Admin_OB

आज देशभर साउने संक्रान्ति पर्व मनाईंदै, रमाइलो गरी भोज खाने चलन

काठमाडौं । आज देशभर साउने संक्रान्ति पर्व मनाईंदै छ । सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर ठीक कर्कट रेखामाथि पुग्ने हुनाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । कृषि प्रधान देशमा मुठी खाई मुरी उब्जाउने भन्ने कथनअनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफ. . .


बर्दिवासमा ३६ वर्षीय श्रवण थापा सडकमै मृत फेला परे

बर्दिवास, साउन १ गते ।  महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ गौरीडाँडाका ३६ वर्षीय श्रवण थापा सडकमै मृत फेला परेका छन् । विपी राजमार्ग ९बर्दिवास–सिन्धुली–बनेपामार्ग० को बर्दिवास–३ गौरीडाँडाको स्मृतिपार्क नजिकै मङ्गलबार मध्यरातमा थापा मृत फेला परेका हुन् । रात्रि नियमित गस्तीमा निस्केको प्रह�. . .


पहिरोले पुरिएर हजुरआमाकोे मृत्यु, नाती घाईते

उदयपुर, ३१ असार । उदयपुरको रौतामाई नगरपालिका(८ डिल्लीवरमा आज बिहान १ बजे पहिरोले पुरिएर स्थानीय ५५ बर्षीया रनमाया रिठ्ठा मगरको मृत्यु भएको छ भने मृतककै ९ बर्षीय नाती महेश ग्रान्जा मगर घाईते भएका छन् । घरमा सुतिरहेको अबस्थामा एक्कासि आएको पहिरोले पुरीएर घरमा क्षति भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प. . .


भीरबाट लडेर १ जनाको मृत्यु

ओखलढुङगा, ३१ असार । ओखलढुङगाको चिसङखुगढी गाउँपालिका(६ की २२ बर्षीया कबिता आले मगरको भिरबाट लडेर मृत्यु भएको छ । आज बिहान ६ बजे घरबाट नजिकै रहेको जंगलमा घास काट्न गएकी उनी भिरबाट लडेर गम्भीर घाईते भई उपचारको लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढूङगाले जनाएको छ ।. . .


फुपुको घर जाने क्रममा पैनिमा डुबेर १ को मृत्यु १ जना बेपत्ता

विराटनगर ३१ असार । मोरङको पथरी शनिशचरे नगरपालिका(६ मा पैनीमा डुबेर १ बालिकाको मृत्यु भएको छ भने १ जना बालिका बेपत्ता भएकी छन् । मंगलबार दिउँसो पौने १ बजेको समयमा पथरी(शनिशचरे नगरपालिका(६ का राजिव तामाङको ११ बर्षीया छोरी सृजना तामाङ र ईलाम दानावारी(९ घर भई राजिव तामाङको घरमा बस्दै आएकी कृष्ण तामाङको ८ बर�. . .


कश्मीरमा मुसलाधारे वर्षा र बाढीले नीलम घाटीमा ठूलो संख्यामा भवन र मस्जिद ध्वस्त

इस्लामाबाद । पाकिस्तान शासित कश्मीरमा मुसलाधारे वर्षा र बाढीले नीलम घाटीमा ठूलो संख्यामा भवन र मस्जिद ध्वस्त भएका छन् । विभिन्न घटनामा परेर २८ जनाको मृत्यु भएको छ । ‘एक्सप्रेस ट्रिब्यून’ अनुसार चट्याङका कारण घाटीको लास्वा क्षेत्रमा एक सय ५० भन्दा बढी घरहरुमा क्षति पुगेको छ । कयौं मानिसहरु बाढीमा बग. . .


वर्षाको सम्भावना कायमै, ७८ जनाको मृत्यु, राहत कार्य तीब्र

काठमाडौं, असार ३१ गते । देशको पहाडी तथा तराईका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । फलस्वरुप देशका पहाडी भू–भागमा पहिरो जान सक्ने तथा तराईमा बहने नदीहरुमा जलको बहाव र स्तर हल्का बढ्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी तीनदिन प्रमुख नदीहरूमा बहाव सामान्य रहने. . .


प्रदेश नम्बर १ मा सवैभन्दा बढी डुवान र बाढीले कृषि तथा पशुपन्छीका क्षेत्रमा क्षति

काठमाडौं असार ३१ । गएको सातादेखि लगातार परेको वर्षाका कारण देशका विभिन्न जिल्लामा गरी कृषि तथा पशुपन्छी क्षेत्रमा ८१ करोड रुपैयाँबराबरको क्षति पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । वर्षाले १० हजार ६ सय ८२.५० हेक्टर क्षेत्रफलमा असर गरेको छ  । कृषिअन्तर्गत मकै, तरकारी, केरा, धान, अलैची, �. . .


मुसलाधारे वर्षाका कारण मुम्बईको डोंगरीमा चार तले भवन भत्कयो ,४० जना पुरिएको आशंका

मुम्बई । लगातारको मुसलाधारे वर्षाका कारण आर्थिक राजधानी मुम्बईको डोंगरीमा चार तले भवन भत्किएको छ । भवन भत्किदा झण्डै ४० जना पुरिएको आशंका गरिएको छ । भारतीय सञ्चार माध्यमहरुले भवनमा पुरिएकाहरुको राहत र उद्धार कार्य जारी रहेको बताएका छन् । भवनसम्म पुग्ने बाटो साँघुरो भएका कारण उद्धारमा कठिनाई उत्पन्�. . .


पोखरीमा डुबेर बालकको मृत्यु

विराटनगर ३१ असार । सुनसरीको दुहबी नगरपालिका९२ का सलिब मियाको ४ बर्षीया छोरा जुगेर मियाको पोखरीमा डुबेर मृत्यु भएको छ । सोमवार अपरान्ह ५ बजेको समयमा बिबाहमा जान भनी हिडेका बालक घर नजिकै रहेको पोखरीमा डुबेर घाइते भएकामा उनलाई तत्काल उद्धार गरी उपचारको लागि सामुदायिक अस्पताल दुहवी हुँदै थप उपचारको लागि. . .


नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्स्चेन्ज लिमिटेडमा रहेको लगानी फिर्ता लिने

काठमाडौं– नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्स्चेन्ज लिमिटेडमा रहेको लगानी फिर्ता लिने भएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी प्रति शेयर रु १०० अङ्कित दरका १७ लाख २९ हजार ९८९ कित्ता शेयर लिलाम बढाबढको माध्यमबाट बिक्री गर्ने भएको हो ।   उक्त शेयर खरीद गर्न इच्छुक बैंक, वित्तीय �. . .


आज राति खण्डग्रास चन्द्रग्रहण लाग्ने , यस्तो हुनेछ चन्द्रग्रहण !

काठमाडौं असार ३१ । आज राति खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार आज राति १२ बजेर २८ मिनेटदेखि करिब २ घण्टा ५८ मिनेटसम्म खण्डग्रास चन्द्रग्रहण लाग्ने छ । राति करिब १ बजेर ४६ मिनेटमा सुरु हुने खण्डग्रास चन्द्र ग्रहणले चन्द्रमा लाई ३ बजेर १५ मिनेटमा अत्यधिक ढाक्ने. . .