Admin_OB

भोजपुरको घटना : श्रीमानलाई विष खुवाई हत्या गर्ने श्रीमती कारागार चलान

श्रीमानलाई विष खुवाई हत्या गरेको अभियोगमा श्रीमतीसहित तीन जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । षडानन्द नगरपालिका–९ किमालुङ भैँसेका मानबहादुर तामाङलाई विष खुवाई हत्या गरेको अभियोगमा उनकी २३ वर्षीया श्रीमती कविता तामाङ, तामाङकै सासू षडाननन्द नगरपालिका–३ खार्ताम्छाकी ४५ व�. . .


प्रतिएमबी ३ पैसामा नेपाल टेलिकमको इन्टरनेट सेवा

काठमाण्डौ । नेपाल टेलिकमले सहुलियत दरमा ग्राहकहरुलाई इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । दैनिक रुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले ‘प्रतिदिन एक जीबी डाटा’ प्याकेज योजनाअन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो । कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्ट�. . .


‘प्रदेश १ सरकार भ्रष्टाचारमा चुर्लुम्मै’

विराटनगर । संघीय तथा प्रदेश सरकारहरुले ‘भ्रष्टाचारुमा शून्य सहनशीलता’  अपनाएको दाबी गरिरहेका बेला प्रदेश १ का सत्तारुढ सांसदले नै सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुबेको बताएका छन्। नेकपा सांसद उपेन्द्रप्रसाद घिमिरेले मंगलबारको प्रदेशसभा बैठकमा नेकपा नेतृत्वकै पालामा भ्रष्टाचार तल्लो तहसम्म पु�. . .


साफ यू–१५ फुटबल च्याम्पियनसिप : नेपालले बंगलादेशलाई ४-१ ले हरायाे

साफ अण्डर फिफ्टिन च्याम्पियनसिपअन्तर्गत मंगलबार भएको खेलमा नेपाल विजयी भएको छ । नेपालले बंगलादेशलाई ४–१ ले हराउँदै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । पहिलो खेलमा भारतसँग ५–० ले पराजित भएको नेपालले बंगलादेशविरुद्ध राम्रो प्रदर्शन गरेको थियो । पहिलो हाफको इन्ज्युरी समयमा कृषन यादवले गोल गर्�. . .


महिला सांसदहरुलाई संसदमा प्रभावकारी र सक्रिय भुमिका निर्वाह गर्न उपसभामुखको आग्रह

काठमाडौँ । संघीय संसद प्रतिनिधिसभामाका उपसभामुख शिबमाया तुम्बाहाम्फेले महिला सांसदहरुलाई संसदमा प्रभावकारी र सक्रिय भुमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । संघीय संसद सचिवालयले आज संघीय भवन नयावानेश्वरमा गरेको संसदीय अभ्यास सम्बन्धी अन्तरक्रियामा उहाँले महिला सांसदहरुको भुमिका अपेक्षित रुपम�. . .


औषधी कम्पनी जोनसन एण्ड जोनसनलाई अमेरिकी अदालतद्धारा ५७ करोड ७२ डलर जरिवाना

एजेन्सी । औषधी निर्माता कम्पनी जोनसन एण्ड जोनसनलाई अमेरिकी अदालतले ५७ करोड ७२ लाख डलरको जरिवाना सुनाएको छ । जोनसनले ओपियोडको लत लाग्ने संकट निम्त्याउन दोषी रहेको भन्दै अदालतले जरिवाना गराएको हो । जोनसन एण्ड जोनसनले दुखाइ रोक्ने औषधीको गलत प्रचार गरेर सर्वसाधारणलाई ओपियोडको कुलतमा फसाउन सहयोग गरेक�. . .


कश्मीरको अवस्था अझै तनावग्रस्त, एक प्रदर्शनकारीको मृत्यु

एजेन्सी ।  भारतले संविधानको धारा ३७० र ३५ (ए) खारेज गरे यता कश्मीरको अवस्था अझै सामान्य बन्न सकेको छैन ।कश्मीरको विशेषाधिकार खोस्ने भारत सरकारको निर्णयपछि कश्मीरमा पछिल्लो समय प्रदर्शन बढ्दै गएको छ । दिनहु निस्कने प्रदर्शन नियन्त्रण गर्न भारत सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । बी�. . .


विराटनगर ८ मा ४३ जना महिला यसरी बन्दैछन् स्वरोजगार

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ८ मा समुदाय स्तरका महिला लक्षितसीपमुलक तालिम सुरु भएको छ । मानव वेचविखन तथा लैँगिक हिंसा विरुद्ध कार्यरत संस्था (केआईएन) आफन्त नेपालले विराटनगर ८ का महिलालाई समेटेर आत्मनिर्भर बनाउने उदेश्यले तालिमको आयोजना गरेको हो । विराटनगर महानगरपालिका वडा नम्बर ८ तथा . . .


चाडवाड नजिकिँदै गर्दा प्रहरी भन्सार केन्द्रीत, विराटनगरबाट एक लाख बढीका अबैध सामान बरामद

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर नेपाल ल्याउँदै गरेको अवैध कपडा बरामद गरेको छ । मंगलबार प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बेवारिसे अवस्थामा भारतबाट भन्सार छली ल्याइएको अवैध कपडा बरामद गरेको हो । प्रहरीले सर्ट १ सय ७३ पिस, लेडिज कुर्ता ३० पिस, टप्स २१ पिस, सुर�. . .


विराटनगरमा लगातार जस्तै चोरी, शिव मन्दीर चोकमा सहकारीबाट झण्डै ३ लाख चोरी

विराटनगर । विराटनगरमा पछिल्ला दिन चोरीका घटना बढ्दै गएको छ । एक महिनाको अबधिमा मात्र विराटनगरको मुख्य बजारमा चोरीको श्रृङ्खला बढेको हो । विराटनगरको महेन्द्रचोकमा रहेको मोवाईल पसल चोरी भएको एक हप्ता पछि नै बिराटनगर महानगरपालिका अगाडी ताला फोडेर चोरी भएको थियो । त्यस्तै बिराटनर महानगरपालिका वडा नम्. . .


कृष्णभूषण बल सिर्जना पुरस्कार रसिकलाई प्रदान गरिने

विराटनगर । कृष्णभूषण बल सिर्जना पुरस्कार २०७५ साहित्यकार गणेश रसिकलाई प्रदान गरिने भएको छ । रसिकका कथा, गीत संस्मरण विधाका आधा दर्जनभन्दा बढी कीर्ति प्रकाशित छन् । उक्त पुरस्कारको राशि २५ हजार र सम्मानपत्र रहेको छ । यसअघि कवि जसराज किराँती, श्यामल, मञ्जु काँचुली, बम देवान, नारायण तिवारी उक्त पुरस्कार�. . .


प्रदेश सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुल्यो, प्रदेश लोकसेवा आयोग विधेयक पारित

विराटनगर । प्रदेश सरकार, प्रदेश १ लाई कर्मचारी भर्ना गर्नको लागि बाटो खुलेको छ । मंगलबार प्रदेशसभाबाट प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पारित भएसँगै प्रदेश लोकसेवामार्फत कर्मचारी नियुक्तिको बाटो खुलेको हो । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेशसभामा �. . .