Admin_OB

साफ यू–१५ फुटबल च्याम्पियनसिप : नेपालले बंगलादेशलाई ४-१ ले हरायाे

साफ अण्डर फिफ्टिन च्याम्पियनसिपअन्तर्गत मंगलबार भएको खेलमा नेपाल विजयी भएको छ । नेपालले बंगलादेशलाई ४–१ ले हराउँदै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । पहिलो खेलमा भारतसँग ५–० ले पराजित भएको नेपालले बंगलादेशविरुद्ध राम्रो प्रदर्शन गरेको थियो । पहिलो हाफको इन्ज्युरी समयमा कृषन यादवले गोल गर्�. . .


महिला सांसदहरुलाई संसदमा प्रभावकारी र सक्रिय भुमिका निर्वाह गर्न उपसभामुखको आग्रह

काठमाडौँ । संघीय संसद प्रतिनिधिसभामाका उपसभामुख शिबमाया तुम्बाहाम्फेले महिला सांसदहरुलाई संसदमा प्रभावकारी र सक्रिय भुमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । संघीय संसद सचिवालयले आज संघीय भवन नयावानेश्वरमा गरेको संसदीय अभ्यास सम्बन्धी अन्तरक्रियामा उहाँले महिला सांसदहरुको भुमिका अपेक्षित रुपम�. . .


औषधी कम्पनी जोनसन एण्ड जोनसनलाई अमेरिकी अदालतद्धारा ५७ करोड ७२ डलर जरिवाना

एजेन्सी । औषधी निर्माता कम्पनी जोनसन एण्ड जोनसनलाई अमेरिकी अदालतले ५७ करोड ७२ लाख डलरको जरिवाना सुनाएको छ । जोनसनले ओपियोडको लत लाग्ने संकट निम्त्याउन दोषी रहेको भन्दै अदालतले जरिवाना गराएको हो । जोनसन एण्ड जोनसनले दुखाइ रोक्ने औषधीको गलत प्रचार गरेर सर्वसाधारणलाई ओपियोडको कुलतमा फसाउन सहयोग गरेक�. . .


कश्मीरको अवस्था अझै तनावग्रस्त, एक प्रदर्शनकारीको मृत्यु

एजेन्सी ।  भारतले संविधानको धारा ३७० र ३५ (ए) खारेज गरे यता कश्मीरको अवस्था अझै सामान्य बन्न सकेको छैन ।कश्मीरको विशेषाधिकार खोस्ने भारत सरकारको निर्णयपछि कश्मीरमा पछिल्लो समय प्रदर्शन बढ्दै गएको छ । दिनहु निस्कने प्रदर्शन नियन्त्रण गर्न भारत सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । बी�. . .


विराटनगर ८ मा ४३ जना महिला यसरी बन्दैछन् स्वरोजगार

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ८ मा समुदाय स्तरका महिला लक्षितसीपमुलक तालिम सुरु भएको छ । मानव वेचविखन तथा लैँगिक हिंसा विरुद्ध कार्यरत संस्था (केआईएन) आफन्त नेपालले विराटनगर ८ का महिलालाई समेटेर आत्मनिर्भर बनाउने उदेश्यले तालिमको आयोजना गरेको हो । विराटनगर महानगरपालिका वडा नम्बर ८ तथा . . .


चाडवाड नजिकिँदै गर्दा प्रहरी भन्सार केन्द्रीत, विराटनगरबाट एक लाख बढीका अबैध सामान बरामद

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर नेपाल ल्याउँदै गरेको अवैध कपडा बरामद गरेको छ । मंगलबार प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बेवारिसे अवस्थामा भारतबाट भन्सार छली ल्याइएको अवैध कपडा बरामद गरेको हो । प्रहरीले सर्ट १ सय ७३ पिस, लेडिज कुर्ता ३० पिस, टप्स २१ पिस, सुर�. . .


विराटनगरमा लगातार जस्तै चोरी, शिव मन्दीर चोकमा सहकारीबाट झण्डै ३ लाख चोरी

विराटनगर । विराटनगरमा पछिल्ला दिन चोरीका घटना बढ्दै गएको छ । एक महिनाको अबधिमा मात्र विराटनगरको मुख्य बजारमा चोरीको श्रृङ्खला बढेको हो । विराटनगरको महेन्द्रचोकमा रहेको मोवाईल पसल चोरी भएको एक हप्ता पछि नै बिराटनगर महानगरपालिका अगाडी ताला फोडेर चोरी भएको थियो । त्यस्तै बिराटनर महानगरपालिका वडा नम्. . .


कृष्णभूषण बल सिर्जना पुरस्कार रसिकलाई प्रदान गरिने

विराटनगर । कृष्णभूषण बल सिर्जना पुरस्कार २०७५ साहित्यकार गणेश रसिकलाई प्रदान गरिने भएको छ । रसिकका कथा, गीत संस्मरण विधाका आधा दर्जनभन्दा बढी कीर्ति प्रकाशित छन् । उक्त पुरस्कारको राशि २५ हजार र सम्मानपत्र रहेको छ । यसअघि कवि जसराज किराँती, श्यामल, मञ्जु काँचुली, बम देवान, नारायण तिवारी उक्त पुरस्कार�. . .


प्रदेश सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुल्यो, प्रदेश लोकसेवा आयोग विधेयक पारित

विराटनगर । प्रदेश सरकार, प्रदेश १ लाई कर्मचारी भर्ना गर्नको लागि बाटो खुलेको छ । मंगलबार प्रदेशसभाबाट प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पारित भएसँगै प्रदेश लोकसेवामार्फत कर्मचारी नियुक्तिको बाटो खुलेको हो । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेशसभामा �. . .


सुनसरीमा जंगली हात्तीको आतंक फेरि सुरु, एकै रातमा १० घरमा क्षति

जयकृष्ण यादव, इनरुवा, भदौ १० गते । सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षको जंगली हात्तीले फेरि आरक्ष आसपास क्षेत्रमा आतंक मच्चाएको छ । आरक्षबाट निस्केको जंगली हात्तीले मच्चाएको वितण्डाका कारणले १० वटा घरमा क्षति पुगेको छ । जंगली हात्तीको आतंकबाट सुनसरीको कोशी गाउँपालिका ३ पश्चिमकुशाहाको झलही टोलक�. . .


राजविराजबाट पोलमा सिधै हुकिङ गरेर विद्युत् चोरी गर्ने चार जना पक्राउ

धीरेन्द्रप्रसाद साह, राजविराज, भदौ १० गते । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले सप्तरीको विभिन्न स्थानबाट पोलमा सिधै हुकिङ गरेका विद्युत् चोरी गर्ने चार जनालाई पक्राउ गरिएको छ । यसरी पक्राउ पर्नेमा राजविराज नगरपालिका ५ का अनिल साह, १६ का रामर�. . .


आज सुनको मूल्यमा सामान्य गिरावट, यस्तो छ मूल्य !

काठमाडौँ, भदौ १० गते । पछिल्लो डेढ महीनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा रु ९०० ले गिरावट आई प्रतितोला रु ७२ हजार ६०० कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ७३ हजार ५०�. . .