बैतडी । सुदूरपश्चिममा गएराति भूकम्पको धक्का महसुुस गरिएको छ । शनिबार राति ९ः८ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालका अनुसार बझाङ सदरमुकाम चैनपुरबाट पूर्वतिर कैलाश केन्द्रबिन्दु भएर ४ दशमलव ३ रिक्टर �. . .
विराटनगर, ११ जेठ । सुनसरी र मोरङका पत्रकारहरुका लागि स्वास्थ्य सम्बन्धी ३ दिने पत्रकारिता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालयको सहयोगमा नेपाल प्रेस इन्स्टिच्युट क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरले आयोजना गरेको तीन दिने अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको हो �. . .
विराटनगर, ११ जेठ । प्रदेश नं एक करिव १० हजार व्यक्तिको रक्तचाप जाँच गरिएको छ । मे मेजरमेन्ट मन्थ अभियान अन्र्तगत सो संख्यामा रक्तचाप नापीएको अभियानका प्रदेश नं. १ संयोजक डाक्टर सुर्य पराजुलीले जानकारी दिनुभयो । अभियान अन्र्तगत शनिबार बिराटनगरमा रहेको सेन्टर मलमा २ सय ५० जनाको रक्तचाप नापिएको छ यसैगरी . . .
विराटनगर ११ जेठ । सुधारेको खिचडी प्रकारको संसदीय व्यवस्थाले दिगो शान्ति नल्याउने बताउँदै समाजबादी पार्टी नेपालका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रत्यक्ष निर्वा्चित कार्यकारी राष्ट्रपति प्रणाली संघमा बनाउनुपर्नेमा जोड दिएका छन् । प्रदेशमा प्रत्यक्ष निर्वा्चित मूख्य मन्त्�. . .
विराटनगर, ११ जेठ । ‘थाइराइडबाट सचेत होऔं र सचेत गराऔं’ भन्ने नाराका साथ विराटनगरमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । विश्व थाइराईड दिवसका अवसरमा शनिबार विराटनगरमा इन्डोक्राइन क्लिनिक र लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेजनल विराटनगरको सयुक्त आयोजना तथा महानगरपालिकाको सहयोगमा विविध कार्यक्रम गर�. . .
विराटनगर, ११ जेठ । ‘मिस एसईई मोरङ २०१९’ को फाइनलमा पुगेका प्रतियोगिहरूले मोरङको बुढीगंगा गाउँपालिका स्थित जागृती वृद्धाश्रमको वृद्धाहरूलाई फलफूल वितरण गरेका छन् । प्रतियोगिहरूले सामाजिक उत्तरदायित्व बहन गराउने उद्देश्य अनुरूप शनिबार वृद्धाश्रममा रहेका वृद्धाहरूलाई फलफूल वितरण गरेका हुन् । जेठ. . .
बिराटनगर जेठ ११ , बिराटनगरमा पहिलो पटक प्रदेश स्तरीय “प्रिन्सिपल समिट” आज हुन गइरहेको छ । सक्सेस सोसाइटी इन्टरनेसनलको आयोजनामा आज बिहान ९ बजेबाट बिराटनगरको होटेल ह्यारिसनमा उक्त कार्यक्रम हुन लागेको हो । उक्त कार्यक्रममा प्रदेश नम्बर १ का बिभिन्न स्कुल तथा कलेजका प्रिन्सिपलहरु सहित शिक्षा क्षेत्. . .
बिराटनगर जेठ ११ , बिराटनगरकी शिक्षा संग्रौला अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । मिस नेपालको २०१८ मा टप २५ प्रतियोगी समेत रहेकी संग्रौलाको भिडियोमा हास्य सिरियल ‘भद्रगोल’का कलाकार सागर लम्साल (बले) र हरि निरौला (कक्रोज)को अभिनय रहेको छ । गीतको बोल ‘क्यालकुलेटर’ सार्वजनिक भएको हो । भिडियोमा कम�. . .
काठमाडौ,जेठ ११ गते । शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले क्यान्सर रोग लगायत नसर्ने रोग रोकथामको लागि सुर्तिजन्य पदार्थ रोक लगाउनुपर्ने बताउनुभएको छ । सुर्तिजन्य पदार्थबाटै नेपालमा वर्षेनी २५ हजार व्यक्तिको मृत्यु भइरहेको भन्दै उहाँले नसर्ने रोग रोकथाममा जोड दिनुपर्ने बताउनुभयो । . . .
विराटनगर, ११ जेठ । पारिवारिक तनाव, बेरोजगारी र आर्थिक संकटलगायतका कारण नेपालमा मानसिक रोगीहरुको संख्या बढ्दै गएको पाइएको छ । कोशी अञ्चल अस्पतालमा आउने बिरामीको चापको आधारले पनि मानसिक रोगी बढ्दै गएको पुष्टि हुन्छ । विगतमा ५–६ जना मात्रै आउने अस्पतालमा हिजोआज दैनिक ३० जनाभन्दा बढी मानसिक रोगी आउने ग�. . .
पाँचथर १० जेठ । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति भएको सामूहिक हत्याको घटनाका थप प्रमाण फेला परेको छ । प्रहरीले उक्त घटनाका मुख्य अभियुक्त मानेको सोही गाँउपालिका–७ लुमाङ्दिनका मानबहादुर माखिमको परिवार तथा सामूहिक हत्या गरिएका अवस्थाका आधारमा थप प्रमाण फेला परेका हुन् । मानबहा. . .
बिराटनगर जेठ १० , बिराटनगरमा बिगत २४ बर्ष देखि जुता, चप्पल सिउने काम गर्दै आएका छन् प्रमोदले । ३३ बर्षिय प्रमोदले ९ बर्षको कलिलो उमेर देखि नै आफ्ना बुबासंग बसेर उक्त काम गर्दै आएका छन् । उनि बिराटनगरको ट्राफिक चोकमा बसेर जुता, चप्पल सिलाउने गर्छन । उनको पसल कोशी पुस्तकको अगाडि, ट्राफिक चोकमा रहेको छ । "�. . .