Admin_OB

गरिखानेको कथा :धनकुटामा व्यवसायिक तरकारी उत्पादन,गाउँको मुहारसँगै स्थानीयको जीवनस्तर फेरिदै

कविराज घिमिरे धनकुटा । कुनै समय बाह्रै महिना घँघेरु र चुत्रो घारीले छोपिने धनकुटाको उपल्लो भेग यतिबेला तरकारीले ढाकिन थालेको छ । व्यवसायिक तरकारी उत्पादनमा लागेपछि गाउँको मुहारसँगै स्थानीयको जीवनस्तर पनि फेरिन थालेको छ । धनकुटा नगरपालिका २ गुराँसेका ५३ बर्षीय गोविन्द सारु मगर पहिले आफ्नो जग्गा�. . .


विराटनगर आउदै गरेको जीप दुर्घटना हुँदा पत्रकार डायलसन अधिकारीको मृत्यु

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित बक्साहमा जीप दुर्घटना हुँदा पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ । दुर्घटनमा ४ जना घाइते भएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट लगानी सम्मेलनका लागि विराटनगर जाँदै गरेको बा १६ प २२३५ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ । तिलो�. . .


वरिष्ठ अभिनेत्री शुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा निधन

काठमाडौं, साउन ३२ गते । वरिष्ठ अभिनेत्री शुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा आज विहान ८ बजे निधन भएको छ । निमोनियाबाट पीडित अधिकारीको डल्लुस्थित आफ्नै निवासमा देहान्त भएको हो । चारदशकदेखि कलाकारितामा सक्रिय अधिकारीले चिनो, कन्यादान, भाउजु, राजमतिलगायतमा अभिनय गर्नुभएको थियो । उहाँले नाटक गीतिनाट�. . .


चितवनमा रवि लामिछानेका समर्थकद्वारा प्रहरी भ्यान तोडफोड, प्रहरीको लाठीचार्ज

चितवन । रवि लामिछानेका समर्थकहरुले प्रहरीको गाडी तोडफोड गरेका छन्। प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी भ्यान तोडफोड गरेपछि केहीबेर झडप भएको छ। प्रहरी भ्यानको अगाडिको सिसा फुटाइएको प्रहरीले जनाएको छ। झडपका क्रममा प्रहरीले ३ सेल असुरग्यास प्रहार गरेको प्रहरी नायव उपरीक्षक सन्तो�. . .


बिराटनगरको महेन्द्र मोरंग कलेजका बिद्यार्थीले जिते स्पिक अप

बिराटनगर साउन ३१ , बिराटनगरको महेन्द्र मोरंग कलेजका छैठौ ब्याचका बिद्यार्थीको आयोजनामा बिराटनगरका बिबिए र बिआइबीएम कलेजहरुको स्पिक अप कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । बिरेन्द्र सभागृहको  प्राङ्गणमा भएको उक्त प्रतियोगितामा बिराटनगरको महेन्द्र मोरङ कलेजले पहिलो स्थान प्राप्त गर्न सफल भएको छ भन�. . .


प्रदेश नम्बर १ को मेची अस्पताललाई मेडिकल कलेजमा स्तरोन्नति गर्न माग

भद्रपुर (झापा)   साउन ३२ , प्रदेश १ मा मेची र कोसी दुई वटा अञ्चल अस्पताल छन्। कोसी अस्पताललाई सङ्घीय सरकारले आफ्नो मातहतमा राखेको छ भने मेची अस्पताललाई प्रदेश सरकारको मातहतमा दिएको छ। यससँगै मेचीलाई प्रादेशिक अस्पताल बनाउने छलफल सुरु गरेको छ।  सञ्चालक तथा व्यवस्थापन समितिले अस्पतालको स्तरोन्नति गरी �. . .


पाँचथरमा यस्तो घटना : ज्वाइँद्वारा सासू र श्रीमतीमाथि खुकुरी प्रहार

पाँचथर साउन ३२  , जिल्लाको कुम्मायक गाउँपालिका १ यासोक पेन्धारेमा एक युवकले सासू र श्रीमतीलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन्। शुक्रबार बिहान साढे ९ बजेतिर २८ वर्षीय जीवन दर्नालले मादक पदार्थ सेवन गरेर सासू ५० वर्षीया भीमकला दर्जी र उनकै श्रीमती १९ वर्षीया सीता दर्जीलाई खुकुरी प्रहार गरी घाइते बन. . .


सहकारीको ६ करोड कुम्ल्याएर भाग्ने बाबु छोरासहित तीनजना पक्राउ

धरान । धरानमा सहकारी खोलेर ठगि गर्ने तीनजनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सर्बसाधारणले सहकारीमा जम्मा गरेको ६ करोड भन्दा बढि रकम कुम्ल्याएर फरार भएका बाबु छोरासहित तीनजनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । सुनसरीको धरान उपमहानगरपालिकाको सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका अध�. . .


आज हाँस्न जाने हैन ? बिराटनगरमा आज गाईजात्रा बिशेष कार्यक्रम हुदै

विराटनगर,  साउन ३२। बिराटनगरमा आज  गाईजात्रा बिशेष कार्यक्रम हुदै छ । कलाकारहरुले बिभिन्न बिषयमा ब्याङ्ग्यात्मक कार्यक्रम सहितको गाईजात्रा बिशेष कार्यक्रम बिराटनगरमा  हुन लागेको हो । ब्राण्डवर्थ प्रालिले गाईजात्राको अवसरमा प्रदेश–१ को विराटनगरमा  विशेष कार्यक्रम गर्न लागिएको जानकारी दिएको हो �. . .


सेटिङमा जम्दै जुवा अखडा, श्रीमती कमाउने श्रीमान् उडाउने !

काठमाडौं। जुवाको लतले धनको नाशसँगै घरपरिवारको पनि बिल्लीबाठ हुने गरेका धेरै दृष्टान्त छन् । सडक किनारामा दिनभर ठेलामा मकै तथा भटमासलगायत गेडागुडी बिक्री गछिन्, ४० वर्षीया लक्ष्मी । उनी दिनको दुई हजारदेखि दुई हजार ५०० आम्दानी गर्छिन् तर यसरी दुःख गरी कमाएको पैसाले उनको श्रीमान्लाई जुवा खेल्नै पुग्�. . .


विराटनगरमा रथयात्राको तयारी भव्य, यस बर्ष पनि हेलिकप्टरबाट पुष्पअर्पण गराइने

विराटनगर ३२ साउन। भगवान् राधाकृष्णको रथयात्राका लागि विराटनगरमा भव्य तयारी भइरहेको छ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा भदौ ७ गते अपराह्न निस्कने यस वर्षको रथयात्रामा हेलिकप्टरबाट पुष्पअर्पण गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । विशेष पूजापाठ गरी उल्लासमय वातावरणमा नगर परिक्रमाका लागि निका. . .


इसाई धर्म प्रचार गर्दै हिँडिरहेको अवस्थामा तीन महिला र एक पुरुष पक्राउ

काठमाडौं । धर्म प्रचार गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । इसाई धर्म प्रचार गर्दै हिँडिरहेको अवस्थामा तीन महिला र एक पुरुषलाई शारदा नगरपालिका-१ शान्तिनगरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-९ वेलुवा निवासी तुलबहादुर परियार, सोही ठाउँका रुपा सोनाम, घोर�. . .