Admin_OB

रवि लामिछाने थप ५ दिन प्रहरी हिरासतमा

काठमाडौं ३ भदौ । टेलिभिजनकर्मी रवि लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत चितवनले मंगलबार उनीसहित ३ जनालाई फेरि ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो । यसअघि साउन ३१ गते पनि उनीहरुलाई ५ दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति दिएको थियो । अदालतले लामिछानेसहित पत्रकार युवरा. . .


सिंहदरबारमा मृत भेटिएका नायब सुब्बाको सुसाइड नोट भेटियो

काठमाडौं, ३ भदौ । मुलुकको मुख्य प्रशासनिक केन्द्रभित्रै मृत भेटिएका कर्मचारीले आत्महत्या गरेको पाइएको छ । राष्ट्रिय योजना आयोगका नायब सुब्बा बच्चु केसी कार्यालयमै मृत भेटिएका थिए । उनको सुसाइड नोट प्रहरीले भेट्टाएको छ । अपराधस्थलमा खटिएका एक अधिकृतकाअनुसार, नोटमा श्रीमतीको नाम लिएर ‘थोरै अंश पाइय�. . .


‘मेडिकल एजुकेशन करियर एक्स्पो २०१९’ भाद्र ४ र ५ गते हुदै

काठमान्डौ ३ भदौ । विदेशमा रहेका गुणस्तरिय विश्वविद्यालयबाट दिईने मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले ‘मेडिकल एजुकेसन करियर एक्स्पो २०१९’ हुने भएको छ । एक्स्पो भोली भाद्र ४ र ५ गते २ दिनसम्म काठमाडौको रामशाह पथ स्थित योग्म्बर पार्टी प्. . .


दाङमा एनसेलको टावरमा अज्ञात समूहले आगजनी

दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ । टावरमा नेत्रबिक्रम चन्द समूहले आगजनी गरेको हुनसक्ने उ�. . .


लाइन्स क्लव अफ विराटनगर पाथिभाराको बृद्धा आश्रममा तिज विशेष कार्यक्रम

बिराटनगर भदौ ३ , लाइन्स क्लव अफ विराटनगर पाथिभाराले  जागृति महिला बृद्धा आश्रममा आश्रित बृद्धाहरुसँगै तिज विशेष कार्यक्रम मनाएको छ । बुढीगंगा गाउँपालिका १ स्थित जागृति महिला बृद्धा आश्रममा पाथिभराले अफ विराटनगर पाथीभाराले गरेको आयेजित तिज वेशेष कार्यक्रम आज सम्पन्न गरेकोे हो । कार्यक्रममा पाथिभ�. . .


कोशी कहरको एघार वर्ष, पीडित काठको पर्खाइमा

इनरुवा, भदौ  ३ गते । नेपालको सबैभन्दा ठूलो नदीका रुपमा रहेको सप्तकोशी नदीको पूर्वी तटबन्ध फुटेको ११ वर्ष पूरा भएको छ । विनाशकारी बाढी आएको र करोडौँको धनजन क्षति भएको घटना अझै पनि पीडितले सम्झिरहेका छन् । विसं २०६५ भदौ २ गते १३ बजेर २६ मिनेट जाँदाको समयमा आजैका दिन कोशीनदीको पूर्वी तटबन्धको मूल फुटेर गाउ�. . .


हङकङमा आन्दोलनबारे गलत सूचना प्रवाह गरेको आशंकामा सामाजिक संजालमा कडाई

काठमाडौं । हङकङमा जारी सरकार विरोधी आन्दोलनबारे गलत सूचना प्रवाह गरेको आशंकामा फेसबुक र ट्वीटरले सयौं अकाउण्ट बन्द गरिदिएको छ । आन्दोलनकारीलाई भ्रममा पार्न चीन सरकार निटक स्रोतहरुले अफवाह फैलाएको भन्दै त्यस्ता अकाउण्ट बन्द गरिएको फेसबुक र ट्वीटरले जनाएका छन् । ट्वीटरले चीनबाट सञ्चालित सयौं अका�. . .


प्रदेश १ ले सरकारले सवारी साधन मर्मत र इन्धनमै ७ करोड खर्च गर्यो

विराटनगर, २ भदौ । प्रदेश १ सरकारले सवारी साधान मर्मत र इन्धनमा ७ करोड ९ लाख ४४ हजार रुपैयाँ खर्च गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष ०७५र७६ मा तीन करोड ५६ लाख ३१ हजार रूपैयाँमा इन्धन खरिदमा र तीन करोड ५३ लाख १३ हजार रूपैयाँ सवारी साधन मर्मतका लागि खर्च गरेको हो । गत आर्थिक वर्षमा खर्च भएको रकम अघिल्लो आर्�. . .


आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं भदौ २ , आज छापावाल सुनको भाउ ७१ हजारमा कारोबार भएको छ ।   यस्तै तेजावी सुन ७० हजार ७०० मा कारोबार हुँदा चाँदी तोलामा रु ८३० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुन र चाँदी यही मूल्यमा कारोबार भएको थियो ।. . .


धरान र इटहरीमा भएको छ्ट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु

धरान भाद्र २ , धरान र इटहरीमा भएको छ्ट्टाछुट्टै दुर्घटनामा एक जनाको ज्यान गएको छ ।  भेडेटारबाट धरान आउँदै गरेको कार धरान ४ मा दुर्घटनामा हिजो साँझ दुर्घटना हुदा एक जनाको ज्यान गउको हो । धरान ४ स्थित कोशी लोकमार्गमा भडेटारबाट धरान तर्फ आउदै गरेको बा २० च ६६५० नं को कार अनियन्त्रित भई सडक बाट १ सय मिटर तल प. . .


विराटनगरका होटेलबाट समातिएका जोडीमा सम्धी–सम्धिनी पनि , प्रहरी पनि चकित

विराटनगर भाद्र २ , जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका क्षेत्रका आधा दर्जन होटलबाट छापा मारेर पक्राउ गरेको २७ जोडी र दुईजना होटल सञ्चालकलाई सेचत गराएर छोडेको छ । अनैतिक क्रियाकलापहरू बढेको जनगुनासो आएपछि मोरङ प्रहरीले शुक्रबार दिउँसो प्रदेश १ को राजधानी रहेको शहर विराटनगरका होटल . . .


पाँचथरका स्थानीय तहमा ७ करोड रुपैयाँभन्दा वढी रकम बेरुजू

पाँचथर । पाँचथरका स्थानीय तहमा ७ करोड रुपैयाँभन्दा वढी रकम बेरुजू देखिएको छ । जिल्लाका आठ स्थानीय तहमा ७ करोड ३१ लाख ९९ हजार बेरुजू रहेका छन् । महालेखापरीक्षक कार्यालयको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा पाँचथरका स्थानीय तहले यति ठूलो रकम फर्यौैट गर्न नसकेको हो । यो पाँचथरका स्थानीय . . .