Admin_OB

विराटनगर इन्टरनेसनल कलेजमा दिगो विकासमा व्यापार व्यवसायको सम्भावना विषयक कार्यक्रम

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाली युवा उद्यमी मंच विराटनगर च्याप्टरले दिगो आर्थिक विकासमा सिर्जनशिल व्यवसायीक सम्भावनाको खोजी विषयक कार्यक्रम आयोजना गरेको छ । विराटनगर-५ मा रहेको विराटनगर इन्टरनेसनल कलेजसंगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो । विराटनगर च्याप्टरका अध्यक्ष्ँ र�. . .


कांग्रेस सांसद सुनील शर्मालाई थुनामा राख्न जिल्ला अदालतले अनुमति दिएन

विराटनगर । नेपाली कांग्रेसका सांसद तथा मेडिकल व्यवसायी सुनील शर्मा थुनामुक्त भएका छन् । नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दामा अनुसन्धानका लागि थुनामा राख्न सीआईबीले राखेको म्याद थपको प्रस्ताव काठमाडौं जिल्ला अदालतले अस्वीकार गरेको हो । न्यायाधीश धनपति शर्माको इजलासले शर्मालाई साधारण तारिखमा �. . .


अमेरिकाको पर्यटकीय टापु मावीमा फैलिएको डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या ५३

न्युयोर्क । अमेरिकाको हवाईस्थित पर्यटकीय टापु मावीमा फैलिएको डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ । मृतकको सङ्ख्या थप बढ्न सक्ने राज्यका गभर्नर जोश ग्रीनले चेतावनी दिएका छन् । डढेलोले सबैभन्दा बढी क्षति मुख्य र  ऐतिहासिक सहर लाहैनामा पारेको छ । लाहैनाका १७ सय घरहरूमा पूर्णरुपमा क्षति भए�. . .


विश्वकै चर्चित क्लब फुटबल लिग प्रिमियर लिग आजदेखि सुरु हुँदै

विश्वकै चर्चित क्लब फुटबल लिग प्रिमियर लिग आजदेखि सुरु हुँदैछ । पहिलो खेलमा दुई च्याम्पियन टोली म्यानचेष्टर सिटी र बर्नली भिड्दैछन् । सिटी प्रिमियर लिगको साविक विजेता हो भने बर्नली दोस्रो श्रेणीको लिग च्याम्पियनसिपको विजेता बन्दै प्रिमियर लिगमा बढुवा भएको हो । सिटीले बर्नलीको मैदानमा खेल्दै उपाध�. . .


गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको प्रतिशोधमा सांसद शर्मालाई पक्राउ गरियो : सचिवालय

काठमाडौं, २६ साउन । सुन तस्करीको विषयमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका कारण त्यसको प्रतिशोधमा सांसद डा.सुनिल शर्मालाई पक्राउ गरिएको भन्दै उनले सचिवालयले आपत्ति जनाएको छ । डा.सुनिल शर्माको सचिवालयले आज साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्रतिशोध साध्ने हिसाबले राज्यसत्ताको दुरुपयोग गर�. . .


नमस्कार होटेल म्यानेजमेन्ट स्कुलमा नि:शुल्क जेनेरल कुक तालिम हुँदै

विराटनगर । विराटनगर १० मा रहेको नमस्कार होटेल म्यानेजमेन्ट स्कुलले आर्थिक रुपमा कमजोर बिद्यार्थीहरुलाई लक्षित गरी निशुल्क जेनेरल कुक तालिम संचालन गर्न लागेको छ । स्कुलले ४५ दिने जेनेरल कुक तालिम बाबा सनफ्लावर तेल र भाजु युबराज फाउन्डेसनको सहयोगमा निशुल्क दिन लागेको स्कुल निर्देशक युनेशराज श्रेष�. . .


मदन पुरस्कार–२०७९ का लागि उत्कृष्ट पाँच पुस्तक सार्वजनिक

मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०७९ का लागि छनौट भएका पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक गरेको छ । सूचीमा पाँच कृति छन् । गुठीलाई प्राप्त तीन सय १३ पुस्तकहरूबाट छनौटमा परेका सूचीमध्ये एउटा पुस्तकलाई सर्वश्रेष्ठ कृतिका रूपमा वर्ष–२०७९ को मदन पुरस्कार प्रदान गरिने गुठीका अध्यक्ष कुन्द दीक्षितले. . .


वेस्ट इन्डिजसँग भारत दोस्रो टी-२० मा पनि पराजित

पाँच खेलको टी-२० सिरिजको दोस्रो खेलमा पनि भारत वेस्ट इन्डिजसँग २ विकेटले पराजित भएको छ। लगातार दोस्रो जितसँगै वेस्ट इन्डिजले सिरिजमा २-० को अग्रता बनायो। आइतबार राति भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले दिएको १ सय ५३ रनको लक्ष्य वेस्ट इन्डिजले ७ बल बाँकी हुँदा ८ विकेट गुमाएर पूरा गरेको थियो�. . .


हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे

काठमाडौँ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आजको कारोबारपछि नेप्से परिसूचक ३८ दशमलव ३७ अङ्कले घटेर दुई हजार ५१ दशमलव ४७ बिन्दुमा कायम भएको छ । विभिन्न दुई सय ६५ कम्पनीका ८० लाख सात हजार तीन सय ६१ कित्ता शेयर ६१ हजार नौ सय १७ पटक खरिदबिक्र. . .


भारतले प्रक्षेपण गरेको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश

भारतले प्रक्षेपण गरेको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार चन्द्रयान–३ अन्तरिक्ष यानले चन्द्रमाको झण्डै दुई तिहाइ दूरी तय गरी हिजो सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको हो । इसरोले ट्विट गर्दै लेखेको छ ‘यो चन्द्रयान�. . .


मनसुन सुरू भएयताको बाढी–पहिरोबाट ३५ जनाको मृत्यु

मनसुन सुरू भएयताको बाढी–पहिरोबाट ३५ जनाको मृत्यु भएको छ। २७ जना बेपत्ता रहेको गृहमन्त्रालयअन्तर्गत विपद् पूर्वातयारी तथा प्रतिकार्य शाखाले जानकारी दिएको छ। उसका अनुसार गत जेठ ३१ देखि साउन २० गतेसम्मको बाढी–पहिरोबाट ४५ जना घाइते भएका छन्। १ सय ११ घरहरूमा पूर्ण क्षति पुगेको छ भने १८८ घरमा आंशिक क्षति . . .


नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने गाडीमा ७६ प्रतिशतले कमी

पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयातमा ठूलो परिमाणमा कमी आएको छ । गएको आर्थिक वर्ष २०७९/८० मा नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने गाडीमा ७६ प्रतिशतले कमी आएको हो । सरकारले आयातमा गरेको कडाइ, तरलता अभाव, आर्थिक मन्दी र विद्युतीय गाडीमा भएको आकर्षणका कारण पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयातमा ७६ �. . .