सरकारले शिक्षा ऐन जारी गर्न नसके आन्दोलन थालिने ८ विद्यार्थी संगठनहरू चेतावनी दिएका छन् । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिडाँडामा शनिवार बसेको बैठकले संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको र बैठकमा सहभागी विद्यार्थी संगठनहरू एकढिक्का भएर सशक्त आन्दोलन गर्ने सहमति भएक. . .
नेकपा एमालेले सुन प्रकरण र संसद् अधिवेशनबारे विशेष आज पत्रकार सम्मेलन गर्ने भएको छ । नेकपा एमाले केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा दिउँसो १२ः४५ बजे उक्त विशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएको हो । वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोध लगायत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने �. . .
मातृभुमि फाउण्डेशन नेपालको आयोजनामा विराटनगरमा युवा सम्मेलनको आयोजना गरिएको छ । अन्तरास्ट्रिय युवा दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो । विराटनगरको नमस्कार रिजेन्सीमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी रहेका थिए भने विशिष्ट अतिथिमा. . .
नेपाल डेन्टल एसोसिएसनको मोरङ शाखाको नयाँ कार्यसमितिको चयन भएको छ । समितिको अध्यक्षमा डा. पवन मेहता चयन भएका छन् भने उपाध्यक्षमा डा. निमिषा दास निर्वाचित भएका हुन् । त्यस्तै महासचिवमा डा. बिबेक कुमार महतो, कोषाध्यक्षमा डा. दिवाकर कुमार शाह, सहसचिवमा डा. अभिषेक कुमार र सदस्यमा डा. जितेन्द्र मण्डल चयन भएका �. . .
सिरहाबाट स्रोत नखुलेको करिब नौ लाख रकमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । शुक्रबार अपराह्न सिरहा नगरपालिका–१७ का ४८ वर्षीय सञ्जीवकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गोप्य सूचनाका आधारमा प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको प्रहरी सहायक निरीक्षक दुर्गाप्रसाद यादवको कमाण्डको टोलीले �. . .
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा बेलुका सवा ५ बजे आर्सनल र नटिङ्घम फरेस्ट खेल्दैछन् । त्यस्तै सेफिल्ड युनाइटेड र क्रिस्टल प्यालेस, बर्नमाउथ र वेष्टह्याम, ब्राइटन र नवप्रवेशी लुटन टाउन तथा एभर्टन र फुलहमबीचको खेल बेलुका पौने ८ बजे हुनेछ । प्रिमियर लिगमा म्यानच�. . .
।। तिमी कहिले नहार्नु ।। उसलाई सबै थाहा छ मेरो तर म केही जान्दिन ।। ऊ मेरो खुबै ख्याल गर्छिन तर म जान्दिन ।। उनी भन्छिन, त केहि जान्दैनस ।। तर म सोच्छु, अबोध बालक झैँ ।। मलाई तिमीले जितेको मन पर्छ म हारेर पनि त जितेकै छु ।। म जान्दछु, बुझ्दछु सबै तर अमुक भईदिन मन पर्छ ।। मेरो हारमै म खुसी छु तिमी जितक�. . .
डेङ्गीले महामारीको रूप लिएपछि धरानमा स्वास्थ्य आपत्काल घोषणा गर्न स्थानीय प्रशासनले सिफारिस गरेको छ । आज शुक्रवार सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समिति बैठकले धरानलाई स्वास्थ्य आपत्काल घोषणा गरेर डेङ्गीविरुद्ध तीव्र अभियान चलाउन गृह मन. . .
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकाले आगामी तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मनसुन बुलेटिन जारी गर्दै शनिबारदेखि सोमबारसम्म देशको पहाडी भू-भागमा पह�. . .
बझाङ । जिल्ला सदरमुकाम चैनपुरबाट डेढ घण्टाको दूरीमा पर्छ मष्टा गाउँपालिका । गाउँपालिकाको कार्यालय भातेखोला गाउँमा छ । सोही गाउँमा छिन्, ८९ वर्षीया गिठीदेवी जोशी । गिठीदेवीले शुक्रबार मात्रै नागरिकता पाइन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । सदरमुकाम नजिकै बस्नेले जन्मेको नौ दशकसम्म पनि नागरिकता न�. . .
बेलाबेलामा नक्कली नोट भेटिएका समाचारहरु बाहिर आइरहन्छन् । कहिले नक्कली नोटमात्रै भेटिन्छन् त कहिले नक्कली नोट कारोबारीसमेतलाई प्रहरीले पक्राउ गरेको समाचार सुनिन्छ । काठमाडौं उपत्यका मात्रै होइन, नक्कली नोटको कारोबार विकट जिल्लामा पनि हुने गरेको छ भन्ने पछिल्ला केही घटनाक्रमहरुले पुष्टि हुन्छ । . . .
नेपालमा चिया पेय पदार्थ मात्रै होइन, संस्कृति नै हो । परिवारका लगभग सबै सदस्य चिया पिउँछन् । हाम्रो यस्तोे बानी बच्चाले पनि सिको गर्छन् । सबै परिवार सँगै बसेर चियाको चुस्की लिँदा बच्चा पनि उत्सुक हुन्छन् । कहिलेकाहीँ उनीहरूलाई पनि कपमा हालेर चिया दिन्छौँ । तर यसो गरेर हामीले सही गरिरहेका छौँ त ? के चिया�. . .