बिर्तामोड, साउन ५ गते । झापाको मेचीनगरमा आइतबार एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । मुत्यु हुनेमा मेचीनगर–६ का ५५ वर्षीय धनकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । धनकुमारीलाई आफ्नै घरको बाहिर जमेको पानी मोटर लगाई तान्ने क्रमम�. . .
लहान, साउन ५ गते । सिरहाको छुट्टाछुटै स्थानमा शनिबार एकै दिन भएको विभिन्न घटनामा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ । विषालु सर्पदंशबाट सिरहा नगरपालिका–१२ सारश्वर निवासी प्रमोदकुमार साहको पाँच वर्षीया छोरी सन्ध्याकुमारी साहको मृत्यु भएको छ । आफ्नै घर अगाडि खेल्ने क्रममा सर्पले दाहिने खुट्. . .
पेशावर– पाकिस्तानको उत्तर पश्चिमी प्रान्त डेरा इस्माइल खानमा आइतबार तालिबान समूहले गरेका दुईवटा आक्रमणमा परी सात जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार कोट्ला सेडानस्थित प्रहरी जाँच चौकीमा तालिवानी बन्दुकधारीले आइतबार बिहान ७.४५ बजे आक्रमण गर्दा दुई प्रहरीको ज्यान गएको थियो । सोही आक्रमणक�. . .
सुरेशकुमार यादव, काठमाडौ साउन ५ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज एकताका सम्पूर्ण प्रकृया टुङ्ग्याउन लागेको छ । प्रधानमन्त्री निवासमा आज १ वजे बस्ने पार्टीको सचिवालय बैठकमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्कमल दाहाल ‘प्रचण्ड’ ले तयार पार्नुको खाकालाई अन्तिम रुप दिइ एकता प्रकृया . . .
बिराटनगर साउन ५ , बिराटनगर -१२ स्थित सिम्राह टोलका राहातबाट बन्चित भएका २१ वटा परिवारलाइ लियो क्लब अफ बिराटनगर युनिकले राहत बितरण गरेको छ। उक्त कार्यक्रममा लायन्स क्लब अफ बिराटनगर युनिकका अध्यक्ष लक्ष्मण घिमिरे , लियो जिल्ला ३३५ ए १ का अध्यक्ष नाजिर मोहम्मद , लियो क्लब अफ बिराटनगर युनिकका अध्यक्ष पेरि�. . .
झापा, श्रावण ०३ । झापाको बाह्रदशी गाउँपालिका-३ का केदार खड्काको ११ बर्षीय छोरा बिजय खड्का अदुवा खोलाको किनारामा मृत फेला परेका छन् । असार ३१ गते दिउँसो अदुवा खोलामा खेल्न गएका बालक बेलुका सम्म फर्किएर नआए पश्चात बाढीले बगाएको आशंकामा खोततलास शुरु गरिएको थियो । खोजतलासकै क्रममा बिहिवार दिउँसो ३ बजे अ. . .
काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियुले अबदेखि कसैसँग पनि चन्दा नलिने निर्णय गरेको छ । अनेरास्ववियु केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संयोजक ऐन महरले सङ्गठन सञ्चालन गर्न संस्थागत र व्यक्तिगत रुपमा निजी शैक्षिक संस्था �. . .
पाँचथर, साउन ३ । पूर्वी पहाडलाई तराई र काठमाडौंसँग जोड्ने पुष्पलाल लोकमार्ग अन्तर्गत तमोर करिडोरको ट्रयाक खोल्ने कामले तिव्रता पाएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत तमोर करिडोरको काम ६० प्रतिशत सम्पन्न भएको र असोजसम्म ट्रयाक खोल्ने काम सक्नेगरी काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । १४८ कि�. . .
काठमाडौं, साउन ३ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जिम्बाबेमाथि पूर्ण प्रतिबन्ध लगाएको छ । त्यहाँको क्रिकेट संघमा सरकारी हस्तक्षेप छैन भन्ने प्रमाण पेश गर्न नसकेपछि जिम्बाबेलाई आईसीसीले प्रतिबन्ध लगाएको हो । क्रिकेट खेलमा सरकारी वा अन्य कुनै प्रकारको राजनीतिक हस्तक्षेप स्वीकार्य नहुन�. . .
इलाम, साउन ३ गते । इलाम चियाको राजधानी हो । यहाँ मानिस चिया किन्न मात्र नभई चियाबारी क्षेत्र घुम्न पनि आउने गर्छन् । तर, पछिल्लो समय चियाका लागि प्रख्यात मानिने इलाममा कफी खेती पनि हुन थालेको छ । किसानले कफीको व्यावसायिक खेती गर्न थालेपछि उत्पादनमा वृद्धि भएको हो । केन्द्रीय तथ्याङ्क विभागले गरेको एक सर. . .
चाँदनी हमाल/सरोज ढुङ्गेल काठमाडौँ, साउन ३ गते । नेपालको तराई भेगमा बाढी, डुबान र पहाडमा पहिरोले यतिबेला जनजीवन अस्तव्यस्त छ । मानिससँगै तराईमा यतिबेला विषालु सर्प पनि ज्यान जोगाउन ओभानो ठाउँ खोजिरहेका सप्तरी तिलाठीका रामनारायण देव बताउनुहुन्छ । सर्पले मानिसलाई डस्ने क्रम तराईको डुबानग्रस्त क्षेत�. . .
विराटनगर २ साउन । विराटनगर ९ मा रहेको शिक्षादीप कलेजले १२ औ ब्याचका विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ । गुणस्तरीय शिक्षा र कलेजको बारेमा भर्ना भएका कक्षा ११ विज्ञान संकायका भर्ना भएका ६ सय २० विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो । कार्यक्रमका प्रमुख अतिथी ह. . .