यलु जोशी शरद ऋतुको उल्लास, त्यसमाथि सयपत्री ढकमक्क फुल्दा, मखमलीको बैजनी रङ मुस्कुराउँदा कसको मन पुलकित नहोला र ! खेत–बारी र पाखा–पखेरामा फुलेका सयपत्री र मखमलीले मन मात्र पुुलकित गराउँदैनन्, उज्यालोको चाड तिहारलाई पनि आमन्त्रण गर्छन् । यतिबेला तिहारको रौनक सबैतिर छाइसकेको छ । बजारमा झिलिमिली बत्त�. . .
इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले हराएका २४ थान मोबाइल बरामद गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। प्रहरीले शनिबार हराएका ती मोबाइल सम्बन्धित धनीलाई बोलाएर जिम्मा लगाएको हो। प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले विभिन्न कम्पनीका ती मोबाइलको अभिलेख खोजी सम्बन्धित धनीलाई बुझाइएको हो। इलाका . . .
विराटनगर । यमपञ्चक अन्तर्गत आज (शनिबार) काग तिहार पर्व मनाइँदैछ। काग तिहारमा कागको पूजा गरी मीठामीठा परिकार खान दिने चलन छ। कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार पर्व मनाइन्छ। कागलाई यमराजको दूत मानिन्छ। कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक भने यस वर्ष तिथिको घटबढका कारण शुक्रबार बेलुकी�. . .
काठमाडौै । सनी विश्वकर्माले 'आईएमई लोकस्टार'को उपाधि जितेका छन्। पहिलो संस्करणको उपाधिसँगै रोल्पाका साढे सत्र वर्षीय सनीले नगद ५० लाख रूपैयाँ नगद र २५ लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवनबिमा पाएका छन्। चेतन गोतामे, विनोद दनुवार तथा रामकुमार नेपाली पछिपार्दै उपाधि जितेका हुन्। यसैगरी रनरअ�. . .
मीना भण्डारी नेपालमा मध्यमकालीन खर्च संरचनाको अभ्यास दसौँ योजना (आर्थिक वर्ष २०५९/०६०) देखि गरियो । प्रत्येक वर्ष चक्रीय रूपमा तीन वर्षका लागि तयार गरिने सार्वजनिक खर्चको संरचनालाई मन्त्रालयको आन्तरिक दस्तावेजका रूपमा प्रयोग गरिँदै आइएको भए पनि यसले निरन्तरता पाउन सकेको थिएन । अहिले मध्यमकालीन �. . .
सुनसरी । सुनसरीको बर्जु गाउँपालिका ६ बर्जुताल नजिक भएको मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् । पूर्वबाट पश्चित तर्फ जाँदै गरेको को ३० प ५६२७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई बिजुलीको पोलमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाईकल चालक देवानगञ्ज गाउँपालिक�. . .
विराटनगर । ईलामको माईजोगमाई गाउँपालिका ५ सोयाङ बस्ने प्रेम बहादुर राउतको १७ महिनाको छोराको खोेलेमा डुबेर ज्यान गएकोछ । मदिप राउतको गाईलाई पकाएको खोलेमा डुबेर बालकको ज्यान गएको हो । खेल्ने क्रममा गाईलाई पकाईरहेको खोलेमा अचानक डुबेर घाईते भएका नावालकको उपचारको क्रममा बिहिवार बिहान बिराटनगरको म्याक�. . .
विराटनगर । विराटनगरको मेन रोडमा पहिलो पटक स्ट्रीट लेन सहित संचालनमा आएको सेन्ट्रल मलमा समान खरिद गर्न मात्र हैन सेन्ट्रल मल भित्र रहेको फुडकियोसमा रमाउनेको भिड लागेको छ । सेन्ट्रल मल भित्र रहेको सेन्ट्रल मल्टिप्लेक्स सिनेमा हलमा फिल्म हेर्न आउने दर्शकको पनि बाक्लो भीड छ । नेपालीहरुको दोस्रो ठूलो च�. . .
यादवराज पुरी काठमाडौं, कार्तिक ८ गते । राजपुर बम काण्डका आरोपी पूर्व मन्त्री एवं नेपाली काँग्रेस रौतहटका निलम्वित सांसद् मोहम्मद अफताब आलमलाई अनुसन्धानको लागि तेस्रो पटक आठ दिनको म्याद थप गरेको छ । जिल्ला अदालत रौतहटका न्यायधिश केशवराज पाण्डेको इजलासले आज ८ दिनको म्याद थपेको हो । पहिलो संविधान सभा. . .
इलाम । यहाँस्थित माईजोगमाई–५ सोयाङका एक बालकको घरको आँगनमा पकाएर राखिएको खोलेमा परेर ज्यान गएको छ । सोयाङका प्रेमबहादुर राउतका दुई वर्ष तीन महीनाका छोरा मडित राउतको खोलेमा डुबेर ज्यान गएको हो । बुधबार आँगनमा डब्बीमा राखेको खोलेमा परेर घाइते भएका बालकलाई इलाम अस्पतालमा उपचारका लागि लगिएको थियो । इल. . .
एजेन्सी। बदलिएको जीवनशैली, प्रदुषण र खानपानमा परिवर्तनका कारण धेरैजसो महिलाहरुलाई महिनावारी भएका बेला अत्यधिक पीडाको समस्या हुनु अहिले साधारण भइसकेको छ । महिनावारीमा अनियमितता हुने भएका कारण कुनै पनि महिलाका लागि महिनाका ती दिनहरु निकै तनावपूर्ण र पीडादायक हुने गर्दछ । कहिले महिनामा दुईपटक वा दु�. . .
काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तथा चाँदीको मूल्य वृद्धि भएको जानकारी दिएको छ । महासंघका अनुसार अघिल्लो दिन (बिहिबार) को तुलनामा शुक्रबार सुन प्रतितोला ६ सय र चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो । बिहिबार प्रतितोला ७० हजार चार सय रुपैयाँ �. . .