Admin_OB

झापाको बाहुनडाँगीमा चार बयस्क हात्ती , स्थानीयवासिन्दालाई घरबाट बाहिर ननिस्कन अनुरोध

भद्रपुर, जेठ १० गते । झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा स्थानीय एक व्यक्तिको चिया बगानमा चार बयस्क हात्ती बसिरहेकाले स्थानीयवासिन्दालाई घरबाट बाहिर ननिस्कन प्रहरीले अनुरोध गरेको छ । बाहुनडाँगी चौकीदेखि करीब डेढ किलोमिटर पूर्व धिमालबस्ती नजिकै रहेको गोपाल निरौलाको चिया बगानमा बिहान ११ बजे�. . .


भारतमा चुनाबको मत परिणाम पूर्ण नआउदै ओलीले दिए नरेन्द्र मोदीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।     लाेकसभा निर्वाचनको प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टी (भाजपा)ले उत्साहजनक मतपरिणाम ल्याएपछि ओलीले मोदीलाई ट्वीटरमार्फत बधाई दिएका हुन् । ‘लोकसभा निर्वाचनमा उत्साहजनक नतिजा हासिल भएको. . .


भारतमा निर्वाचनको मतगणना जारी, साँझसम्म सबै परिणाम आइसक्ने सम्भावना (अपडेट यस्तो)

एजेन्सी । अहिले भारतमा सम्पन्न लोक–सभा निर्वाचनको मतगणना जारी छ । साँझसम्म सबै परिणाम आइसक्ने सम्भावना छ ।     सुरुवाती मतगणनाका आधारमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले सहजै बहुमत हासिल गर्ने देखिएको छ । त्यस्तै भाजपा नेतृत्वको ‘एनडीए’  गठबन्धनले सहजै ३०० भन्दा बढी सिट �. . .


कोरियाली भाषा परीक्षाको तयारी तीव्र , परीक्षाका लागि ३२ केन्द्र, २० जनाको दरखास्त रद्द

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको छ । परीक्षाका लागि केन्द्र तोक्नेदेखि व्यवस्थापनको सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको इपिएस कोरिया शाखाले जनाएको छ । सन् २०१९ को भाषा परीक्षा यही जेठ २५ र २६ गते हुँदैछ । परीक्षार्थीको सहजताका. . .


झापामा पनि घट्यो यस्तो घटना : घरमा पसेर अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास

झापा, जेठ ९ गते । झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट घुसेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार राति भएको उक्त आक्. . .


बिराटनगरमा पनि अन्य घर भन्दा ५०% कम खर्च र कम समयमा घर निर्माण गर्न सकिने प्रबिधि

बिराटनगर जेठ ९ , अहिले संसारभर निर्माण सामग्री उत्पादन गर्दा सकेसम्म कम प्राकृतिक स्रोत–साधनको उपयोग हुनुपर्छ भन्ने मान्यताको विकास भएको छ । यस हिसाबले नेपालमा पनि निर्माण सामग्री उत्पादनमा कम प्राकृतिक स्रोत–साधनको प्रयोग हुनुपर्छ भन्ने मान्यताका साथ बिराट प्यानल संचालनमा आएको छ । यसका फाइदाहर�. . .


कतार विश्वकप फुटबल २०२२ : पुरानै ढाँचा अनुसार ३२ टिम मात्रै सहभागी हुने

काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलमा पुरानै ढाँचा अनुसार ३२ टोलीले मात्रै प्रतिस्पर्धा गर्ने भएका छन् ।विश्व फुटबल महासंघ फिफाले विश्वकप २०२२ मा ४८ टोली सहभागी गराउने योजना रद्द गरेसँगै विश्वकपमा ३२ टोली मात्रै हुने निश्चित भएको हो । विश्वकपमा ४८ टोली सहभागी गराउने योजना अब २०२. . .


आज बिराटनगरको मौसम यस्तो छ , मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

बिराटनगर , जेठ ९ । पश्चिमी वायुको प्रभावले बिहीबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघ गर्जन र  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु र मध्य तथा पहाडी भूभागमा स्थानीय वायुको प्रभावले मौसम प्रभावित भइरहेको जल तथ�. . .


नेपालका बलर सन्दिप लामिछाने सिपिएल क्रिकेटमा ७० हजार डलर पारिश्रमिकमा खेल्ने

काठमाडौं जेठ ९ । नेपालका बलर सन्दिप लामिछानेले लगातार दोस्रो वर्ष क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेट खेल्ने भएका छन् । लेग स्पिनर सन्दिपलाई यसपटक बार्बाडोस ट्राइडेन्टले आफ्नो टोलीमा आबद्ध गरेको हो । अघिल्लो सिजन उनले सेन्ट किट्स एन्ड नेभिल प्याट्रिएट्सबाट सिपिएल क्रिकेट खेलेका थिए । यसपटक. . .


भाजपाले आज साँझ दिल्ली स्थित पार्टी मुख्यालयमा २ लाख पार्टी कार्यकर्तालाई निमन्त्रणा

एजेन्सी । लोक सभा निर्वाचन जित्नेमा आत्मविश्वासी देखिएको भाजपाले आज साँझ दिल्ली स्थित पार्टी मुख्यालयमा २ लाख पार्टी कार्यकर्तालाई निमन्त्रणा पठाएको छ ।     भाजपा नेताका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारलाई ‘स्वागत’ गर्नको लागि यो भेला आयोजना गर्न लागिएको हो । भाजपाले उसका. . .


पुर्व मिस नेपाल अश्मि श्रेष्ठको प्रेमी भारतका चर्चित गायक सनम पुरी

काठमान्डौ जेठ ९ , सन् २०१६ की मिस नेपाल अश्मि श्रेष्ठले आफ्नो प्रेमी सार्वजनिक गरेकी छिन् ।     भारतका चर्चित गायक सनम पुरीसँग आफू प्रेम सम्बन्धमा रहेको उनले खुलाएकी हुन् । अश्मिले सनमसँगको आफ्नो तस्बिर इन्स्टाग्राममा पोष्ट गर्दै आफ्नो सम्बन्धबारे खुलासा गरेकी हुन् । उनले क्याप्सनमा . . .


पुष्प थापाको कप्तानीमा प्रदेश न १ को क्रिकेट टिम छनोट , यस्तो छ प्रधानमन्त्री कप खेल्ने टिम

बिराटनगर जेठ ९ ,  प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश न १ को टिम छनोट भएको छ । किर्तिपुरस्थित टियु क्रिकेट मैदान र मुलपानी मैदानमा जेष्ठ १०-२५ सम्म सन्चालन हुँदै गरेको प्रधानमन्त्री कप एकदिवसीय  राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा ७ प्रद�. . .