काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भइरहेको जनाएको छ । महाशाखाले केही बेरअघि जारी गरेको बुलेटिनमा पश्चिमका तराई र पहाडी भूभागमा मेघ गर्जन र चट्याङ्गसहितको वर्षा गराउने प्रणाली सक्रिय भइ दाङ, कपिलवस्तु तथा यसका आसपा�. . .
काठमाडौँ, भदौ २ गते । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आउँदो बुधबारदेखि नेपालको राजधानी काठमाडौँमा हुने भएको छ । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्कर बुधबार नै नेपाल आउँदै हुनुहुन्छ । प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेशमन्त्री नियुक्त भएपछि जयशङ्�. . .
गाईघाट, भदौ २ । उदयपुर जिल्लाको तराई क्षेत्रका भूभागमा केही दिनदेखि डेङ्गु फैलन थालेको छ । केही हप्तायता जिल्लाको पूर्वी क्षेत्रको बेलका चौदण्डीगढी, त्रियुगा नगरपालिकासहित जिल्लाको पश्चिमी क्षेत्रको कटारी क्षेत्रमा समेत डेङ्गु फैलन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार अहिले सबै. . .
खोटाङ, भदौ २ गते । झगडामा गम्भीर घाइते भएका केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका ३० वर्षीय महेश राईको हेलिकोप्टरमा उद्धार गरिएको छ । राईलाई उपचारका लागि काठमाडौँ लगिएको छ । बिहीबार राति कुटाइबाट गम्भीर घाइते भएका राईको प्राथमिक स्वास्थ्य चौकी बाक्सिलामा उपचार सम्भव नभएपछि रु एक लाख ८० हजारमा हेलिक. . .
यलु जोशी काठमाडौँ, भदौ २ गते । ‘हजारौँ शब्दले भन्न नसक्ने कुरा एउटै तस्बिरले प्रस्ट पारिदिन्छ’ सम्भवतः यो विश्वविख्यात अवधारणालाई पछ्याउँदै पत्रकारितामा फोटाको प्रयोग व्यापक हुँदै आएको छ । फोटोग्राफीको विकाससँगै कतिपय विकृति पनि बढेका छन् । विशेषतः ‘डिजिटलाइज’ प्रविधिको प्रयोगसँगै कतिपय अवस्था�. . .
ताप्लेजुङ । ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकपको सेमिफाइनलमा डाँगीहाट क्बल मोरङ प्रवेश गरेको छ। आइतबार भएको प्रतियोगितामा मोरङकै बेलबारी फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै डाँगीहाटले सेमिफाइनलको बाटो तय गरेको हो। खेलको ३३ औँ मिनेटमा टिम कप्तान विक्रम लिम्बूले गरेको गोल नै सेमिफाइनल प�. . .
झापा । नेत्र विक्रम चन्द विप्लव समूहका ५ जना नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लुजङका राजु दास, सागर लिम्बु उर्फ सक्कल, नरपति पौडेल, यम योगेश लिम्बु र सन्देश भनिने गणेश कार्की ढोली छन् । जिल्ला प्रहरी कार्यालय, झापाले विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा विभिन्न प्रमाणसहित उनीहरुलाई प�. . .
काठमाडौ । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै उनकी श्रीमती सम्झना घिमिरे पुडासैनीले पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीबिरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी छन्। पुडासैनी आत्महत्याको तेह्रौँ दिन आइतबार पुडासैनीकी श्रीमती सम्झनाले काठमाडौँ प�. . .
भक्तपुर,भदौ १ गते । माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक ग्रेड बृद्धि परीक्षा आजबाट शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज बिहान ८ बजेबाट देशभरका ३०४ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा शुरु गरेको छ । परीक्षामा करीब एक लाख ५० हजार परीक्षार्थी सहभागी भ�. . .
बिराटनगर भदौ १ , बिराटनगरमा बिभिन्न बक्ता सहितको उत्प्रेरणात्मक कार्यक्रम हुने भएको छ । रक कास्टल स्टुडियोको आयोजनामा बिराटनगरमा भदौ ४ गते उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रममा बक्ताको रुपमा क्याप्टेन विजय लामा , युवा स्पिकर शौनक भट्ट लगायतको प्रस्तुति हुने जनाइएको छ। कार्यक्रम बिराटनगरको बि�. . .
विराटनगर । मोरङको कानेपोखरीमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाबाट गएराती सवा ५ लाख चोरी भएको छ । कानेपोखरी गाउँपालिका वडा नं. –७ बरगाछीमा रहेको जनमुखी साकोसबाट ५ लाख २५ हजार ५१ रुपैया चोरी भएको मोरङ प्रहरीले जनाएको छ । साकोसको पूर्वपटिको झ्यालको पल्ला र ग्रिल तोडेर भित्र चोरी भएको हो । बचत परिचाल�. . .
काठमाणडाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सको जहाजमा चरा ठोक्किएको छ । कतारको दोहाबाट काठमाण्डाै आएको एच ९५६४ जहाज अवतरण गर्ने बेलामा चरा ठोक्किएको हो । चरा ठोक्किए पनि जहाज र त्यहाँ रहेका यात्रु सकुशल छन् । चरा ठोक्किएपछि त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण केहीबेर बन�. . .