इलाम । हरियो चिया बगानलाई चिरेर गएको नागबेली सडक। इलाम प्रवेशद्धार जोर कलशबाट करिब १५ किलोमिटर पार गरेपछि आउने कन्याम चियाबारीको दृश्यले कसको मन नलोभ्याउँला र। त्यसमाथि पनि आकाश उघ्रिएको बेला चिया बगान बीचबाट देखिने कञ्चनजंघालगायत हिमश्रृङ्खलाको दृश्यमा नलोभिने को होला र ? असोजदेखि बैशाखसम्म भुल�. . .
दाङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा लडाकु दस्ता (सैन्य संरचना) निर्माणको तयारीमा रहेको खुलेको छ। हालै बरामद राजनीतिक दस्तावेजमा सैन्य संरचना बनाउने निर्णयहरू भेटिएको प्रहरीले जनाएको छ। पार्टीलाई बलियो बनाउन र प्रतिरक्षाका लागि सैन्य संरचना निर्माण गर्ने ती दस्तावेजमा उल�. . .
काठमाडौ । कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारसमेत ललिता निवास जग्गा अनियमितता प्रकरणको अनुसन्धानमा तानिएका छन्। उक्त जग्गाको मुद्दासँग जोडिएका सबैजसो व्यक्तिसँग बयान र सोधपुछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग गच्छदारलाई समेत बोलाएर ‘बयान लिने’ निष्कर्षमा पुगको छ। यो खब�. . .
काठमाडौ। साहित्यकार झमककुमारी घिमिरेको जीवनीमा आधारित 'जीवन काँडा कि फूल' सिनेमाले आफ्नो रिलिज मिति तोकेको छ।सिनेमा यही कार्तिक २२ गते रिलिज हुने भएको छ। सिनेमा घिमिरे लिखित सोही नामको किताबमा आधारित रहेको छ। सिनेमालाई विनोद बिष्टले निर्माण तथा निर्देशन गरेका हुन्। सिनेमामा झमकको बाल्यअवस्थाको भ�. . .
सिरहा। सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिका–४ स्थित सीमा क्षेत्रनजिक अवैद्य रुपले भण्डारण गरिएको गोदाममा लहान प्रहरीले छापा मारी १३ लाख ३६ हजार ५५८ रुपैयाँ बराबरको भन्सार छलीको मालसमान बरामद गरेको छ । भन्सार छली गरेर ठूलो मात्रामा विभिन्न मालसमानहरु भण्डारण हुँदैछ भन्ने गोप्री सूचना आएपछि लहान�. . .
विराटनगर । राइटर इन्टरनेशनलको कार्यसमितिमा विराटनगरका दुईजना साहित्यकार परेका छन् । बंगलादेशको राजधानी ढाकामा सम्पन्न पहिलो अन्तर्राष्ट्रिय लेखक सम्मेलनले सात्यिकार राजेन्द्र गुरागाईं र गोकुल अधिकारी चयन भएका हुन् । सम्मेलनले गुरागाईंलाई उपाध्यक्ष र अधिकारीलाई सदस्यमा चयन गरेको हो । अधिकारी न. . .
काठमाण्डौ । चितवन राइनोज महिला फ्रेन्चाइज क्रिकेट लिग वुमन्स च्याम्पियन्स लिग (डब्ल्यूसीएल) को फाइनलमा प्रवेश गरेको छ ।आइतबार भएको दोस्रो खेलमा विराटनगर टाइटन्सलाई ५३ रनले पराजित गर्दै चितवन ८ अंकसहित शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । कीर्तिपुर क्रिकेट मैदानमा चितवनले दिएको एक सय २३ रनको लक�. . .
विराटनगर । साविक विजेता लेटाङ फुटबल क्लब मोरङको पथरीमा जारी दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । आइतबार भएको पहिलो सेमिफाइनल खेलमा योसेक फुटबल क्लब उर्लाबारीलाई १-० गोल अन्तरले पराजित गर्दै लेटाङ पुन उपाधि नजिक पुगेको हो । खेल सुरु भएको ९ औं मिनेटमा लेटाङका खे�. . .
काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको हास्य टेलिश्रृंखला ‘भद्रगोल’ मा रहेका उही पात्र अर्को टेलिश्रृंखलामा प्रयोग गरिएको भन्दै मिडिया हवले आपत्ति जनाएको छ । मिडिया हवका मालिक सोम धितालले ‘सक्किगो नि’ नामको टेलिश्रृंखलाले भद्रगोलको पात्र हुबहु नक्कल गरेको भन्दै आपत्ति जनाएका हुन् । उन�. . .
विराटनगर । जिल्ला अदालत मोरङमा बकपत्रका दिन पुगेकी एक युवती इजलासमै बेहोस भएकी छिन् । पीडक पक्षले दबाब र धम्की दिएपछि तनाव थेग्न नसकेर युवती आईतबार अदालतमै बेहोस भएकी हुन् । दबाब र धम्की पीडक पक्षले दिएपछि तनाव थेग्न नसकेर युवती अदालतमै बेहोस भएको पीडित पक्षको भनाइ छ । युवतीका आफन्तले बलात्कार जस्तो �. . .
झापा । गौरादहको आयोजनामा आध्यात्मिक तथा सांस्कृतिक पर्यटन महोत्सव – २०७६ हुने भएको छ । छरिएर रहेका मौलिक कला, संस्कृतिक र परम्परा तथा रितिरिवाजलाई संरक्षण गर्दै आन्तरिक पर्यटनलाई मद्दत पुयाउने उद्देश्य मंसिर ८ गते देखि १६ गतेसम्म गौरादहमा आध्यात्मिक तथा सांस्कृतिक पर्यटन महोत्सव गर्न लागिएको हो । �. . .
विराटनगर । प्रहरीले विशेष सूचना एवं निरन्तर निगरानीपछि मोरङको सुनवर्षी नगरपालिकामा ठूलो परिमाणमा भारतीय कुखुराका चल्ला नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत इलाका प्रहरी कार्यालय रंगेलीबाट आइतबार खटिएको प्रहरी टोलीले सुनवर्षी नगरपालिका वडा नं. ८ विश्वकर्मा टोलमा सञ्चालनमा रहेको. . .