काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख डा.शिवमाया तुम्बाहाङफेलाई मंगलबार फोन आइरहेको थियो। उनको जवाफ हुन्थ्यो, ‘मलाई थाहा छैन।’ सभामुख पद रिक्त भएसँगै नेकपाले तुम्बाहाङफेलाई राजीनामा गराउने तयारी गरेपछि उनीप्रति चासो बढेको छ। नेकपाका सांसद उपसभामुख भेट्न सिंहदरबार पुगेका थिए। ‘सञ्चारमाध्यममा त क�. . .
रबिन्द्र वराल । रंगेली । मोरङ र झापाको सिमानामा रहेको रतुवा खोलामा बन्न थालेको पुल १० बर्ष बितिसक्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन । नेपाल सरकारले सिमाबर्ती क्षेत्रमा रहेका सडकलाई हुलाकी राजमार्ग भनेर पहिलो प्राथमिकतामा राखेता पनि अझै पुरा हुन सकेको छैन । सँधै पानी पगिरहने रतुवा खोलाको पुन निर�. . .
बीबीसी । देशका जनताले पहिचानस्वरुप प्राप्त गर्ने नागरिकताको परिभाषा विस्तारै बदलिँदै गइरहेको छ । आजभन्दा ५० वर्ष अगाडि मात्र पनि कुनै देशले दुईवटा नागरिकता लिने अनुमति दिँदैनथे भने एउटा व्यक्ति एक देशको नागरिक मात्र हुन पाउँथ्यो । तर अहिले विश्वव्यापी रुपमा दुई वा सो भन्दा बढी नागरिकता राख्ने ट्रे�. . .
काठमाडौँ । पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ। यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थियो। हालसम्म चढाइएको ९ किलो मात्र भनेर समाचार प्रकाशन भएपछि सर्वत्र विरोध भएको थियो। त्यसपछि संस्कृति, पर्यट�. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेली र धनपालथानमा आगलगी भएको छ । रंगेली नगरपालिका १ स्थित गोहिगाडामा मंगलबार आगलागी हुदा ७ लाख बराबरको क्षती भएको छ । स्थानीय दिसाँद चौधरीको गाई गोठ र घरमा आगलागी भएको हो । घरमा गाईको लागि खोले पकाउने क्रममा अचानक आगलागी हुदा नगद २१ हजार , ५ तोला सुन,२५ तोला चाँदी, खाद्या�. . .
काठमाडौं । सर्वोच्च अदालतले गाईसहित गोरु बाच्छाबाच्छिको संरक्षण गर्नुपर्ने दायित्व राज्यको भएको भन्दै तीनको हत्यामा संलग्न वा अकाल मृत्युको कारण बन्नेलाई कारवाही गर्न परमादेश जारी गरेको छ । सडकमा छाडा छोडिएका गाईको सुरक्षाको माग गर्दै दायर गरिएको रिटमा फैसला गर्दै सर्वोच्च अदालतले संविधान एवं का. . .
इलाम । प्रतिकिलो दश लाख सम्म मुल्य पर्ने उच्च मुल्यको जडिबुटि केशरको उत्पादन इलाममा शुरु गरिएको छ । इलामको जौवारी मल्टी परपोज एग्रीकल्चर एण्ड इन्भाइरोमेन्ट सेन्टरले माइजोगमाई गाउँपालिका ६ को थुम्केडाँडा र जौवारी क्षेत्रमा केशरको खेती शुरु गरेको हो । सोमबार गाउँपालिका अध्यक्ष सहित उक्त संस्थाका प्. . .
संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकाबाट ५ किलोग्राम सुनसहित एकजना पक्राउ परेका छन्। भोटखोला गाउँपालिका–२ लिङगमबाट खाँदबारी नगरपालिका–१ बस्ने २६ वर्षीय तोप्चेन भोटेलाई पक्राउ गरेको स्रोतको भनाइ छ। भोटेको साथबाट सुनसहित नगद ३८ हजार ८० रुपैयाँ र केही चिनियाँ मुद्रासमेत बरामद भएको बताइएको छ। �. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ७ स्थित आदर्श माध्यमिक बिद्यालयमा एक दिने स्वास्थ्य शिविर संचालन गरिएको छ । मानवको सेवा नै ईश्वरको पुजा हो, भन्ने उदेश्यले गरिव तथा अति बिपन्न परिवारलाई लक्षित गरि निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो । शिविरमा आनन्द सम्प्रगय आचार्य , वडा नम्बर ७ क�. . .
काठमाडौं, २८ असोज । बलात्कार आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको हिरासत बसाई थप लम्बिएको छ । संसदकी महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका महरालाई काठमाडौं जिल्ला अदालतले १३ दिन थुनामा राखेर अनुसन्धान गर्न आज (मंगलबार) प्रहरीलाई अनुमति दिएको छ । यसमा महरा पक्राउ प. . .
विराटनगर, २८ असोज । सुनसरीको इटहरीमा आफ्नै दिदीमाथि भाइले खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएका छन् ।सुनसरीको इटहरी– १९ का २६ वर्षीय उदिप राईले ३१ वर्षीया दिदी मिनु राईमाथि मंगलबार दिउँसो २ बजेतिर खुकुरी प्रहार गरेका हुन् । दिदीमाथि खुकुरी प्रहार गरेपछि उनले आफ्नै घाँटी समेत रेटेका छन् । घाइते दुबैल�. . .
काठमाडौं, २८ असोज । जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसद प्रमोदकुमार साह पक्राउ परेका छन् । प्रहरी अपराध महाशाखा काठमाडौंको टोलीले साहलाई काठमाडौंस्थित त्रिभुवन विमानस्थल (आन्तरिक) बाट आज पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न आज नै महोत्ततरी ज�. . .