Admin_OB

कास्की उपनिर्वाचन : रवीन्द्रकी श्रीमतीसँगै अरु नाम पनि सिफारिस

पोखरा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गण्डकी प्रदेश कमिटीले कास्की २ मा प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि ३ जनाको नाम सिफारिस गरेको छ । यसअघि कास्की जिल्ला कमिटीले तत्कालीन मन्त्री रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईको नाम सिफारिस गरेको थियो । प्रदेश कमिटीको त�. . .


देशभरका नेवार समुदायले आज किजापूजा (भाइटीका) लगाउँँदै

काठमाडौं, कात्तिक १३ गते । उपत्यकालगायत देशभरका नेवार समुदायले बुधबार किजापूजा (भाइटीका) लगाउँँदैछन् । मगंलबार नेपाल सम्बत् ११४० को दिनमा म्हः पूजा (आत्म पूजा) गरेका नेवार समुदायले आज भाइटीका लगाउन लागेका हुन् । यसवर्ष तिथि–मिति घटबढ भएका कारण कात्तिक १३ गते नेवार समुदायलाई भाइटीका मनाउन सरकारले स�. . .


नेपाली क्रिकेट टिमको नयाँ कप्तान ज्ञानेन्द्र मल्ल बने

काठमाडौ कात्तिक १३,  नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ । पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाा कप्तान छनोट गरेको हो । मल्ल टिममा उपकप्तान रहेका थिए ।. . .


मिथिला क्षेत्रमा छठ पर्वको चहलपहल शुरु

महोत्तरी, कात्तिक १३  गते । मिथिला क्षेत्रमा अहिले छठ पर्वको चहलपहल शुरु भएको छ । यहाँ छठका लागि साप्ताहिक हटिया लागेको छ । जिल्लाका नगर क्षेत्र र साप्ताहिक हटियामा माटाका भाँडा, बाँसका कप्टेरा र चोयाले बनेका सामान तथा केराका घरी राखिएको छ । छठ पर्वमा दियो, दही जमाउने भाँडा, कलश, ढकना र तौलासहितका भाँडा . . .


सिराहामा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्ने तयारी

सिरहा– नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले रु २९ करोड भन्दा बढी बक्यौता देखिएपछि लामो समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्ने तयारी गरेको छ । लामो समयदेखि ग्राहकले विद्युत् महसुल नतिर्दा प्राधिकरणले रु २९ करोड ३७ लाख ३७ हजार २०७ बक्यौता असुल्न बाँकी रहेको विद्युत् प्राधिकरण वितरण के�. . .


विराटनगरमा जुवा खेल्ने २० जना जुवाडे सहित नगद ६ लाख ६० हजार बरामद

विराटनगर । विराटनगरका बिभिन्न दुई ठाउँबाट प्रहरीले जुवा खेली रहेको अबस्थामा २० जनालाई पक्राउ गरेको छ । सोमबार मध्यरातमा बिराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित एक घरमा जुवा खेली रहेको सुचनामा आधारमा गएको प्रहरी टोलीले जुवा खेली रहेको अवस्थामा एक सेट कौडा सहित ४ लाख ४९ हजार ६३५ रुपैयाँ बरामद गरेको छ । . . .


दिक्तेलबाट विराटनगर आउँदै गरेको बस हलेसीमा दुर्घटना, १३ जना घाइते

खोटाङ । दिक्तेलबाट विराटनगर आउँदै गरेको बस हलेसी चुवाचुङ नगरपालिका वडानम्बर १० मा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । बुधबार बिहान ७:४० बजेतिर सदरमुकाम दिक्तेलबाट विराटनगर जाँदै गरेको को १ ख ६३२० नम्बरको बस कामिडाँडामा दुर्घटना भएको हो । घाइते सबैलाई उ�. . .


खुम्बु भ्रमणमा आएका पर्यटकको सुतेकै ठाउँमा मृत्यु

सोलुखुम्बु । खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी पर्यटकको सुतैको ठाउँमा मृत्यु भएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ लबुचेमा बेलायती नागरिक केलीनु जोसेफको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । मङ्गलबार बिहान होटलमा सुतिरहेकै अवस्थामा ५४ वर्षीय जोसेफको मृत्यु भएको जिल्ला प्रहरी कार्. . .


मोरङ र ईलाममा मोटरसाईकल दुर्घटना, दुईजनाको ज्यान गयो चारजना घाईते

विराटनगर । मोरङ र ईलाममा मोटरसाईकल दुर्घटनामा दुईजनाको ज्यान गएको छ । मोरङको सुन्दरहरैचा नगरपालिका ९ स्थित पूर्ब पश्चिम राजमार्गमा मोटरसाईकल र स्कुटर एकआपसमा ठक्कर खाँदा मोटरसाईकल चालकको ज्यान गएको छ। गएराती पूर्बबाट पश्चिम तर्फ जादै गरेको को २९ प २७८४ नम्बरको मोटरसाईकल र बिपरित दिशा तर्फ जाँदै गर�. . .


बंगलादेशका क्रिकेटर हसनमाथि प्रतिवन्ध, २ बर्ष कुनै खेल खेल्न नपाउने

काठमाडौं, कात्तिक १३ गते । बङलादेश क्रिकेट टिमका अलराउन्डर शकीब अल हसनमाथि भ्रष्टाचार मुद्दामा लागेका तीनवटा अराेप सकारे पछि उहाँलार्इ दुर्इ वर्षसम्म कुुनै पनि खेलमा सहभागी हुन नपाउने गरी प्रतिवन्ध लगाएकाे छ  । उहाँलाइ  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले भ्रष्टाचार सम्बन्धी अाचार संहिता प. . .


आज भाइटीका: शुभसाइत बिहान ११ः५५ बजे

काठमाण्डाै - प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्ने साइत बिहान ११ बजेर ५५ मिनेटमा परेकाे छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्व. . .


यमपन्चक अनुसार आज गोवद्र्धन पूजा गरि मनाइदै

काठमाडौँ । हिन्दु नेपालीहरुको पर्व तिहार अर्थात यमपन्चक अनुसार आज गोवद्र्धन पूजा गरि मनाइदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहार पर्व अन्तरगत यमपन्चकको चौथो दिन गोवद्र्धन पर्वतको पूजा गर्ने गरिन्छ । आजका दिन बिहानै आ–आफ्नो आँगनमा लिप पोत गरी गोवर्धन पर्वतको प्र�. . .