बिराटनगर जेठ १२ , बिराटनगरमा आज दिउसो अचानक एउटा ट्रकमा आगलागी भएको छ । बिराटनगरको महेन्द्र चोक छेउमा सडकमा निर्माणकार्य जारीरहेको अवस्थामा उक्त आगलागी भएको हो । ना १ क ८०१६ नम्बरको ट्रकमा सडक पिच गर्न अलकत्रा बोकेको अवस्थामा एक्कासी आगलागी सुरु भएको स्थानीयले बताएका छन् । बिराटनगर महानगरपालिका�. . .
दक्षिण अमेरिकी देश पेरुमा ८.० रेक्टर स्केलको भूकम्प गएको छ । यो वर्ष पेरुमा आएका भूकम्पमध्ये यो सबैभन्दा ठूलो भूकम्प हो । रोयर्टसका अनुसार मोयोम्बा शहरभन्दा १६० किलोमिटर पूर्व केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का छिमेकी देश इक्वेडर, ब्राजिल र कोलम्बियामा समेत महसुस भएको बताइएको छ । अहिलेसम्म भ�. . .
बान्कुडा– भारतको पश्चिम बंगाल राज्यको बान्कुडा जिल्लालाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ४.८ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार बिहान करिब १०.३९ बजे गएको उक्त भूकम्पबाट कुनै जनधनको क्षति भएको विवरण प्राप्त नभएको स्थानीय अधिकारीहरुले बताएका छन् । शन�. . .
धनबहादुर पुरी धरान , जेठ १२ , सेवाग्राहीको अत्यधिक चाप हुने इटहरीमा रहेको कोशी अञ्चल यातायात कार्यालय २९ वर्षदेखि भाडाको घरमा बस्दै आएको छ । कोशी अञ्चल यायातात कार्यालय सवारी शाखा र लाइसेन्स शाखा लामो समयदेखि पार्किङ नै नभएको भाडाको घरमा बस्दै आएको छ । जसका कारण कार्यालयले मात्र हैन दैनिक सेवाग्राही�. . .
बिराटनगर जेठ १२ , सुनसरीको धरानमा एक व्यक्तिमाथि गोली प्रहार भएको छ । धरानको साउनेमा जीवन विकास लघुवित्तका बजार प्रतिनिधि शम्भुप्रसाद गच्छदारमाथि गोली प्रहार भएको हो । रातो स्कुटरमा आएको तीन जनाको समुहले गोली प्रहार गरि उनको साथमा भएको नगद लुटेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । गोली लागेर. . .
एजेन्सी , फेसबुकले हालसम्मकै बढी ‘फेक एकाउन्ट’ आफ्नाे साइटबाट हटाएकाे छ । यसै सालकाे जनवरीदेखि मार्चसम्मकाे ३ महिनामा उसले करिव २ अर्ब २० करोड फेक अकाउन्ट हटाएको जनाएकाे हाे । फेक एकाउन्टकाे याे संख्या फेसबुकका खास प्रयाेगकर्ताकै हाराहारी हाे । हाल विश्वभरि फेसबुकका कुल प्रयोगकर्ताको संख्या २ अर�. . .
बिराटनगर जेठ १२ , विभागीय क्लब त्रिभुवन आर्मीले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ लाई २ सय ५ रनको लक्ष्य दिएको छ । मूलपानीस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आर्मीले ४५.३ ओभरमा अलआउट हुँदै २ सय ५ रनको लक्ष्य दिएको हो । आर्मीका लागि राजेश पुलामीमगरले अर्धशत�. . .
पाँचथर, जेष्ठ १२ गते । पाँचथरको फिदिम नगरपालिका-२ जमुने खोल्सी भन्ने स्थानमा गएराती आगलागी हुँदा अन्दाजी २१ लाख मूल्य बराबरको क्षति भएको छ । राती पौने १ बजे फिदिम नगरपालिका-४ बस्ने दिपेन श्रेष्ठको गाडी ग्यारेजमा बिद्युत सर्ट भई वेल्डिङ गर्ने सिलिण्डर पड्किएर आगलागी भएको थियो । आगलागीबाट ग्यारेजको �. . .
काठमान्डौमा जारी प्रधानमन्त्री क्रिकेट कपमा प्रदेश नम्बर १ र त्रिभुवन आर्मी क्लब बीचको खेल लाइभ भिडियो : एपी १ टेलिभिजन https://www.youtube.com/watch?v=zBTj_GYcF6w. . .
बिराटनगर जेठ १२ , उमेरले सानो तर काम र सोच रे परिपक्व रहेका बिराटनगरका एक १७ बर्षीय युवाको आयोजनामा बिराटनगरमा अहिलेसम्म कै ठुलो प्रदेश नम्बर १ स्तरीय "प्रिन्सिपल समिट" सम्पन्न भएको छ । बिराटनगरको मेरिल्याण्ड कलेजबाट भर्खरै कक्षा १२ को परिक्षा दिएका १७ बर्षीय बैभव नाहाटाको अगुवाइमा शनिबार प्रदेश नम्�. . .
बिनोद भण्डारी विराटनगर जेठ १२ , कुनै बेला पूर्वी तराईको प्रमुख नगदेबाली जुट (पटुवा) खेती अचेल खुम्चँदै गएको छ । अढाई दशकअघि पूर्वी तराईमा यसको खेती ५४ हजार हेक्टरमा हुन्थ्यो । पछिल्लो समय ११ हजार हेक्टरमा झरेको छ । किसानलाई आर्थिक र प्राविधिक सहयोग गर्ने जुट विकास केन्द्र बन्द भएसँगै उनीहरूले खेती . . .
भर्खरै सम्पन्न हिसानको अधिवेशनबाट हिसान मोरङको अध्यक्ष चयन भएका राजेश कार्कीले ओबी मिडिया संगको एक अन्तर्वार्तामा उनि आफै अहिलेको शिक्षा प्रणालीमा खुसी नभएको बताएका छन् । अहिलेको शैक्षिक प्रणालीमा प्राविधिक तथा व्यवहारिक शिक्षा अपरिहार्य रहेको हुनाले शिक्षा प्रणालीमा परिवर्तन आवस्यकता रहेको �. . .