काठमाडौँ, भदौ १६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई हजार रुपियाँ र मोबाइलको रिचार्ज कार्ड घुस लिएको दाबीसहित दुई ट्राफिक प्रहरीमाथि सजायको माग गरेको छ । आयोगले दुवैविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । सजाय माग गरिएकोमा ट्राफिक पोस्ट बनेपामा कार्यरत हवल्दार रामहरि मानन्�. . .
काठमाडौं । गत वर्षभन्दा यस वर्ष सुनको कारोबारमा निकै कमी आएको व्यवसायीहरुले बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार गत वर्षभन्दा यो वर्ष तीज लक्षित सुनको व्यापारमा ७५ प्रतिशले कमी आएको छ । गत वर्ष तीजको समयमा दैनिक २५ देखि ३० किलोसम्म सुनको कारोबार हुने गरेको भए पनि यस वर्�. . .
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सुर्खेतको भिरबाट खसाएर गाइ मार्ने काम गर्नेलाई कारवाही गर्न माग गरेका छन् । उनले आज बिहान ट्विट गर्दै भनेका छन्,‘‘ संविधानले गाई राष्ट्रिय जनावर भनेको छ । गाईसँग हिन्दुहरुको अत्यन्तै ठूलो आस्था र संस्कृति जोडिएको छ । सुर्खेतको भीरबाट खसाएर गाई मार. . .
राजविराज - सप्तरीको राजविराज बजारमा १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निराले पक्राउ परेका छन् । पैदल घर फर्किरहेका बेला बिहीबार राति ७ बजे राजविराजको मुख्य बजारबाटै अपरहणमा परेकी बालिका बलात्क�. . .
भोजपुर भदौ १५ , भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ थुम्लुङमा आएको पहिरोमा परी एक जनाको मृत्यु छ । शनिबार साँझ अलैँची गोडेर घर फर्कंने क्रममा बाटोमा झरेको पहिरोले किच्दा स्थानीय ५९ वर्षीय मानबहादुर विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले किच्दा उनको हात, खुट्टा र टाउकामा च. . .
काठमाडौं, भदाै १५ : साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला चार सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आइतबार छापावाल सुन ७२ हजारमा कारोबार भएको छ । शुक्रबार तोलामा ७२ हजार ४०० मा कारोबार भएको थियो । बिहीबार सुनको मूल्य अहिलेसम्मकै उच्च पुगेको थियो । बिहीबार प्रतितोला ७३ हजार ४०० . . .
काठमाडौँ, भदौ १५ गते । नेपाल प्रहरीले अनाधिकृतरुपमा एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नवील बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रह�. . .
भनिन्छ मान्छेलाइ जब कुनै कुराको लत लाग्छ , त्यस लतलाइ छुटाउन धेरै गाह्रो पर्ने गर्दछ , यस्तै लत लागेको एक युवा बिराटनगरमा रहेका छन् । उनको नाम राकेश घिसिंङ हो भने उनको लत भनेको नाच्नु हो , पेशा भने उनको डाक्टर हो । बिराटनगरको नोबेल मेडिकल कलेजमा उनि डेन्टल सर्जरीका अन्तिम बर्षका बिद्यार्थी हुन् । उनको ल�. . .
बिराटनगर भदौ १५ , बिराटनगरमा रोटरी क्लब अफ बिराटनगर फ्युजनले १५ जना बहिरा बिद्यार्थीलाइ तालिम सुरु गरेको छ । क्लबले नमस्कार होटेल स्कुलको सहकार्यमा १५ दिने बारिस्टा तालिम सुरु गरेको हो । बिद्यार्थीको क्षमता विकास गर्न उक्त निशुल्क तालिम सुरु गरेको रोटरी क्लब अफ बिराटनगर फ्युजनका अध्यक्ष युनेश राज �. . .
विराटनगर भदौ १५ , नेपाल प्रथम भएको अर्किड कलेजका निश्चल गुरागाईलाई अर्किड कलेजले सम्मान गरेको छ । विराटनगरमा एक कार्यक्रमको आयोजना गरि कलेजले गुरागाईलाई नगद १ लाखसहित ताम्रपत्रले सम्मान गरेको हो । गुरागाईलाई आन्तरिक तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सम्मान गरे । भर्खरै राष्ट्रिय परिक्षा बोर�. . .
विराटनगर । मोरङको भारतीय सीमावर्ती नाका जहदामा सीमा प्रहरी चौकीको कार्यालय भवन छ, तर प्रहरी छैनन्। १० बर्से माओवादी द्वन्द्वकालमा सुरक्षाका कारण हटाइएको प्रहरी चौकीमा अझै पनि प्रहरीको उपस्थिति नहुँदा सीमावर्ती क्षेत्रमा तस्करी बढेको छ भने स्थानीय नागरिकले सुरक्षा चुनौती बेहोर्नु परेको छ। चौकीमा. . .
काठमाडौँ, भदौ १५ गते । हरितालिका पर्व (तीज) का अवसरमा पशुपतिको पूर्वीढोका भक्तजनका लागि यसपालि खुल्ने भएको छ । तीजका बेला यो ढोका दुई दशकदेखि बन्द थियो । पशुपति क्षेत्र विकास कोषले उमाकुण्ड–कैलाश, जयवागेश्वरीबाट रुद्रगाडेश्वर, पिङ्गलास्थानबाट भक्तजनलाई मन्दिर प्रवेशको व्यवस्था मिलाएको छ । झङ्केश्�. . .