Admin_OB

उत्तराखण्ड पहिरोमा बेपत्ता १७ जना अझै फेला परेनन्

उत्तराखण्ड । रुद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएका नेपाली नागिरकसहित १७ जनाको खोजीका कार्य जारी राखिएको छ । एनडीआरएफ, एसडीआरएफ र अन्य संगठनका जवानहरू खोजीमा लागेका छन्। जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारले बिहानैदेखि उक्त क्षेत्रमा हल्का वर्षा भइरहेको बताए । जसकाकारण �. . .


ग्लोबल टी-२० क्रिकेट: दीपेन्द्रको टोली फाइनलमा उपाधिका लागि सन्दीपको जगुअर्ससँग आज भिड्ने

क्यानडामा जारी ग्लोबल टी-२० क्रिकेटमा नेपालका दुबै खेलाडीको टोली फाइनलमा पुगेको छ। सन्दीपको सुर्रे जगुअर्स शुक्रबार नै फाइनलमा स्थानमा बनाउँदा दीपेन्द्रसिंह ऐरीको मोट्रियल टाइगर्सले दोस्रो क्वालिफायरमा भनकौभर नाइट्सलाई १ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनायो। शनिबार राति भएको खेलमा टस हारे�. . .


ग्लोबल टी–२० क्यानडा : दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्स बिजयी

ग्लोबल टी–२० क्यानडाको पहिलो एलिमिनेटर खेलमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले ब्राम्पटन वल्भ्सलाई पराजित गरेको छ। ऐरीको उत्कृष्ट फिल्डिङमा वल्भ्सलाई ९ विकेटले हराउँदै टाइगर्स दोस्रो क्वालिफायरमा पुगेको हो। जितका लागि पाएको १०५ रनको लक्ष्य टाइगर्. . .


सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्स ग्लोबल टी-२० क्यानडा २०२३ को फाइनलमा

काठमाडौँ । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्स ग्लोबल टी-२० क्यानडा २०२३ को फाइनलमा प्रवेश गरेको छ। पहिलो क्वालिफायरमा भ्यानकुभेर नाइट्सलाई ३८ रनले हराउँदै सर्रे जागुअर्स फाइनलमा प्रवेश गरेको हो । जागुअर्सले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको सर्�. . .


अबदेखि ट्वीटर (एक्स) मा फेसबुकमा जस्तै लाइभ गर्न मिल्ने

काठमाडौँ । अबदेखि ट्वीटर (एक्स)मा फेसबुकमा जस्तै लाइभ गर्न मिल्ने भएको छ । ट्वीटरका मालिक एलन मस्कले आज आफै लाइभमा आएर यस्तो घोषणा गरेका हुन् । नेपालबाट समेत लाइभ गर्न सकिएको छ । कसरी गर्ने लाइभ ? लाइभ गर्न ट्वीटर एपमा गएर नयाँ पोस्ट गर्ने ठाउँ प्लस आइकनमा क्लिक गर्नुपर्छ । त्यसपछि आउने स्पेसेस, फोटो�. . .


विदेशबाट आउने यात्रुले के के ल्याउन पाउछन् ? सुन कति ल्याउन पाइन्छ त ?

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले पछिल्लो व्यवस्थाअनुसार विदेशबाट आउने यात्रुले सुनका गहना, मोबाइल तथा टेलिभिजन के-कति मात्रा वा संख्यामा ल्याउन पाइन्छ भन्ने सूचना सार्वजनिक गरेको छ। कार्यालयले सार्वजनिक गरेको व्यवस्था अनुसार विदेशबाट आउँदा महिलाको हकमा ५० ग्रामसम्म र पुरूषको हक. . .


भारतको उत्तराखण्ड पहिरो अपडेट : बेपत्ता नेपालीको खोजी हुँदै, मृतकमध्ये दुई नेपाली

भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड बजारमा बिहीबार राति खसेको पहिरोमा परेका नेपालीको खोजी भैरहेको नयाँदिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ । केदारनाथधामको पैदलमार्ग सुरु हुने ठाउँमा खसेको पहिरोमा परेका नेपाली र भारतीयमध्ये तीन जनाको शव फेला परेको छ । मृतकमध्ये दुई नेप�. . .


सीटीईभीटीले आजदेखि सञ्चालन गर्न लागेको प्रवेश परीक्षा स्थगित, कारण यस्तो छ …

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले विभिन्न विषयको लागि आजदेखि सञ्चालन गर्न लागेको प्रवेश परीक्षा स्थगित गरेको छ । आज शनिबार र आउँदो बुधबारलाई निर्धारण गरेको विभिन्न विषयकोे प्रवेश परीक्षा अन्तिम समयमा आएर स्थगित भएको हो । स्थगित परीक्षा आउँदो भदौ २ र ६ गते सञ्चालन हुने सीटिई. . .


त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ । परीक्षामा प्रश्नपत्र अङ्ग्रेजी माध्यममा सोधिने र अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ हुने हुँदा विद्यार्थीलाई सहज नभएको आवाज उठेपछि विश्वविद्यालयले सोको तयारी गरेको उपकुलप. . .


ज्याक मा कृषि उद्यमतर्फ, कृषि स्टार्टअपमा संलग्न भए

विश्वकै ठूला ईकमर्समध्येको अलीबाबा ग्रुप होल्डिङका संस्थापक एवं पूर्व अध्यक्ष ज्याक मा कृषि उद्यमतर्फ लागेका छन् । चीनको झेजियाङ प्रान्तको राजधानी हाङ्झाउमा हालै स्थापित ‘१.८ मिटर मरिन टेक्नोलोजी को’ नामक कृषि स्टार्टअपमा ज्याक मा पनि संलग्न रहको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ । जुला�. . .


मोरङको रंगेलीमा ‘रंगेली ग्याङस्टर’ बन्दै, शीर्ष जोडीमा मिरुना मगर र दयाहाङ राई देखिने

अर्जुन सुवेदीको निर्देशनमा बन्ने फिल्म ‘रंगेली ग्याङस्टर’ को शीर्ष जोडीमा मिरुना मगर र दयाहाङ राई देखिने भएका छन् । यसअघि नै मिरुनालाई लिएर फिल्म बनाउने घोषणा गरेका सुवेदीले शीर्ष भूमिकामा दयाहाङलाई अनुबन्धित गरेका हुन् । फिल्ममा अभिनेता प्रवीण खतिवडा पनि अनुबन्धित भएका छन् । मोरङको रंगेली वर�. . .


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ। बिहीबार अपराह्न ४ बजे केन्द्रीय समिति बोलाइएको पार्टीका उपसभापति डोलप्रसाद (डिपी) अर्यालले जानकारी दिए। बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने उनले बताए। रास्वपाले पार्टीको राजनीतिक दस्तावेजमाथि छलफल चलाइरहेको छ।प. . .