काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले राससलाई जानकारी दिए । कात्तिक १२ गते मंगलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको उनले बता�. . .
एजेन्सी । बलिउडका सफल अभिनेत्रीहरूको जीवन महत्वपूर्ण राजनीतिक व्यक्तित्वको भन्दा कम हुँदैन। बरू नेताहरूलाई भिडमा समस्या नहोला, अभिनेत्रीहरूलाई आफ्नो सुरक्षामा संवेदनशील हुनैपर्छ। निजी सुरक्षा गार्ड, वरिपरि घुम्ने सुरक्षाकर्मीदेखि सुरक्षित सवारीसाधनसम्म आवश्यक हुन्छ। उनीहरूको धनाढ्य जीवनको झ�. . .
काठमाडौं । बलात्कारको प्रयास आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयानका लागि लगिएको छ।बयानका लागि यसअघि अस्वीकार गर्दै आएका महराको बयान वकिल कार्यालयमा सुरु भएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धानका लागि म्याद थप्न महरालाई आजै अदालतमा उपस्थ�. . .
विराटनगर । मोरङको रंगेली नगरपालिकाको वडा नम्बर ९ को फार्साडागीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रंगेली नगरपालिका ९ को आयोजना तथा गैरआवसिय नेपाली संघ (एन.आर.एन)को अन्तराष्ट्रिय स्वास्थ्य समितिको प्रायोजनमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको हो । निःशुल्क स्वास्थ शिविरमा औषधिहरु समेत नि�. . .
इलाम । मेची राजमार्गको इलाम माइखोला खण्डको सडक भासिने क्रम रोकिएको छैन । राजमार्गको ठाउँ ठाउँमा सडक भासिएपछि वर्षौदेखि यात्रा कष्टकर बन्दै गएको छ । डिभिजन सडक कार्यालयले आर्थिक वर्ष २०७१/०७२ मै भासिएको सडक मर्मतका लागि ६ करोड रुपैयाँमा ठेक्का लगाएको थियो । बल्ल तल्ल सकिएको निर्माण पनि भत्किएर पुन स�. . .
भोजपुर । षडानन्द नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको छ । षडानन्द नगरपालिका–१ नेपालेडाँडामा भएको भलिबल प्रतियोगिता हेरेर घर फर्किँदै गर्दा वडा नम्बर ३ की २८ वर्षीया कल्पना राईको विभत्स हत्या भएको हो । हतियार प्रहारबाट कल्पनासँगै रहेकी १८ वर्षीया किशोरी नवीना राई गम्भीर घाइते हुनुभएको छ । उनी�. . .
सिरहा । विवाह कर्ममा छोरी पक्षले सामान्यतया गरगहना र लत्ताकपडा दिने चलन छ । कानुनतः दाइजो लेनदेन गर्न नपाइने भए पनि व्यवहारबाट चलन अझै हटिसकेको छैन । तराईमा दाइजोमा नगदसँगै सवारी साधनसम्मको माग गरिन्छ । तर, तराईमै बसोबास गर्ने मुस्लिम समुदायअन्तर्गतको नट जातिले विवाह कर्ममा दाइजोमा भालु र सर्प दिन�. . .
झापा । झापाका विद्यार्थी अनिल प्रधानले जङ्गली हात्ती धपाउने साइरन ड्रोन विकास गरेका छन् । कक्षा १२ मा अध्ययनरत भद्रपुर नगरपालिका–१ निवासी प्रधानले आफ्नै घरमा उक्त ड्रोन बनाएका हुन् । उनले साइरन जडान गरिएको ड्रोनको सफल र प्रभावकारी प्रयोग पनि गरेका छन् ।उनले भने, “मेरो घर आसपासमा जहिले पनि जङ्गली हा. . .
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट धोका भएको गुनासो सचिवालय सदस्यहरु गर्न थालेका छन्। पार्टी एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने समझदारी भए पनि ओलीका गतिविधिबाट त्यो पालना नहुने महसुस दाहालले गरेका खबर आजको नागरिक दैनिकमा टपे. . .
सुनसरी । धानबालीमा फौजी कीराको प्रकोप बढ्दै गएपछि सुनसरीको धरानका कृषकहरूले समयअगावै धान काट्न थालेका छन् । बाला लागिसकेको धानबाली थप मासिन नदिन कृषकहरूले समय अगावै काट्न थालेका हुन् । गत वैशाखदेखि देशका विभिन्न क्षेत्रमा फौजी कीराको प्रकोप बढ्दै गएको छ । फौजी कीराले धानको बालालाई नष्ट गर्ने गरेको . . .
धनकुटा। नेपाली कांग्रेस धनकुटाका नेता तथा नेपाल भूतपूर्व सैनिक संघका पूर्व केन्द्रिय उपाध्यक्ष मेजर बल बहादुर राउतको निधन भएको छ। राउतको पार्थिव शरिरमा शनिवार चार तारे झण्डा ओढाई नेपाली कांग्रेसले सम्मान सहित श्रद्धाञ्जली दिएपछी मुलघाटस्थित तमोर नदीमा अन्त्यष्टी गरिएको छ। अन्त्यष्टि गर्नु अघि �. . .
धनकुटा । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धनकुटाको नाम्जे–थुम्की सामुदायिक होमस्टेलाई उत्कृष्ट घोषणा गरेको छ। धनकुटाको साँगुरिगढी गाँउपालिकास्थित उक्त होमस्टेलाई भ्रमण वर्ष २०२० को पूर्वसन्धामा उत्कृष्ट ठहर्याउँदै मन्त्रालयले प्रमाणपत्र प्रदान गरेको छ। करिब आठ वर्षअघिबाट हो. . .