Admin_OB

बिराटनगरको नोबेल शिक्षण अस्पतालद्वारा पाँचथर जिल्लामा एक थान एम्बुलेन्स हस्तान्तरण

बिराटनगर साउन ९ ,  नोबेल शिक्षण अस्पताल विराटनगरले दुर्गम क्षेत्रका बिरामीलाई अस्पताल पु¥याउन सहज होस् भनी पाँचथर जिल्लामा एक थान एम्बुलेन्स बुधबार प्रदान गरेको छ । अस्पतालका सञ्चालक डा सुनिल शर्माले पाँचथर नमूना बाल तथा युवा क्लबलाई रु ११ लाख मूल्यको बराबरको एम्बुलेन्स हस्तान्तरण गर्नुभयो । सो अ�. . .


अन्तराष्ट्रिय : बेलायतमा बोरिस जोन्सन नयाँ प्रधानमन्त्री

काठमाडौँ, साउन ९ गते । बेलायतमा बोरिस जोन्सन नयाँ प्रधानमन्त्री बन्नुभएको छ । महारानी एलिजाबेथ द्वितीयाले बुधबार उहाँलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । जोन्सनले बुधबारै पदभार ग्रहण गर्नुभएको बीबीसीले जनाएको छ । उहाँ सत्ताधारी कन्जरभेटिभ पार्टीका नेता हुनुहुन्छ । जोन्सन मङ्गलबार सो पार्टीक�. . .


ईटहरीको सुर्यदय होटलबाट तास खेल्दै गरेका ६ जना पक्राउ 

श्रावण, सुनसरी ०९ गते । सुनसरीको ईटहरी उपमहानगरपालिका-२ स्थित हलगढामा रहेको सुर्यदय होटलबाट तास खेल्दै गरेका ६ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ । होटलमा पैसाको बाजी थापी अवैध जुवा तास भई रहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको टोलिले सुनसरीको ईटहरी उपमहानगरपालिका-२ बस्�. . .


मोरङको रतुवामाईस्थित दाम्राभीट्टा स्कुलका कक्षा ११ का बिद्यार्थीलाई भेडेटारमा वर्कशप

बिराटनगर साउन ८  , मोरङको रतुवामाई -८ मा रहेको दाम्राभीट्टा सेकेण्डरी इंङलिस स्कुलमा कक्षा ११ सुरु गरेको छ । यसै वर्षबाट स्कुलले होटेल म्यानेजमेन्ट र म्यानेजमेन्टमा कक्षा ११ मा भर्ना सुरु गरेको हो । करिब १ दशक लामो इतिहास बोकेको उक्त स्कुल विराटनगरका अनुभवी तथा युवा प्राध्यापक सहितको सहभागितामा यसै. . .


बिराटनगरमै बेलायतको शिक्षा पाएपछि भारत सम्मका बिद्यार्थी मेरिल्याण्डको डिग्रीमा आकर्षित

बिराटनगर साउन ८ , अन्तरास्ट्रिय शिक्षा लिन कि काठमान्डौ नभए विदेश नै जानुपर्ने अवस्थामा बिराटनगरमा संचालित मेरील्याण्ड कलेज विराटनगरले अन्तराष्ट्रिय स्तरको पढाई यूकेको युनिभरसिटी अफ वल्भरह्याम्टनको स्नातक तह (बिबिएम) स्वदेशमै सञ्चालनमा ल्याएपछि विद्यार्थीको आकर्षण बढ्न थालेको छ । थोरै खर्च अनि . . .


स्वास्थ्य खबर : महिनावारी अनियमित हुन्छ ? यस्तो छ उपाए

महिनावारी महिलाहरुको एक प्राकृतिक प्रकृया हो । महिनावरी महिलासंग मात्रै सम्बन्धित हुन्छ । जुन कुरा नभएमा उनिहरुले मातृत्व समेत वहन गर्न पाउन सक्दैनन् । साधरण तया महिलाहरु किशोरावसथा लागे संगै महिनावारी शुरु हुन्छ । यो संगै अधिकांश महिला तथा किशोरीहरुमा महिनावारी अनियमित एकदमै ठुलो समस्या बनेको ह�. . .


Rog VS Doctor:नेपालमा महिलाहरुमा देखिने मुख्य समस्या र त्यसबाट जोगिने उपाए (भिडियो अन्तर्वार्ता)

नेपालमा महिलाहरुमा देखिने मुख्य समस्या र त्यसबाट जोगिने उपाय (भिडियो अन्तर्वार्ता) हेर्नुहोस ! भिडियोमा डाक्टर रेनुका राठीले उक्त महिलाहरुका समस्याका समाधानहरुका बारेमा भन्नुभएको छ !   https://www.youtube.com/watch?v=VdZfhMIiBwU. . .


वल्र्डलिंकले ल्यायाे ‘हरेक टिभीमा यूट्युब’ याेजना

नेपालको सबैभन्दा ठूलो इन्टरनेट तथा नेटवर्क सेवाप्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन लिमिटेडले अब ‘हरेक टिभीमा यूट्युब’ याेजना ल्याएकाे छ । यस याेजना अन्र्तरगत अब हरेक मोबाइल, ल्यापटप वा स्मार्ट टिभीमा यूट्युब हेर्दै आइरहेपनि प्रयोगकर्ताहरुले नन स्मार्ट, सि आर टि टिभी मा पनि युट्युव उपलब्ध गराउन�. . .


अविरल वर्षाका कारण धरान चतरा सडकखण्ड अवरुद्ध

हेटौडा । मङ्गलबार बेलुकादेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा हटिया हुँदै फापरबारी, राइगाउँ पुग्ने धरान चतरा सडकखण्ड अवरुद्ध बनेको छ । सडक अवरुद्ध हुँदा मकवानपुरको पूवी क्षेत्रमा चल्ने यातायात बन्द भएका छन् । सडकखण्डअन्तर्गत बकैया–५ श्रीपुरमा पहिरो जाँदा छितवन, फापरबारी, राइगाउँ जाने . . .


प्रतिकूल मौसमका कारण आज आन्तरिक हवाई उडानमा असर

काठमाडौँ, साउन ८ गते । प्रतिकूल मौसमका कारण आज मुलुकको आन्तरिक हवाई उडानमा असर परेको छ । मौसम बद्लीसँगै बिहानैदेखि लगातारको वर्षाका कारण देशका अधिकांश विमानस्थलको सेवा अवरुद्ध भएको हो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका सबै उडान अवरुद्ध भएको छ । आन्तरिक उडानमा समस्या आए ताप�. . .


खोटाङमा नगरप्रमुखविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित ६ पक्राउ

खोटाङ, साउन ८ गते । हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असार ३१ गते आयोजित नगरसभाप्रति असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले आज बिहान आयोजना गरेको चक्काजाम गर्न खोजेका थिए । चक्काजाममा सहभागी �. . .


ज्ञानेन्द्र मल्लको विस्फोटक ब्याटिङ, नेपाल ७ विकेटले बिजयी

बिराटनगर साउन ८  । नेपालले मलेसियालाई ७ विकेटले हराएको छ र टी–२० विश्वकप छनोटको एसिया फाइनलमा पहिलो जित हात पारेको छ । खेलमा आजका कप्ताल समेत रहेका ज्ञानेन्द्र मल्लको विस्फोटक ब्याटिङ गरेका थिए । वर्षाका कारण ९ ओभरमा छोट्याइएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ६ बल बाँकी छँदा ३ विकेट गुम�. . .