Admin_OB

घरमा काम गर्ने युवतीद्वारा आत्महत्या, दुरुत्साहन मुद्दा लगाउने धम्कीपछि १५ लाख लेनदेनमा सहमति !

काठमाडौँ ।  कानुन भन्छ, ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन ।’ तर, के गर्दा दुरुत्साहन मानिन्छ भन्ने व्याख्या छैन । १ भदौ ०७५ देखि लागू भएको मुलुकी अपराध संहिता, २०७४ मा पहिलोपटक आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दा समावेश गरिएक�. . .


विराटनगरमा युवा मृत अवस्थामा फेला, शवको पहिचान हुन सकेन

विराटनगर। विराटनगर महानगरपालिका १६ मा एक युवा मृत अवस्थामा फेला परेको छन् । अन्दाजी २० देखि २५ वर्षको देखिने युवाको शव आज विराटनगर जुट मिल र सुगर मिलको सिमानामा फेला परेको हो । गहु गोरो वर्णन भएको ५ फुट १ ईन्च उचाइ, कालो छोटो कपाल , सेतो भेष्ट, सेतो हाप्पेन्ट, रातो पुरानो पेटी, हरियोमा पहेलो रङ भएको पुरानो. . .


मोरङ प्रहरीको बिकृती रोक्ने नयाँ शैली,गाउँका विद्यालयमा फेसबुक चलाउन सिकाउँदै

रबिन्द्र बराल । रंगेली । मोरङको रंगेली नगरपालिका ३ स्थित रत्न माध्यमिक विद्यालय रंजनीमा एक दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएकोछ । कक्षा ८ देखि १० सम्मका छात्र छात्रालाई लागुऔषध, महिला हिंसा, मानव बेचविखन, बालविवाह, ट्राफिक नियम तथा साइवर अपराधका विषयमा प्रहरीले प्रशिक्षण दिएको हो । सामाजिक सञ्ज�. . .


बालक बचाउन रकम संकलन अभियान थाल्दै बुढीगंगाका यूवाहरु

भूमिका पाख्रिन । मोरङको बुढीगंगा गाँउपालिका वडा नं. १ खाप टोल निवासी जोगिन्दर ऋषिदेवका ६ वर्षीय छोरा मनिष ऋषिदेव यति बेला अस्पतालको शैयामा छन् । मेनिन्जाइटिस रोगबाट पीडित बालकको उपचारमा हाल समस्या देखिएको छ । आर्थिक अवस्था अत्यन्तै कमजोर रहेका कारण ऋषिदेव परिवार अहिले समस्यामा छन् । टंकिसिनुवारीस्�. . .


गरिखानेको कुरा : कृषि र पशुपालनबाट स्वदेशमै मनग्य कमाइ

गलेश्वर, भदौ ११ गते । पाँच वर्ष साउदीको चर्को घाममा पसिना बगाउँदा पनि गाउँ फर्किदा रित्तो हात भएपछि म्याग्दीको बेनी नगरपालिका–४ वास्कुनाका तिलक गुरुङको विदेशप्रति मोह भङ्ग भयो । रु दुई लाख ऋण खोजेर १५ वर्ष अघि साउदी गएका गुरुङ पाँच वर्षसम्म काम गर्दा पनि ऋणसमेत तिर्न नसक्ने अवस्था आएपछि उल्टो ऋणको बा. . .


राजपा नेपालले बोलायो राजनीति समितिको बैठक

सुरेशकुमार यादव, काठमाडौ भदौं १२ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राजनीतिक समितिको बैठक बोलाएको छ । एकीकरण, महाधिवेशनलगायतका विषयमा छलफल गर्नका लागि राजनीतिक समितिको बैठक बोलाएको राजपा नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले बताउनुभयो । समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरणक�. . .


खेम भण्डारीले रवि लामिछानेविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिए

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष खेम भण्डारीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएका छन् । कञ्चनपुरबाट प्रकाशित हुने ‘दैनिक मानसखण्ड’का सम्पादकसमेत रहेका भण्डारीले बुधबार ‘न्यूज–२४’ टेलिभिजनको कार्यक्रम ‘सीधा कुरा जन. . .


एनबिएलको थ्री वाई थ्री इस्टमा होराइजन च्याम्पियन

बिर्तामोड , नेपाल बास्केटबल लिग (एनबिएल) को थ्री वाई थ्री इस्टको उपाधि धरानको उपविजेता होराइजनले जितेको छ । बिर्तामोडमा मंगलबार भएको प्रतिस्पर्धात्मक फाइनलमा होराइजनले धरानकै इटहरी स्ट्याग्सलाई १५–१३ ले पराजित गर्दै एनबिएल थ्री वाई थ्री इस्टको उपाधि उचालेको हो । जितसँगै होराइजनले धरान लेगको फाइनल. . .


सुर्खेतमा बस दुर्घटनामा तीनको मृत्यु, २७ घाइते

सुर्खेत, भदौ ११ गते । जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस आज बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना ४ ख ९३१७ नंको बस अन्दाजी बिहान साढे ३ः०० बजे दुर्घटना हुँदा एकको घटनास्थलमै. . .


रंगेली नगरपालिकामा एउटै शीर्षकको करमा दोहोरो मापदण्ड अपनाएर दस्तुर !

विराटनगर भदौ ११  । मोरङको रंगेली नगरपालिकाले एउटै शीर्षकको करमा दोहोरो मापदण्ड अपनाएर दस्तुर असुल्ने गरेको पाइएको छ । वडापिच्छै नै एउटै शीर्षको दस्तुरमा फरक दर लिने गरेको पाइएको छ । रंगेली नगरपालिका वडा नम्बर ५ का विनोदकुमार हलुवाईले घरबाटो सिफारिस दस्तुरबापत रु. पाँच सय २० रुपैयाँ बुझाएका छन् । जवक. . .


भयावह डेंगु : चार हजारभन्दा बढीलाई डेंगुको संक्रमण

काठमाडौं । यस बर्ष वर्षा याम सुरु हुनुअघि नै डेंगुको संक्रमण देखिएको छ । गत वर्षसम्म तराईमा मात्र देखिने यो संक्रमण पहाडी जिल्लाहरुको साथै देशभर नै फैलिएको छ । बैशाखदेखि साउनसम्मको चार महिनामा नै चार हजारभन्दा बढी व्यक्तिहरुमा संक्रमण फैलिएको छ । अहिले काठमाडौं उपत्यकाका साथै अधिकांश स्थान डेंगुको �. . .


पाकिस्तानले एक पटक पुनः भारतका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गर्दै

पाकिस्तानले एक पटक पुनः भारतका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गर्दैछ । यसको घोषणा पाकिस्तानका विज्ञान तथा प्राविधि मन्त्री फवाद हुसैन चौधरीले गरेका हुन् । चौधरीले पाकिस्तानले आफ्नो हवाई क्षेत्र पूर्ण रुपमा पाकिस्तानका लागि बन्द गर्ने बारे विचार गरिरहेको जानकारी दिएका छन् । अफगानिस्ता�. . .