्य समेत रहेकी बिक यतिबेला घोडाघोडी नगरपालिका – ८ तारानगरमा रहेक�. . .