Admin_OB

तीजले नछोएको रंगेलीकी मायाँदेबीको घर, चाड पर्वमा समेत छाकटार्न धौ,धौ

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ मा वस्दै आएका मायादेवी ढकाल परिवारलाई विगतको वर्षझै यसवर्ष पनि तिजको रमझमले छुुुन सकेको छैन । गाउँका महिलाहरु एक महिना अगाडिदेखि नै तीजको रमझम चलिरहँदा उनलाई भने तीजले नछोएको हो । ७० वर्षीय मायादेवी ३० वर्षिय छोरी गिता र ४० वर्षिय छोरा ताराब�. . .


तीजको अघिल्लो दिन आज महिलाहरुले दर खाँदै

काठमाडौं । नारीहरुको महान पर्व तीजको अघिल्लो दिन आज महिलाहरुले दर खाँदैछन् । हरितालिका तीजका दिन निराहार व्रत बस्नका लागि अघिल्लो दिन मिष्ठान्न परिकारका साथ दर खाने परम्परा छ । आजको दिन तीज मनाउन माइतमा भेला भएका चेलीबेटीलाई माइतीले दूध–घ्यूलगायतबाट बनेका परिकार दरका रुपमा खुवाउने गर्छन् । तीजका �. . .


विराटनगरका औषधी व्यवसायीले खुवाए बृद्धबृद्धाहरुलाई दर

विराटनगर । कतिपय संघसंस्था, समुह, परिवारहरुले अहिले महिलाहरुको महान चाड हरितालिका तीजको दर खाने कार्यक्रम होटल, पार्टी प्यालेस तथा पर्यटकीय स्थलहरुमा गरिरहेका र गर्ने प्रचलन बढीरहेको छ । समाज परिवर्तन सँगै चाडपर्व मनाउँदा आर्थिक रुपले खर्चालु र भड्किलो तरिका अपनाइन थालेको छ । तर औषधी विक्रेताहरुको �. . .


विराटनगरमा खोटाङ सामाजिक सेवा मञ्चको भवन निर्माण

विराटनगर । खोटाङ सामाजिक सेवा मञ्चको भवन निर्माण भएको छ । खोटाङमा जन्मिएर विभिन्न ठाउँमा बसोबास गर्दै आएका व्यक्तिहरूको संस्थाका रुपमा स्थापित मञ्चको नवनिर्मित भवनको शनिबार उद्घाटन गरिएको हो । भवनको प्रदेश–१ सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गरे । १७ कठ्ठा क्षेत्रफलमा निर्माण गर. . .


विराटनगरको स्नातकोत्तर क्याम्पसमा विद्यार्थीको अभिलेख गायब, भर्ना भएको प्रमाण नै देखिएन

विराटनगर । अर्जुनधारा–६ झापाकी अञ्जना पोखरेलसँग विराटनगरको स्नातकोत्तर क्याम्पसबाट दुई वर्षीय ग्रामीण विकास संकाय उत्तीर्ण गरेको प्रमाणपत्र छ । तर उनको अभिलेख क्याम्पसमा भेटिँदैन । उनीसँग पहिलो वर्षको ४०४४७ र दोस्रो वर्षको ४०२७४ सिम्बोल नम्बर उल्लेख भएको प्रमाणपत्र छ । अञ्जना बिहीबार शोधपत�. . .


गौहत्या प्रकरण घटना लुकाउन खोजिँदै

काठमाडौं। नेपालगन्जबाट दैलेख लैजान लागिएका गाई सुर्खेतको वीरेन्द्रनगरस्थित कटकुवामा मृत भेटिएको घटनालाई लुकाउन खोजिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले बजार क्षेत्रमा गाईगोरुले दुःख दिएको भन्दै सर्वदलीय बैठक गरी ती गाईगोरु दैलेख लैजान स्वीकृति दिएको थियो । नगरपालिका प्रमुख डा. धवलशमशेर राणाले कर. . .


नेपाली कांग्रेस रंगेली नगरले मनायो बीपीको जन्म जयन्ती ।

रबिन्द्र बराल नेपाली कांग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको १०५ औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस रंगेलीले बिभिन्न कार्यक्रमको आयोजना गरेको छ । रंगेली ७ मा रहेको मेलिना होटलको सभाहलमा शनिबार एक कार्यक्रमको आयोजना गरि विपि जयन्ती मनाएको हो । कार्यक्रमका प्रमुख अतिथी नेपाली का. . .


मानवीय संवेदना किन हराउदैछ ?

खोटाङ । खोटाङको दिक्तेल रुपाकोकट मझुवागढी नगरपालिकाले सामूदायिक कुकुरलाई पिटेर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । दिक्तेल बजारमै एक जनाले डोरीले बाँधेर कुकरलाई भाग्न दिदैनन् भने अर्का एक व्यक्तिले ठूलो लठ्ठीले कुकुरलाई मार्ने प्रयास गरिरहेका छन् । नजिकै एउटा ट्र्याक्टर पनि छ, जसमा मार�. . .


सहकारी ऐनको मस्यौदाप्रति आपत्ति

झापा । अहिले प्रदेश १ सरकारले कानुन निर्माणलाई प्राथमिकता दिएको छ। यसै क्रममा प्रदेश सरकारले सहकारी ऐनको मस्यौदा समेत तयार पारको छ। तर सो मस्यौदाप्रति सहकारी क्षेत्रका अगुवाले भने आपत्ति जनाएका छन्। संविधानले नै तीन खम्बे आर्थिक नीति अँगालेको र एक खम्बाको रुपमा सहकारी क्षेत्रलाई स्वीकारेको अवस्थ. . .


पिङ खेल्ने क्रममा साडीको पासो लागेर बालकको मृत्यु

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका ८ पाँबुमा पिङ खेल्ने क्रममा साडीको पासो लागेर बालकको मृत्यु भएको छ । टेक बहादुर मगरको छोरा बर्ष १२ का शेर बहादुर मगर आफ्नै घरमा साडिको पिङ बनाई खेल्ने क्रममा साडिको पासो लागेर मृत्यु भएको हो । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय रौतामाईबाट गएको प्रहरी. . .


जंगली च्याउ खादा ताप्लेजुङमा चार जना बिरामी

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सानथाक्रामा जंगली च्याउ खादा ४ जना घाईते भएका छन् । घर नजिक रहेको उतिसको रुखमा रहेको जंगली च्याउ खाई बर्ष ५५को पुर्ण बहादुर कामी, निजको श्रीमती बर्ष ५३की दिलमाया कामी, निजको छोरा बर्ष १८ को तेज बहादुर कामी र सोही गाऊँपालिका ४ बस्ने बर्ष १७ को पुर्ण बहादुर लि. . .


नेपाली कांग्रेस विराटनगर नगर कमिटीले मनायो वीपिको जन्मजयन्ती

विराटनगर ।  नेपाली कांग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको १०५ औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस विराटनगर महानगर कार्यसमितिले आज विविध कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर स्थित कोशी अञ्चल अस्पतालको सरसफाई गर्नुका साथै अस्पतालका सवै विरामीलाई फलफुल वितरण गरेको छ। नेपाली कांग. . .