काठमाडौँ, भदौ १५ गते । हरितालिका पर्व (तीज) का अवसरमा पशुपतिको पूर्वीढोका भक्तजनका लागि यसपालि खुल्ने भएको छ । तीजका बेला यो ढोका दुई दशकदेखि बन्द थियो । पशुपति क्षेत्र विकास कोषले उमाकुण्ड–कैलाश, जयवागेश्वरीबाट रुद्रगाडेश्वर, पिङ्गलास्थानबाट भक्तजनलाई मन्दिर प्रवेशको व्यवस्था मिलाएको छ । झङ्केश्�. . .
वि.सं. २०४० सालमा बेलायती युवराज चार्ल्स पहिलो पटक पुगेपछि चार्ल्स प्वाइन्टको नामबाट परिचित धनकुटाको भेडेटारस्थित टावरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बैशाख १२ मा गएको भुकम्पपछि बन्द रहेको उक्त टावरको निर्माणको काम चलिरहेको छ । टावरलाइ अझ व्यवस्थितरुपमा संचालन गर्न पूर्वाधार अत्याधुनिक ब�. . .
भेडेटार (धनकुटा) । आगामी माघ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको १३२ केभी डबल सर्किट सोलु करिडोर प्रशारण लाइनको निर्माणमा उत्पन्न गतिरोध अन्त्य गर्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अग्रसरता देखाएका छन् । यसअघि धरान उपमहानगरपालिका–२० स्थित बिष्णुपादुका क्षेत्रमा २२० केभी कोसी करिडोर प्रशारण �. . .
काठमाडौं । काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने वैकल्पिक सडकका रुपमा निर्माण भएको बीपी राजमार्ग अब दुई लेनको बन्ने भएको छ । सडक साँघुरो हुँदा सवारीसाधन आवतजावत गर्न कठिनाइ भएपछि सरकारले दुई लेनको सडक निर्माण गर्ने योजना अगाडि सारेको हो । निर्माण सम्पन्न भएको ५ वर्षपछि सरकारले जापान सरकारको सहय�. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ मा वस्दै आएका मायादेवी ढकाल परिवारलाई विगतको वर्षझै यसवर्ष पनि तिजको रमझमले छुुुन सकेको छैन । गाउँका महिलाहरु एक महिना अगाडिदेखि नै तीजको रमझम चलिरहँदा उनलाई भने तीजले नछोएको हो । ७० वर्षीय मायादेवी ३० वर्षिय छोरी गिता र ४० वर्षिय छोरा ताराब�. . .
काठमाडौं । नारीहरुको महान पर्व तीजको अघिल्लो दिन आज महिलाहरुले दर खाँदैछन् । हरितालिका तीजका दिन निराहार व्रत बस्नका लागि अघिल्लो दिन मिष्ठान्न परिकारका साथ दर खाने परम्परा छ । आजको दिन तीज मनाउन माइतमा भेला भएका चेलीबेटीलाई माइतीले दूध–घ्यूलगायतबाट बनेका परिकार दरका रुपमा खुवाउने गर्छन् । तीजका �. . .
विराटनगर । कतिपय संघसंस्था, समुह, परिवारहरुले अहिले महिलाहरुको महान चाड हरितालिका तीजको दर खाने कार्यक्रम होटल, पार्टी प्यालेस तथा पर्यटकीय स्थलहरुमा गरिरहेका र गर्ने प्रचलन बढीरहेको छ । समाज परिवर्तन सँगै चाडपर्व मनाउँदा आर्थिक रुपले खर्चालु र भड्किलो तरिका अपनाइन थालेको छ । तर औषधी विक्रेताहरुको �. . .
विराटनगर । खोटाङ सामाजिक सेवा मञ्चको भवन निर्माण भएको छ । खोटाङमा जन्मिएर विभिन्न ठाउँमा बसोबास गर्दै आएका व्यक्तिहरूको संस्थाका रुपमा स्थापित मञ्चको नवनिर्मित भवनको शनिबार उद्घाटन गरिएको हो । भवनको प्रदेश–१ सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गरे । १७ कठ्ठा क्षेत्रफलमा निर्माण गर. . .
विराटनगर । अर्जुनधारा–६ झापाकी अञ्जना पोखरेलसँग विराटनगरको स्नातकोत्तर क्याम्पसबाट दुई वर्षीय ग्रामीण विकास संकाय उत्तीर्ण गरेको प्रमाणपत्र छ । तर उनको अभिलेख क्याम्पसमा भेटिँदैन । उनीसँग पहिलो वर्षको ४०४४७ र दोस्रो वर्षको ४०२७४ सिम्बोल नम्बर उल्लेख भएको प्रमाणपत्र छ । अञ्जना बिहीबार शोधपत�. . .
काठमाडौं। नेपालगन्जबाट दैलेख लैजान लागिएका गाई सुर्खेतको वीरेन्द्रनगरस्थित कटकुवामा मृत भेटिएको घटनालाई लुकाउन खोजिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले बजार क्षेत्रमा गाईगोरुले दुःख दिएको भन्दै सर्वदलीय बैठक गरी ती गाईगोरु दैलेख लैजान स्वीकृति दिएको थियो । नगरपालिका प्रमुख डा. धवलशमशेर राणाले कर. . .
रबिन्द्र बराल नेपाली कांग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको १०५ औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस रंगेलीले बिभिन्न कार्यक्रमको आयोजना गरेको छ । रंगेली ७ मा रहेको मेलिना होटलको सभाहलमा शनिबार एक कार्यक्रमको आयोजना गरि विपि जयन्ती मनाएको हो । कार्यक्रमका प्रमुख अतिथी नेपाली का. . .
खोटाङ । खोटाङको दिक्तेल रुपाकोकट मझुवागढी नगरपालिकाले सामूदायिक कुकुरलाई पिटेर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । दिक्तेल बजारमै एक जनाले डोरीले बाँधेर कुकरलाई भाग्न दिदैनन् भने अर्का एक व्यक्तिले ठूलो लठ्ठीले कुकुरलाई मार्ने प्रयास गरिरहेका छन् । नजिकै एउटा ट्र्याक्टर पनि छ, जसमा मार�. . .