Admin_OB

पूर्वी पहाडी जिल्लामा चाडपर्वका बेला सवारीसाधन अभाव

फिदिम ।पाँचथरलगायत पूर्वी पहाडी जिल्लामा चाडपर्वको समयमा सार्वजनिक सवारीसाधनको अभाव हुने गरेको छ । लामो तथा छोटो दूरीमा चल्ने ट्याक्सी, जीप, बोलेरोलगायत साना सवारीकासाधनको चाडपर्वमा अभाव हुने गरेको छ । चालक चाडपर्व मनाउन आ–आफ्नो घर जाने भएकाले चाडपर्वमा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । चाडप�. . .


सम्पन्नता की देवी लक्ष्मीको पुजा गरिँदै, विराटनगरमा यस्तो देखियो (फोटो फिचर)

विराटनगर । आज तिहारको लक्ष्मी पुजाको दिन घर घरमा लक्ष्मीको पुजा गरिएको छ। घरआँगनमा साँझ दीपावली गरी लक्ष्मीको पूजा गरिँदैछ । प्रत्येक नेपालीले आज गाईको गोबरले घर लिपपोत गरी चोखो नितो गरि साँझ धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा र भक्तिपूर्वक घरघरमा लक्ष्मी भित्र्याएका छन् । लक्ष्मी धनक. . .


विराटनगरका गायक सुमितको आवाजमा देउसी गीत (भिडियो )

विराटनगर कार्तिक १०, विराटनगरका गायक सुमित खड्काको आवाजमा नयाँ देउसी गीत सार्वजनिक भएको छ । विराटनगरको फिल्म सिटि प्रोड्कसनले उक्त भिडियो निर्माण गरेको हो ।  . . .


जुवाको खालबाट २ करोड नगदसहित २५ जुवाडे पक्राउ

  प्रहरीले काठमाडौंको महाराजगंजबाट २५ जना जुवाडेलाई प्रक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त, महाराजगंजले आइतबार पत्रकार सम्मेलन गरी शनिबार राति महाराजगंजस्थित होटल साम्बालाको पछाडि एक निजी घरमा करोडौं रुपैयाँ बाजी राखेर जुवा खेलिरहेका २५ जना जुवाडेलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जानकारी . . .


विराटनगरमा तयार भयो एकीकृत भन्सार जाँच चौकी, हस्तान्तरण हुन बाँकी

विराटनगर । नेपाल र भारतीय पक्षबाट निकै महत्वसाथ हेरिएको विराटनगरको एकीकृत भन्सार जाँच चौकी(आईसीपी) निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भारततर्फको संरचना तयार भई संचालनमा आईसकेको छ । नेपालतर्फ बल्ल तयार भएको छ ।  प्रतिछाँयाको रुपमा नेपालतर्फसमेत निर्माण गरी एकै पटक सञ्चालनमा ल्याइनु पर्ने नेपाल–भ�. . .


आज लक्ष्मीपूजा: सम्पन्नताकी देवी लक्ष्मीकाे पूजा आराधना गरी मनाइँदै

काठमाण्डौ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत . . .


सन्ध्या आचार्य बनिन् ‘छमछमी सिजन ४’को विजेता

काठमाडौँ ।  हेटौँडाकी सन्ध्या आचार्य नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो ‘छमछमी सिजन ४’को विजेता बनेकी छिन्। काठमाडौँमा शनिबार भएको अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट पाँच प्रतिष्पर्धीलाई उछिन्दै आचार्य विजेता बनेकी हुन्। उनलाई पुरस्कारस्वरुप अल्टो के –१० गाडी प्रदान गरिएको छ। सञ्चार तथा सूचन�. . .


मिस्टर एण्ड मिस लिटलका प्रतियोगिले देखाए प्रतिभा, फाइनल कात्तिक १८ मा हुने

विराटनगर । तेस्रो संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी २०१९ को फाइनलमा पुगेका प्रतियोगिहरूले प्रतिभा देखाएका छन् । उक्त प्रतियोगिताको फाइनमा पुगेका २९ जना प्रतियोगिहरूले आफ्नो रोजाइ अनुसारको प्रतिभा ‘ट्यालेन्ट शो’ मा देखाएका हुन् । इटहरीमा भएको ट्यलेन्ट शोमा फाइनलमा पुगेका प्रतियोगिहरूले नृत्य,ग�. . .


नेवाः देय् दबुले विराटनगरमा निकालो ¥याली, चार जना सम्मानित

विराटनगर । नेवाः देय् दबु जिल्ला समिति मोरङले नेपाल सम्वत ११४० तथा शुभ दिपावलीको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ । नेवाः देय् दबुले विराटनगरमा शनिबार झीः पुच भवनमा नेपाल सम्वत तथा दिपावालीको अवसरमा विविध कार्यक्रम आयोजना गरि मनाएको हो । नेवाः देय् दबु जिल्ला समितिको अगुवाइमा झिःपुच भव�. . .


ग्लोबल आईएमई र जनता बैंक मर्ज

काठमाडौं– ग्लोबल आईएमई बैक र जनता बैक नेपाल मर्जर भएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा ग्लोबल आईएमई बैकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंक नेपालका अध्यक्ष केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका छन् । दुवै बैंकले . . .


दुहबीमा मैदा मिलमा मेसिनको पंखा बनाउने क्रममा मजदुरको ज्यानगयो

दुहबी । सुनसरीको दुहबी नगरपालिका ८ स्थित मैदामिलमा काम गर्ने एक मजदुरको ज्यान गएको छ । सप्तरी घर भएका बर्ष ४८ का चन्देश्वर मण्डलको मृत्यु भएको हो । आज बिहान फ्याक्ट्रिको १५ फिट अग्लो स्थानमा रहेको हाई प्रेसर मेसिन (पंखा ) बिग्रिएर बनाउने क्रममा अचानक लडेर उनी गम्भीर घाईते भएका थिए । घटनास्थलमा खटिएको स�. . .


बसको ठक्करबाट ग्रामथानमा साईकलयात्रीको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ कखरमारी स्थित सडक खण्डमा बसको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । आज दिउँसो समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १ ख २७८५ नम्बरको बसले सोही स्थान बस्ने बर्ष ५३ को जनकलाल बिश्वासलाई ठक्कर दिएर गम्भिर घाईते बनाएको थियो । घाईते उनलाई उपचारकोलागि बिराट नर्. . .