रविन्द्र बराल रंगेली । नेपाल सरकार युवा तथा व्यवसायी स्वरोजगार कोष सचिवालयले मोरङको रंगेलीमा एकदिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । रंगेली ६ मा अवस्थित मधुवनी प्राथमिक विद्यालय भवनमा संचालित कार्यक्रममा युवा उद्यमशिलताको क्षेमा चासो देखाउने ब्यक्तिहरुको सहभागीता थियो । युवा तथा साना व्यवसाय�. . .
काठमाडौं, भदौ १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्नु हुने भएको छ । प्रधानमन्त्री ओलीले दिउँसो ११.०० बजे संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताउनुभयो । समसामयिक विषयमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाग्नु भएको अधिकारीले बत. . .
एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहमा भएको आत्मघाती बम विस्फोटमा कम्तिमा ६३ जनाको मृत्यु भएको छ। शनिबार राति भएको आत्मघाति विष्फोटमा परी १ सय ८० भन्दा बढी घाइते भएका छन्। बिबिसीका अनुसार विवाह समारोहमा भेला भएका व्यक्तिहरुको बीचमा एक आत्मघाती आक्रमणकारी घुसेर बिस्फोट गराएका �. . .
काठमाडौं । मुलुक विप्रेषण (रेमिट्यान्स) को भरमा चलेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५/७६ को जेठ महिनामा कुल रु सात खर्ब ९९ अर्ब दुई करोड रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्सको आकार झण्डै रु आठ खर्बको भए पनि वैदेशिक रोजगारीबाट पर्न गएको सामाजिक मूल्यले पारेको प्रभावको आजसम्म कोही �. . .
सुनसरी, भदौ १। सप्तकोसी नदीमा आएको बाढीले घरखेत गुमाएका बाढीपीडितहरु क्षतिपूर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । कोसी सम्झौताअनुसार भारतीयपक्षले पीडित परिवारलाई मुआब्जा र क्षतिपूर्ति रकम उपलब्ध नगराएको भन्दै पीडितहरुले शनिबारदेखि कोसी ब्यारेजमा अनिश्चितकालीन आन्दोलन सुरु गरेका हुन् । �. . .
लहान, भदौ १ गते । सरकारले सहुलियत र बैंक तथा वित्तीय संस्थाले कृषिजन्य उद्योगमा सजिलै ऋण लगानी गर्न थालेपछि सिरहामा कृषिजन्य उद्योग दर्ता गर्ने क्रम ह्वातै बढेको छ । जिल्लामा आर्थिक वर्ष २०७५÷७६ मा एक हजार ४९१ घरेलु तथा साना उद्योग दर्ता भएको छ । दर्ता गरिएका मध्ये ५५८ कृषिजन्य उद्योग रहेको घरेलु तथा �. . .
जिवछ यादव- लहान, भदौ १ गते । माटोमा कला निखार्ने देवी देवताको स्वरुप उतार्ने मूर्तिकलाकार कुम्हार जातिले वर्षको नौमहिना मूर्ति बनाएर पाँचलाख रुपियाँ आम्दानी गर्न भ्याइरहेको छ । प्रदेश २ का जिल्लामा हिन्दुले मनाउने विभिन्न पर्व र यज्ञहरुमा मूर्ति बनाउने कलाकारले राम्रो आम्दानी गरिरहेका छन् । कृष. . .
भद्रपुर । झापाको ग्रामीण क्षेत्रका महिलाले परिवार र समाजबाटै हेला हुने डरले यौन र पाठेघरसम्बन्धी रोग लुकाउने गरेको भेटिएको छ। पतिलाई सुनाए ‘सौता’ हाल्ने र परिवार तथा छिमेकका साथीलाई सुनाए हेला गर्ने र छोएको समेत नखाने भयले बाध्य भएर रोग लुकाउनुपरेको उनीहरू बताउँछन्। ‘योनीबाट गन्हाउने पानी बग्छ, ल�. . .
काठमाडौँ । गतवर्ष भदौदेखि लागू भएको मुलुकी अपराध संहिताले गरेको नयाँ व्यवस्थामध्ये एउटा हो, आत्महत्यामा दुरुत्साहन गर्नेलाई गरिने दण्डसजाय। उक्त संहिताको दफा १८५ मा भनिएको छ, ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन।’ यस्तो कसुर गर. . .
उदयपुर । डेंगु रोगका बिरामी बढ्दै गएपछि उदयपुरको चार नगरपालिकामा स्थानीय त्रसित बनेका छन्। जिल्लाको पश्चिमी क्षेत्र कटारी नगरपालिकामा दुई जनाबाट सुरु भएको डेंगु एक दर्जन बढीमा फैलिएपछि त्रास फैलिएको हो। जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रमेश खकुरेलका अनुसार कटारी नगरपालिकामा शुक्रबारसम्म १. . .
अफगानिस्तान। अफगानिस्तानको राजधानी काबुलमा शनिबार अबेर राति एक वैवाहिक समारोहमा आत्मघाती बम विष्फोटमा थुप्रै हताहत भएको आशंका गरिएको छ । विवाह चलिरहेको एक हलमा बिष्फोट हुँदा थुप्रैलाई गम्भीर अवस्थामा अस्पताल पुर्याइएको बीबीसीले जनाएको छ । प्रत्यक्षदर्शीले घटनास्थलमा थुप्रै शव देखेको बताए पनि �. . .
विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को महाधिवेशनबाट अर्जुन जम्नेली अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । जम्नेलीको अध्यक्षतामा २१ सदस्यीय प्रादेशिक कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । समितिको उपाध्यक्षमा फिपराज बेघा र भूमिका सुब्बा फियाक, महा सचिवमा विदुर �. . .