Admin_OB

मजदुर बसले मोटरसाईकललाई ठक्कर दिदाँ प्रहरी जवानको ज्यान गयो, अर्का प्रहरी जवान घाईते नोवेलमा उपचार हुदै

विराटनगर,२ कातिक । दुहबी नगरपालिका २ दंगान नियन्त्रण प्रहरी गण अगाडि दुर्घटना हुदा एक प्रहरी जवानको ज्यान गएको छ । को १ ख ५६७२ नं. को मजदुर बसले स ७ प ७२३८ नं. को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार उदयपुर त्रियुगा नगरपालिका १३ घर भई हाल दुहबीमा कार्यरत प्रहरी जवान २८ बर्षीय सुरज रेम्मीको ज्यान गएको . . .


अफगानिस्तानको मस्जिदमा बम विस्फोट हुँदा ६२ को मृत्यु

काबुल, २ कात्तिक । अफगानिस्तानब पूर्वी नानगरहरको एक मस्जिदमा भएको बम विस्फोटमा परी ६२ जनाको मृत्यु भएको छ। शुक्रबार विस्फोटबाट ६२ जनाको ज्यान गएको र दर्जंनौ घाइते भएका नानगरहरका प्रवक्ता अट्टाउल्लाह खोग्यानी जानकारी दिए। बम विस्फोट हुँदा मस्जिदको छत समेत खसेको थियो। यस आक्रमणको जिम्मा अहिलेसम्म कस. . .


उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। एक प्रतिनिधिसभा, तीन प्रदेशसभा र ४८ स्थानीय तह गरी ५२ रिक्त पदका लागि हुने उपनिर्वाचनको मनोनयन दर्ताका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको हो। शुक्रबार सार्वजनिक गरेको कार्यतालिक�. . .


महराको अप्रत्याशित बहिर्गमनले भूमरीमा शिवमाया !

काठमाडौँ । २०७४ चैतमा उपसभामुख निर्वाचित भएपछि शिवमाया तुम्बाहाङफेको पहिलो प्रतिक्रिया थियो, ‘जिम्मेवारी कसैले दिएर लिनेभन्दा पनि आफैले लिने हो ।’ चार दशकदेखि राजनीतिमा सक्रिय तुम्बाहाङफे यहाँको ‘संस्कार’सँग परिचियत थिइन । जोड्ने, घटाउने, उचाल्ने र पछार्ने चलन अरुतिर जस्तै उनी आवद्ध तत्कालिन एमा�. . .


बयान दिन मानेनन् महराले, प्रहरी भन्छ- प्रमाणले अभियोग पुष्टि गर्छौं

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले प्रहरीलाई बयान दिन अस्वीकार गरेका छन् । प्रहरीले पटक–पटक महरालाई साविती बयानका लागि आग्रह गरे पनि उनले अस्वीकार गरेका हुन् । अनुसन्धानमा संलग्न एक उच्च प्रहरी अधिकारीले भने, ‘‘हामीले उहाँलाई अस्पतालकै बेडमा गएर �. . .


सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्रिजको बैठक श्रीलंकामा शुरु, विराटनगरका दुई ब्यापारी सहभागी

विराटनगर । सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्रिजको ७८ औ कार्य समितिको बैठक श्रीलंकाको कोलम्वोमा आज देखि शुरु भएको छ । कार्य समितिको बैठकका अलावा क्षेत्रीय व्यापार सम्मेलन, महिला सम्मेलनको समेत कार्यक्रम रहेको बैठक दुई दिनसम्म चल्नेछ । बैठकमा सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्रिजका उपाध्यक्ष, नेप�. . .


हिजो दाङमा पक्राउ परेका विप्लव नेताको साथबाट ६ थान पेस्तोल, ३७ थान मोवाईल सहित ३ लाख बढी नगद बरामद

दाङ,१ कातिक । दाङ देउखुरीको राजपुर गाउँपालिका(४ मुङग्रेठाबाट पक्राउ परेका नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरुको साथबाट प्रहरीले हतियारसहित महत्वपूर्ण कागजात बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेका व्यक्तिहरु तथा उनीहरुको साथबाट बरामद गरेका हतियार, नगदसहित अन्य म�. . .


दुई जना विद्यार्थीमाथि लामो समयदेखि यौन शोषण गर्ने झापाका शिक्षक पक्राउ

धनुषा,१ कातिक । मिथिला नगरपालिकाको ढल्केबरमा रहेको एक निजी विद्यालयमा पढ्ने दुई जना बालिकामाथि एउटै शिक्षकले पटक पटक यौन शोषण गरेको घटना सार्वजनिक भएको छ । ढल्केबर एकेडेमी बोर्डिङ स्कुलमा मिनी बोडर्समा पढ्ने सात वर्षीया र नौ वर्षीया बालिकामाथि ४३ वर्षीय शिक्षक टेकेन्द्र दाहालले पटक पटक जबर्जस्ती �. . .


निशाले सार्वजनिक गरिन् आफैँले स्तनपान गराएको तस्बिर

नायिका निशा अधिकारीले इन्स्टाग्राममा स्तनपानको तस्बिर सार्वजनिक गरेकि छिन् । उनले इन्स्टाग्राममा आफ्नो छोरा युभनलाई दुध खुवाएको तस्बिर सार्वजनिक गरेकि हुन् । उनले विगतमा पनि ‘बेबी बम्प’ को फोटोहरु प्रदर्शन गरेकि थिइन् । गर्भवती भएको समयमा भुँडीको तस्बिर प्रदर्शन गर्दा धेरै नकारात्मक प्रतिक्रिय�. . .


प्रेम सम्बन्धले निम्ताएको त्यो एउटा दुखत घटना : विहे गर्छु भन्दा नमानेपछि आमा छोरीको घाटी रेटेर हत्या

काठमान्डौ, १ कातिक । त्रियुगा नगरपालिका–९ चौकीबारीका आमाछोरी हत्या प्रकरणमा ‘प्रेमसम्बन्ध’ कारक भएको प्रहरीको प्रारम्भिक अनु सन्धानबाट खुलेको छ । विशेषज्ञ सहितको संघीय प्रहरी एकाई धरान, प्रदेश प्रहरी एकाई विराटनगर र जिल्ला प्रहरी कार्यालय उदयपुरको संयुक्त अनुसन्धान टोलीले असोज २४ गते साँझ २८ वर्�. . .


गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित, मत परिणाम आउन बाँकी

काठमाडौं,१ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । संघको नयाँ कार्यकालका लागि बिहीबार भएको निर्वाचनमा आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई परास्त गर्दै पन्त विजयी बनेका हुन् । मतगणना सकिए पनि मतपरिणाम भने औपचारिक रूपमा घोषणा हुन बाँकी छ । गोरखा फुजेलका स्थाय. . .


यो हो सुनले बनेको संसारकै महँगो बिमान !

एजेन्सी । मानिसहरु समयको सदुपयोग गर्दै चाँडोभन्दा चाँडा गन्तव्यमा पुग्न हवाइजहाजको प्रयोग गर्छन् । विमानको विषयमा विभिन्न रोचक घटनाहरु सार्वजनिक भइरहँदा केही विषय तपाईलाई थाहा हुन सक्छन् केही नहुन पनि सक्छन् । आज हामीले एउटा सुनै सुनले बनेको विमानको विषयमा यहाँ चर्चा गरेका छौं । त्यसो त विमान नै स�. . .