Admin_OB

कपिलवस्तुमा प्रहरीको गोली प्रहारबाट एक जनाको मुत्यु भएपछि आयोग पुग्यो घटनास्थल

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले सामाजिक सद्भाव कायम राख्दै संयमितरूपमा गतिविधिहरु सञ्चालन गर्न सरकार र सम्बन्धित पक्षलाई आग्रह गरेको छ । आयोगका निर्देशक मुरारीप्रसाद खरेलले विहीबार जारी गरेको प्रेस विज्ञप्तिमा सामाजिक सद्भाव कायम राख्दै शान्ति सुव्यवस्था कायम गर्न तथा आफ्ना गतिविधिहरु �. . .


चोरी अभियोगमा भारतमा पक्राउ परे पाँचजना नेपाली

काठमाडौं । चोरीको अभियोगमा भारतको कर्णाटका राज्यमा पाँचजना नेपाली पक्राउ परेका छन् । उनीहरु सहरमा सन् २००७ देखि नै चोरीको कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् । डेकान हेराल्ड पत्रिकाको अनलाइन संस्करणले जनाएअनुसार पक्राउ पर्नेमा मंगल सिंह, मनोजबहादुर, सुदेव धामी, विशाल र विनोद कुमार रहेका छ�. . .


पूर्व सभामुख महराविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता

काठमाण्डाै ।  निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध आफ्नै सचिवालयकी कर्मचारीलाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत काठमाण्डौमा मुद्धा दर्ता भएको छ । प्रहरीले २० दिन लगाएर गरेको अनुसन्धानपछि सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले महराविरुद्ध जबरजस�. . .


प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज हुनुभएको छ । बुधबारदेखि ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री ओली बिहीबार साँझ ८ बजे डिस्चार्ज हुनु भएको हो । बुधबार र बिहीबार गरेर २ पटक मिर्गौलाको डायलाइसिस गराउनु भएका ओली आफै हिँडेर हँसिलाे मुद्रामा अस्पतालबाट बाहिरिनु भएको छ । अस्पतालबा�. . .


सुत्केरीको उपचारमा लापरवाही गरेको भन्दै विराटनगर अस्पतालमा आफन्तको प्रदर्शन

विराटनगर । सुत्केरी महिलाको उपचारमा लापरवाही गरिएको भन्दै विरामीका आफ्न्तले विराट नर्सिङ होममा प्रदर्शन गरेका छन । उनीहरुले उपचारमा संलग्न चिकित्सकलाई कारवाहीको माग गरेका छन । गत कात्तिक ११ गते टंकीसिनवारीस्थित विराट टिचिङ अस्पतालमा भर्ना भएकी दुहबी नगरपालिका ८ रनिगाँउकी २० बर्षिय रमिला कार्की घ. . .


चोरी गरेको ठुलो परिमाणको सुन र चाँदिका गरगहना सहित भारतीय पक्राउ

झापा । भारतको सिलिगुडी घर भएका ४३ बर्षीय रघुबर प्रसाद साहलाई चोरी गरेको ठुलो परिमाणको सुन र चाँदीका गरगहना सहित झापाबाट पक्राउ गरिएको छ । झापाको कमल गाउँपालिका ६ स्थाई घर भई हाल विर्तामोड नगरपालिका (५ मा डेरा गरी वस्ने वर्ष ३५ की ललिता सापकोटा, गिता पौडेल र वर्ष ३५ की मधु गुप्ताको घरमा बुधबार दिउँसो कोही . . .


विराटनगरमा स्कूल प्रिन्स एण्ड प्रिन्सेसले देखाए प्रतिभा

विराटनगर । स्कूल प्रिन्स एण्ड प्रिन्सेस् मोरङ २०१९ कोे फाइनलमा पुगेका प्रतियोगिहरूले प्रतिभा देखाएका छन् । फाइनमा पुगेका २७ जना प्रतियोगिहरूले आफ्नो रोजाइ अनुसारको प्रतिभा ‘ट्यालेन्ट शो’ मा देखाएका हुन् । विराटनगरको हिमालय दर्शन कलेजमा भएको ट्यालेन्ट शोमा फाइनलमा पुगेका प्रतियोगिहरूले नृत्य,गी. . .


१३ वर्षीया दलित बालिकालाई कोठामा लगेर जबर्जस्ती बलात्कार गर्ने युवा धरानबाट समातिए

धरान,१४ कात्तिक । तिहारको भाइटिकाको दिन करिब १०ः३० बजेको समयमा बालिकालाई आफू बस्ने कोठामा लगी जबर्जस्ती करणी गरेपछि धरान–१६ बाट एक व्यक्ति पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानले उनलाई पक्राउ गरेको हो । गिरेन्द्र राईलाई प्रहरीले पक्राउ गरी लैजादै धनकुटा छिन्ताङ–४ घर भई धरान–१६ डेरा गरी ब. . .


कृष्णबहादुर महराद्धारा अनुसन्धानमा असहयोग, डीएनए परीक्षण गर्न रगत दिन मानेन्

काठमाण्डौ ,१४ कात्तिक । जबरजस्ती करणीको उद्योग गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले अनुसन्धानमा असहयोग गरेका छन् । रगत दिन नमानेपछि उनको डीएनए परीक्षण हुन सकेन । प्रकरणको अनुसन्धान गरेको काठमाडौं प्रहरी परिसर, टेकु र महानगरीय प्रहरी वृत्त, बानेश्वरले आरोपको पुष्ट्याइँ गर्�. . .


अस्ट्रेलियाका क्रिकेटर म्याक्सवेलले सबै किसिमका क्रिकेट खेलबाट विदा लिए

सिड्नी– अस्ट्रेलियाका ब्याटिङ स्टार ग्लेन म्याक्सवेलले मानसिक स्वास्थ्यको कारण देखाउँदै सबै किसिमका क्रिकेट खेलबाट विदा लिएको घोषणा गरेका छन् । क्रिकेट अस्ट्रेलियाकाअनुसार श्रीलंका विरुद्ध जारी टी२० क्रिकेट शृङ्खलाको बाँकी खेल पनि उनले नखेल्ने बोर्डलाई जानकारी दिएका छन् । छोटो फम्र्याटका खे. . .


आजको सुनचाँदीको भाउ यस्तो छ

कार्तिक १४ गते । तिहार सकिएसँगै छापावाला सुन प्रतितोला ७० हजार पाँचसयमा कारोबार भैरहेको छ । बिहिवार छापावाला सुन प्रतितोला ७० हजार पाँचसयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । तेजावी सुन भन ७० हजार २ सयमा कारोबार भैरहेको छ । त्यस्तै, चाँदी भने प्रतितोला आठ सय ६० मा कारोबार भैरहेक. . .


यसकारण लाग्यो कपिलबस्तुमा कर्फ्यू , गोली चल्दा एकको मृत्यु

काठमाडौं, कात्तिक १४ गते । कृष्णनगरमा लक्ष्मी मूर्ति बिर्सजनको बिषयलाई लिएर दुर्इ समुदाय बीच झडप बढेसँगे कपिलबस्तुमा कर्फ्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुद्वरा बिहीबार अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले कफ्र्यू आदेश जारी भएको स�. . .