काठमाण्डौ । लामो समयदेखि थाति रहेको नेकपाको केन्द्रीय विभागको टुंगो शुक्रबार लागेको छ । निकै नै हानथाप रहेको स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेललाई दिइएको छ । त्यस्तै बामदेव गौतमलाई संगठन विभागको जिम्मेवारी दिइएको छ । नीति तथा प्रतिष्ठान विभाग प्रमुखको जिम्मेवारी वरिष्ठ नेता झलनाथ खनालले पाउन�. . .
बिराटनगर साउन ३१ , बिराटनगरमा फ्लुड आर्ट सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ । बिराटनगरको सेन्ट्रल मलमा रहेको स्पाइस लाउन्जमा उक्त कार्यक्रम सम्पन्न भएको हो । बिभिन्न रङको माध्यामबाट गरिने उक्त आर्ट सिक्नको लागि महिलाहरुको उल्लेख्य उपस्थिती रहेको तालिम प्रशिक्षक मृदुला तापड़ियाले जानकारी दिईन. . .
सोलुखुम्बु । देशभर सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलमध्ये सबैभन्दा बढी दुर्घटना हुने विमानस्थलमा लुक्ला (तेन्जिङ हिलारी) अगाडि रहेको छ। सन् १९६० देखि सन् २०१८ को बीचमा लुक्ला विमानस्थलमा ९ वटा विमान दुर्घटना भइसकेका छन्। उक्त विमानस्थलमा भएका दुर्घटनामा २३ हवाई यात्रुले ज्य. . .
बागलुङ । मौसम प्रतिकुलताका कारण राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाको हेलिकप्टर रुकुम पूर्वमा अवतरण गरिएको छ । बागलुङको ढोरपाटन पुगेका अध्यक्ष तिमल्सिना पोखरा जाने क्रममा मौसममा आएको प्रतिकूलताका कारण हेलिकप्टर अवतरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मौसममा आएको प्रतिकूलताका कारण . . .
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट सप्तकोशी नदीले बगाएर ११ बर्षिय बालकको ज्यान गएको छ । बराह क्षेत्र ६ का शिवराज राईको ११ बर्षीय छोरा मेदिम राईको सप्तकोशीले बगाएर ज्यान गएको हो । आज दिउँसो मेदिम सहित ५ जना बालबालिका नदीमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा बालकलाई नदीले बगाएको थियो । घट�. . .
झापा । झापा अर्जुनधारा नगरपालिका ६ भित्री सडक खण्डमा टेम्पोमा आगलागी हुदा टेम्पो पुर्ण रुपमा जलेको छ । आज बिहान अर्जुनधारा नगरपालिका ५ बस्ने गुरु प्रसाद न्यौपानेले चलाएको मे १ ह ५८६२ नम्बरको टेम्पोमा आकस्मिक आगो लागेको हो । पश्चिमबाट पुर्ब महानन्द चोक तर्फ जाँदै गरेको टेम्पोमा अचानक तार सर्ट भएर आगल�. . .
झापा । भद्रपुर नगरपालिका १ तुलसी चौकमा एक ब्यक्ति मृत अबस्थामा फेला परेका छन् । सोही स्थानका ४२ बर्षीय जित बहादुर दर्लामी मगर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । गत २९ गते घरबाट कसैलाई जानकारी नगराई हिडेका मगर साँझसम्म घर नफर्कीएपछि आफन्तले खोजतलास गर्ने क्रममा घर नजिकै रहेको आफ्नै खेतमा आज बि. . .
काठमडौ, साउन ३१ गते । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा सुधार आएपछि बिहानदेखि नियमित भेटघाट र महत्वपूर्ण काममा सक्रिय हुनुभएको छ । प्रधानमन्त्री ओलीले आज बिहान प्रम निवास बालुवाटारमा झापा क्षेत्र नं ५ का अगुवा कार्यकर्तासँग भेटघाट गर्नुभएको थियो । अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकप�. . .
काठमाडौँ, साउन ३१ गते । नेपालभर तीन दिनसम्म मौसम सामान्य बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेष गरी पहाडी भेगमा सामान्य वर्षाको अवस्था रहनेछ भने पश्चिमी भेगका केही स्थानमा भारी वर्षा हुने अनुमान छ । अन्यत्र भने मौसम विस्तारै खुल्दै जाने क्रममा रहेको महाशाखाका मौसमविद् राजु प�. . .
विराटगनर, साउन ३१ गते । मोरङका उद्योगी र टे«ड युनियन प्रतिनिधिहरुले विराटनगरस्थित श्रम तथा रोजगार कार्यालय विभाजन गर्न साझेदारी गर्ने भएका छन् । श्रम तथा रोजगार कार्यालय विराटनगरबाट वैदेशिक श्रम स्वीकृति शाखा र श्रम शाखाको सेवा सञ्चालनमा छ । बिहीबार भएको छलफलले एउटै कार्यालयबाट दुई छुट्टाछुट्टै �. . .
दमक, साउन ३१ गते । पछिल्लो साता झापाको दमकमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको देखिएको छ । तीन वर्षअघि दमकमा डेङ्गुले महामारीका रुपमा देखापरेको डेङ्गुको सङ्क्रमण यस वर्ष पनि अहिले ह्वात्तै बढ्दै गएको हो । दमक नगरपालिकाको स्वास्थ्य शाखाप्रमुख इन्द्र अर्यालका अनुसार दमकको जिल्ला अस्पताल दमकसहित अन्य निजी. . .
काठमाडौं, साउन ३१ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमसहित आरम्भ हुँदैछ । आजको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, र�. . .