विराटनगर, जेठ १३ गते । नेपाल भारत सीमासँग जोडिएको दशगजा क्षेत्रमा एक हजार २२४ वटा सीमास्तम्भ निर्माण भइसेको छ । निर्माण भएका नयाँ स्तम्भबाट सजिलैसँग सीमा छुट्याउन र सीमालाई व्यवस्थित गर्न मद्दत पुगेको छ । झापा, मोरङ र सुनसरीमा गएको चार वर्षदेखि शुरु भएको स्तम्भ निर्माण अनुसार झापामा ९८८ वटामा १४०, म�. . .
बिर्तामोड जेठ १३ । झापाको दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ । गौरीगञ्ज सडक खण्डस्थित गौरादह–१ को गणेश मन्दिर नजिकै कल्भर्टमा र दमक – ८ रतुवा खोलाको पुलको मुखैमा शंकास्पद वस्तु भेटिएको हो । देशभर प्रतिवन्धित नेकपा विप्लप समुहले बम पड्काइ रहेको समयमा झापाका दुई स्थानमा सकेत शंकास्पद वस्तु फेल�. . .
उदयपुर, जेष्ठ १३ गते । उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रहरीले जवरजस्ती करणीको आरोपमा आइतवार २ जनालाई पक्राउ गरेको छ । जिल्लाको त्रियुगा नगरपालिका-१६ सिखानी बस्ने ४३ बर्षीय भिम बहादुर तामाङ र त्रियुगा नगरपालिका-७ पिपल चोक बस्ने बर्ष ५२ को धनबहादुर दनुवार पक्राउ परेका हुन् । आरोपित तामाङले अपरान्ह . . .
बिराटनगर जेठ १३ , बिराटनगरमा आज बिहान राखिएको बम सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार बुढीगंगाबाट विराटनगर महानगरपालिका प्रवेशद्धारमा भेटिएको बम सुर्यदल थलाहा ब्यारेकको डिस्पोजल टोलीलले निष्कृय पारेको हो । आज बिहानै शंकास्पद वस्तु �. . .
काठमाडौं जेठ १३ । काठमाडौंको कोटेश्वरबाट प्रेसर कुकरसहित पक्राउ परेका प्रतिबन्धित नेत्रविक्रम चन्द(विप्लव)समूहका ७ जना कार्यकर्तामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । पक्राउ परेकाहरुसँग प्रहरीले प्रारम्भिक बयान लिएको छ । उनीहरुले राजधानीका विभिन्न स्थानमा बम विस्फोट गराउने योजना बनाएको प्�. . .
झापा जेठ १३ , विप्लवले नेतृत्व गरेको नेकपाले आज गरेको बन्दको प्रभाव झापामा पनि परेको छ ।देशका बिभिन्न ठाँउहरुमा बम आंतक भएपछि बजार तथा यातायात स्वतस्फूर्त रुपमा बन्द भएकाछन् । झापामा दूइचक्के बाहेकका सिटीसफारी तथा टेम्पो समेत कुद्न नदिने चेतावनी नेकपाका नेताहरुले दिएका थिए । क्याम्पस तथा बजारहरु�. . .
कावासोती, जेठ १३ । नेत्र विक्रम चन्द समूहका कार्यकर्ताले आज बिहान ३ बजे एक ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका छन् । नवलपरासीको मध्यबिन्दु नगरपालिका–११, स्थित राजमार्गमा सिमेन्ट बोकेर नारायणगढतर्फ जाँदै गरेको लु२ख १०८ नम्बरको ट्रकमा सो समूहले पेट्रोल बम प्रहार गरी आगजनी गरेका हुन् । पेट्रोल ब. . .
जिद्दी बालबालिकालाई सम्हाल्नु र अनुशासित बनाउनु अभिभावकको सबैभन्दा ठूलो चुनौती हो । नुहाउन, खाना खुवाउनदेखि सुताउनसम्म हरेक कुरामा बालबालिकालाई सम्झाउन वा फकाउन जति गाह्रो अरु केही काम हुँदैन । बालबालिकाको हेरचाहमा आमाबुवाको गल्ती दिनप्रतिदिन बढ्दै जान्छ र बालबालिका नराम्रोसँग नियन्त्रण भन्दा �. . .
बिराटनगर जेठ १३ , बिराटनगर ट्राफिक चोकस्थित भेलेन्टाइन क्याफेमा "डुयल ब्याण्ड" को सांगीतिक साँझ हुने भएको छ । शुक्रबार जेठ १७ गते क्याफेमा उक्त साँझ हुने भएको हो । उक्त सांगीतिक साँझमा "डुयल ब्याण्ड" ले बिभिन्न गीत गाउने भेलेन्टाइन क्याफेकी निर्देशक डिना श्रेष्ठले बताइन । कार्यक्रम बेलुकी ६ बजे सुरु �. . .
सुर्खेत, जेठ १३ गते । नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले आज बिहान गोचेखोलामा आगजनी गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका. . .
विराटनगर, १३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) पार्टीले आब्हान गरेको नेपाल बन्दका कारण सोमबार विराटनगर सहित देशका धेरै ठाउँको जनजीवन प्रभावित भएको छ । विराटनगरबाट चल्ने लामा दुरीका सवारी साधनहरु संचालनमा आउन सकेको छैन । बन्दको कारण यात्राका लागि बसपार्कमा गएका सर्बसाधारण सवारी साधन नचलेपछि फर�. . .
विराटनगर, १२ वैशाख । मारवाडी युवा मञ्च विराटनगरको अध्यक्षमा गोपाल आग्रवाल निर्वाचित हुनुभएको छ । विराटनगरमा भएको वार्षिक साधारण सभाले अग्रवाल अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको हो । अग्रवाल दुई वर्ष कार्यकालको लागि अध्यक्ष हनुभएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल रहनुभएको अग्रवाल विभि�. . .