Admin_OB

विराटनगरका साहित्यकार पोखरेल र सुबेदी एसियाली लेखक सम्मेलनमा सहभागी हुँदै

विराटनगर । विश्व प्रसिद्ध जापानी लेखक हारुकि मुराकामी देखी सन २००६ को नोबेल साहित्य पुरस्कार प्राप्त टर्किस लेखक ओरान पामुख उपस्थित हुने कार्यक्रममा नेपालबाट कविहरू अभि सुवेदी र सुमन पोखरेल सहभागी हुने भएका छन् । आगामी सेप्टेम्बर ४ देखी ६ अर्थात् भदौ १८, १९ र २० सम्म काजकिस्तानको राजधानी नुर सुल्तान�. . .


विराटनगरस्थित राष्ट्रसेवकमा दुई दर्जन कवि प्रस्तुत

विराटनगर  । विराटनगरस्थित राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेडले आयोजना गरेको साहित्य गोष्ठीमा दुई दर्जनभन्दा बढी कवि प्रस्तुत भएका छन् । सहकारीको सत्रौं साहित्यिक शृंखलाका रुपमा आयोजित कार्यक्रममा कवि ऋतु आसिक, गण्डकीपुत्र, लावण्य सापकोटा, ममता श्रेष्ठ, मीनकुमार नवोदित, पदम भट्टराई, जीवन का. . .


अछाममा जीप दुर्घटना: २ जनाकाे ज्यान गयो, ५ जना घाइते

अछाम । अछाम जिल्लाको मेल्लेख गाउँपालिका-७, नन्देगडामा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । साँफेबगरबाट नन्देगडा जाँदै गरेको से १ ज ९८६ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा मेल्लेख गाउँपालिका-७, मौभेरीका कौशी साउँद र कित्थी साउँदको ज्यान गएको वडा अध्यक्ष नर बहादुर साँउदले जा�. . .


अन्तरिक्षमा लडाई गर्ने अमेरिकी तयारी, ट्रम्प भन्छन् – अमेरिकालाई डेरा आँखाले हेर्ने पछुताउनेछन्

एजेन्सी । अमेरिकाले 'भविष्यको युद्ध क्षेत्र'का रूपमा अन्तरिक्षमा आफ्नो हितको सुरक्षार्थ अन्तरिक्ष कमाण्डको स्थापना गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार आधिकारिक रूपमा अन्तरिक्ष कमाण्डको शुरुवात गरे । अमेरिकी सेनाका जनरल डब्ल्यु रेमण्डलाई नवगठित अन्तरिक्ष कमाण्डको नेतृत्व दिइएको छ । अ�. . .


एनआईसी एशिया बैंक ल्यायो ३० विशेषता नयाँ सुपर चमत्कारिक निपेक्ष योजना

विराटनगर । एन आई सी एशिया बैंकले आफ्नो २२ औं वार्षिक उत्सवको अवसरमा ३० विशेषता युक्त नयाँ सुपर अफर चमत्कारी बचत निक्षेप योजना ल्याएको छ । ‘बैंक पनि साथी पनि , राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ आम नागरिममा केन्द्रित बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले आगामी दिनमा नयाँ सेवाग्राही तथा पुराना �. . .


झन्डै तीन सय गाई भीरबाट खसालियो, २२ मरे अरू घाइते

सुर्खेत ।  नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाउन लागेका झन्डै  तीन सय गाई सुर्खेतको कटकुवास्थित जंगलमा भीरबाट खसालिएको छ। नेपालगञ्ज विर्ताको काञ्जी हाउसबाट दैलेख लैजान भनेर ल्याइएका २ सय ९१ गाई बिहीबार राति भीरबाट खसालिएको हो। भीरबाट खसाल्दा बाछीसहित २२ गाई मरेका छन्  अरू घाइते  भएका छन्। गाई कसक�. . .


तेह्रथुमको म्याङलुङ क्याम्पसका प्रमुख न्यौपानलाई कार्यकक्षमै तालाबन्दी !

भगिश्वर लिम्बु तेह्रथुम, १३ भदौ । म्याङलुङ क्याम्पस तेह्रथुमका क्याम्पस प्रमुखलाई कार्यकक्षमै तालाबन्दी गरिएको छ । क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारीको तलब बृद्धिका लागि पटक–पटक माग गरेपनि बेवास्ता गरेको भन्दै क्याम्पस प्रमुख ददिराम न्यौपानेलाई कार्यकक्षमै राखेर तालाबन्दी गरिएएको हो । . . .


अन्तर्राष्ट्रिय : चीनले हङकङमा हजारौं सेना पठायो

 एजेन्सी । चीनले हजारौं सेनालाई हङकङ पठाएको छ । हङकङमा आन्दोलनकारीहरुले पूर्ण प्रजातन्त्रको माग गर्दै प्रदर्शन गर्ने योजना बनाएको अघिल्लो दिन चीनले हजारौं सेनालाई त्यसतर्फ पठाएको हो । पिपुल्स लिबरेसन आर्मीले चिनियाँ सेनाले हङकङमा ’शान्ति र स्थायित्व’का लागि महत्वपूर्ण योगदान गर्ने जनाएको छ । ची�. . .


उमेर नपुग्दै विवाह, परिपक्वतासंँगै सम्बन्धविच्छेद

उमा केसी रोल्पा, भदौ १३ । गाउँकै राजबहादुर थापासँग १३ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिइन् रोल्पा सुनिल स्मृति गाउँपालिका–६ गजुलकी निर्मला थापा । अहिले उनको उमेर २० वर्ष पुग्यो । चार वर्षीया एक छोरीसहितको असल परिवार थियो थापा दम्पतीको । थापा दम्पतीमा विस्तारै बेमेल बढ्दै गयो । राजबहादुरले श्रीमती�. . .


नेपाल भारत संयुक्त सीमा बैठकले दुई देशबीचको सीमा विवाद सुल्झाउन प्रयास जारी

चाँदनी हमाल काठमाडौँ, भदौ १३ गते । नेपाल भारत संयुक्त सीमा बैठकले दुई देशबीचको सीमा विवाद सुल्झाउन प्रयास जारी राखेको छ । दुई देशको सीमा समस्या समाधान गर्न गठित सीमा व्यवस्थापन कार्यदलको बैठक आलोपालो गरी नेपाल र भारतमा भइरहेको छ । सोही बमोजिम यस पटक भारतमा उच्च स्तरीय बैठक बसेको हो । गत वर्ष यस्तो ब�. . .


आउने भयो पेट्रोलियम पाइपलाइन , उद्घाटन भदौ २४ गते हुने

भउचप्रसाद यादव काठमाडौँ, भदौ १३ गते । बहुचर्चित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन भदौ २४ गते हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा सो पाइपलाइनको उद्घाटन गर्नुहुनेछ । पाइपलाइनका परियोजनाका प्रमुख प्रदीपकुमार यादवले दुवै मुलुकक�. . .


आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन

काठमाण्डौ ।  भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । कुशलाई शालिग्राम, तुलसी तथा पिपललाई जस्तै भगवान विष्णुका रूपमा पूजा गरिन्छ । शास्त्रीय मान्यताअनुसार पुरोहित वा ब्राह्�. . .