बिराटनगर साउन ८ । बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा बाढी पहिरो र डुबानको जोेखिम रहेको जनाएको छ । बुधबार जारी सूचनामा मुलुकका अधिकांश स्थानमा भारी वर्षा भएसँगै विभिन्न जिल्लामा बाढी पहिरो र डुबानको जोखिम बढेको जनाइएको हो । राष्ट्रिय आपतकालिन उद्धार केन्द्रले बुधबार बि�. . .
काठमाडौं । आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले आज मलेसियासँग खेल्दैछ । पहिलो खेलमा हिजो कतारसँग पराजित नेपालको यो दोस्रो खेल हो । आजको खेल जित्दै नेपाल प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा छ ।सिंगापुरमा जारी प्रतियोगिताका लागि नेपाल�. . .
सन्तोष सुवेदी सिरहा, साउन ८ गते । कमला नदीको पूर्वी तटीय क्षेत्रको डुबानग्रस्त स्थानहरूमा अहिले विषालु कीराको प्रकोप बढ्न थालेको छ । गत असार २७ र २८ गते कमला नदीमा आएको बाढीले पूर्वी तटमा पर्ने सिरहा नगरपालिका–६ र १२ को बसबिट्टा तथा सारस्वरमा रहेको सिंचाईको कल्भर्ट भत्काएपछि सिरहाको सारश्वर, बेल्हा, �. . .
धीरेन्द्रप्रसाद साह राजविराज, साउन ८ गते । सप्तरीमा मंगलबार चट्याङ्ग लागेर तीन जना तथा करेन्ट लागेर एक र सवारी दुर्घटनामा एक जना गरी पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुरुड्डा नगरपालिका–३ का ५५ वर्षीय हरिहर चौधरी र हनुमाननगर कंकालनी नगरपालिका–११ का ४५ वर्षीया शिबशतीदेवी पण्डित रहेको जिल्ला �. . .
प्रकृति अधिकारी भक्तपुर, साउन ८ गते । प्रवेशिका परीक्षा (एसईई)मा प्राप्त नतिजाप्रति असन्तुष्ट परीक्षार्थीका लागि खुसीको खबर छ । परीक्षा नियन्त्रण कार्यालयले यस पटकदेखि परीक्षार्थीका उत्तरपुस्तिका पुनःपरीक्षण गर्ने व्यवस्था सुरु गर्दै छ । त्यसका लागि एसईई परीक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँद�. . .
तिलाचन पाण्डे, तम्घास , साउन ७ गते । गुल्मीमा पहिरोमा पुरिएर मुत्यु हुनेको संख्या १० पुगेको छ भने २ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाका २ वटा वडामा गरि पहिरोले घर पुरिदा १० जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयोे । सत्यवति गाउँपालिकाको लिम्घामा ८ जना. . .
बिराटनगर साउन ७ , बिराटनगरमा ओबी मिडिया प्रालिले “ओबी लर्निंङ स्टुडियो” संचालनमा ल्याएको छ । हाल पहिलो कोर्षको रुपमा युवाहरुमा लोकप्रिय रहेको “फोटोग्राफी” कोर्ष संचालन गर्न लागिएको छ । ६० घण्टाको उक्त कोर्षमा बिद्यार्थीहरुलाई फोटोग्राफी समन्धी सम्पूर्ण ज्ञान र सिप दिइने ओबी मिडियाका निर्देशक. . .
गौशाला, साउन ७ गते । अाफ्नै आमाले एक किशोरीलाई १७ दिनसम्म यौन शोषण गराएको छ । महोत्तरीको भङ्गहा नगरपालिका–६ का १२ वर्षीया किशोरीलाई उनको आफ्नै आमाले गाउँबाट दिल्ली लगेर १७ दिनसम्म यौन शोषण गराएको घटना सार्वजनिक भएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले आफ्नै . . .
भद्रपुर, साउन ७ गते । मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्ष २०७५÷७६ मा दर्ता भएका मुद्दा फछ्र्योटबाट मात्रै रु तीन करोड बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले ५३० मुद्दा फछ्र्योट गर्दा रु तीन करोड ३६ लाख ५८ हजार राजश्व असुली गरेको प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले जानकारी दिनुभयो �. . .
काठमाडौं । आईसीसी टि–ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा नेपाल कतारसँग पराजित भएको छ । १ सय २३ रनको सामान्य लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेपछि नेपाल ४ विकेटले पराजित भएको हो । पहिलो खेलमा कतारसँग पराजित भएसँगै नेपालको ग्लोबल क्वालिफायरमा पुग्ने लक्ष्यमा धक्का लागेको छ । सिंगा. . .
विराटनगर साउन ७, नेपालमा इन्टरनेट सेवा सुरु गरेको दशौ बार्षिक उत्सवकोे उपलक्ष्यमा क्लासिक टेक प्रा. लि. ले ४७१ रुपैयाँमा प्रति महिनाको दरमा ५० एमविपीएस स्पीडको सेवा बजारमा ल्याएको छ । एक वर्ष सेवाको खरिदमा १० महिना बोनसको योजनाले उक्त दरमा सेवा उपलब्धसम्म गराउने भएको कम्पनीले जानकारी गराएको छ । वि. . .
गुल्मी साउन ७ - सोमवार साझँदेखि परेको अविरल वर्षाका कारण पहिरो जादाँ गुल्मीमा ६ जनाको मृत्युु भएको छ । यस्तै ५ जना हराईरहेका छन । जिल्लाको सत्यवती गाउँपालिका ४ लिम्घाका स्थानीय छविकला विक,धन बहादुर विक र पम्फा विकको घर पहिरोले पुर्दा ४ जनाको शव देखिएको स्थानीय ठग प्रसाद ज्ञवालीले जानकारी दिएका छन । यस�. . .