काठमाडौं– नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्स्चेन्ज लिमिटेडमा रहेको लगानी फिर्ता लिने भएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी प्रति शेयर रु १०० अङ्कित दरका १७ लाख २९ हजार ९८९ कित्ता शेयर लिलाम बढाबढको माध्यमबाट बिक्री गर्ने भएको हो । उक्त शेयर खरीद गर्न इच्छुक बैंक, वित्तीय �. . .
काठमाडौं असार ३१ । आज राति खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार आज राति १२ बजेर २८ मिनेटदेखि करिब २ घण्टा ५८ मिनेटसम्म खण्डग्रास चन्द्रग्रहण लाग्ने छ । राति करिब १ बजेर ४६ मिनेटमा सुरु हुने खण्डग्रास चन्द्र ग्रहणले चन्द्रमा लाई ३ बजेर १५ मिनेटमा अत्यधिक ढाक्ने. . .
काठमाडौं, ३१ असार । मनसुनी गतिविधि देशभर कमजोर हुँदै गएको छ । यद्यपि अझै एक(दुई दिन देशका केही स्थानमा भारी वर्षा हुने छ । त्यसैले आगामी २४ घण्टासम्म पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढीको जोखिम कायमै भएकाले सामान्य सतर्कता अपनाउनुपर्ने मौसमविदले बताएका छन् । मौसमी प्रतिकुलताका कारण हवाई र सडक यातायात�. . .
मधुसुधन तिमल्सिना, पाँचखाल (काभे्र) असार ३१ गते । पाँचखाल नगरपालिकामा लिच्छविकालीन संरचनाको भग्नावशेष सामग्री भेटिएको छ । पाँचखाल नगरपालिका वडा नम्वर ७ को श्रीरामपाटीमा पुरातत्व विभागको टोलीले १५ दिन सम्म सम्पदाको अध्ययन तथा उत्खननका क्रममा लिच्छविकालीन संरचनाको भग्नावशेष भेटिएको जनाएको छ । स�. . .
काठमाडौं असार ३१ . सरकारले विदेशमा स्थायी बसोबासको अनुमति (डीभी वा पीआर) लिएका कर्मचारीलाई कारबाहीस्वरूप पेन्सन र उपदान नदिने भएको छ । संघीय निजामती सेवासम्बन्धी विधेयकमा कुनै राष्ट्रसेवकले सेवा अवधिमै डीभी वा पीआर लिएमा उसलाई कर्मचारी सञ्चय कोषको रकमबाहेक पेन्सन र उपदान नदिने व्यवस्था गरिएको छ । . . .
सप्तरी असार ३१ , सप्तरी जिल्लाका बाढी पीडितले समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य तथा जनसँख्या मन्त्री उपेन्द्र यादवका पुतला जलाएका छन् । केही दिनदेखि परेको अविरल वर्षाका कारण हजारौ जनता विस्थापित भएका बेला मन्त्री यादवले चासो नदिएको भन्दै उनको पुत्ला जलाइएको हो । �. . .
मुम्बईकी एक मोडल एवं नायिकाले हालै आफ्ना प्रेमीमाथि बलात्कारको आरोप लगाएकी छिन् । नायिकाले यो मामलामा प्रेमीविरुद्ध मुद्दा पनि दर्ता गरेकी छिन् । भारतीय समाचार एजेन्सीका अनुसार नायिकाले आफ्ना प्रेमीले उनको शोषण र बलात्कार गर्ने आरोप लगाएकी छिन् । मिडिया रिपोर्टमा नायिकाको नाम गोप्य राखिएको छ भ�. . .
झापा असार ३१ । झापाको कन्काई नगरपालिकास्थित दुर्गापुरका १३ सय घरपरिवार शुद्ध पानी पिउनबाट बञ्चित भएका छन् ।खानेपानी आयोजनाले गति लिन नसक्दा उनीहरु वषौँदेखि आइरनयुक्त पानी पिउन बाध्य भएका हुन् । ट्युबवेलको पानीमा आइरनको मात्रा अत्यधिक भएपछि झापाको दुर्गापुरका स्थानीयले ठूलो समस्या भोग्नुपरेको छ . . .
काठमाडौं । आफूलाई शिक्षा दिने अग्रज गुरुहरुप्रति श्रद्धाभाव प्रकट गर्दै आज गुरु पूर्णिमा पर्व मनाइँदै छ । असार शुक्ल पूर्णिमाका दिनलाई गुरु पूर्णिमा भन्ने गरिन्छ । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान प्रकट गर्न आज विशेषगरी शैक्षिक प्रतिष्ठान तथा केन्द्रहरुमा विशे�. . .
गाईघाट, असार ३१ गते । उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको वडा नं १ र ८ मा पहिरोले दुई घर पुरिँदा र बगाउँदा दुई बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गए राति १ः०० बजे गएको पहिरोका कारण रौतामाई गाउँपालिका–८ का रीतबहादुर रिठ्ठामगरको घर पहिरोले पुरेको छ । राति माथिल्लो डाँडाबाट खसेक�. . .
नवराज कट्टेल विराटनगर, असार ३१ गते । विराटनगर भन्सार रानीसँग सीमा जोडिएको भारत फारविसगन्जस्थित अररिया जिल्लाको मिरगन्ज खोलाको पुलबाट मालवाहक सवारी आवागमनमा भारतीय प्रशासनले रोक लगाएको छ । एक सातादेखिको वर्षाका कारण खोलाको जलस्तर बढेपछि जोखिम हुनसक्ने भन्दै नेपालमा मालवस्तु बोकेर आउने ढुवानीका म. . .
वीरगञ्ज ३० असार । विश्वकप क्रिकेटमा सट्टेबाजी गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट दुई जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका ७ का ३१ बर्षका आशिषकुमार वर्णवाल र वडा नं.१९ का २१ वर्षका निरज तिवारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । विश्वकप क्रिकेटमा सट्टाबाजी खेलाइरहेको अवस्थामा उनीहरुलाई पक्�. . .