Admin_OB

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पुर्जी जारी

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। खानविरुद्ध तहरीक-ए-इन्साफ (पीटीआई)का अध्यक्षसमेत रहेका खानविरुद्ध त्यहाँको निर्वाचन आयोगले अवहेलना मुद्दामा गैरजमानती वारेन्ट जारी गरेको हो। स्थानीय समाचार एजेन्सी डनका अनुसार आयोगले इस्लामावाद प्रहरीलाई मंगलबार पक्�. . .


सुन्दरहरैंचामा इनार सफा गर्ने क्रममा डुबेर एक जनाको निधन

आइतबार दिउँसो सुन्दरहरैंचा नगरपालिका–९ मुस्लिम टोलस्थित अब्दुल मल्लिकको खानेपानीको इनार सफा गर्ने क्रममा डुबेर एक जनाको निधन भएको छ।  बेलबारी नगरपालिका–७ का २५ वर्षीय बौका कुमालको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले बताए। इनार सफा गर्ने क्रममा डुबेका कुमाललाई उद्दार गरी �. . .


पाँचथरको फिदिम बजार नजिकै सरकारी मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

पाँचथरको सदरमुकाम फिदिम बजार नजिकै सरकारी मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।मंगलबार बिहान एक बजेर ४५ मिनेट जाँदा फिदिम–२ ओदिनमा भएको दुर्घटनामा झापाको विर्तामोड नगरपालिका ८ निवासी २४ वर्षीय युवराज अधिकारीको मृत्यु भएको हो । अधिकारी सवार प्रदेश ०१–०३–००१ ब ००१९ नम्बरको मोटरसाइकल फि�. . .


अमेरिकाको मासु बजारबाट विश्वव्यापी महामारी फैलिने खतरा रहेको हार्वर्डका वैज्ञानिकको चेतावनी

चीनको वुहानपछि अब अमेरिकाको मासु बजारबाट कोभिड–१९ भन्दा पनि घातक विश्वव्यापी महामारी फैलिने खतरामा छ । हार्वर्डका वैज्ञानिकहरूले आफ्नो एक रिपोर्टमा यस्तो दाबी गरेका छन् । उनीहरूको प्रतिवेदन अनुसार मानव, जनावर र जङ्गली जनावरको आपसी सम्पर्कका कारण यसको जोखिम बढ्ने उल्लेख गरिएको छ । यो प्रतिवेदन हार. . .


ट्विटरको लोगो परिर्वतन ,नयाँ डिजाइनमा अंग्रेजी अक्षर एक्स

एलन मस्कले ट्विटरको लोगो परिर्वतन गरेका छन् । यसअघिसम्म ट्विटरको लोगोमा चरा थियो, तर मस्कले यसको साटो अंग्रेजी अक्षर एक्स ल्याएका हुन् । ट्विटरको नयाँ डिजाइनमा कालो पृष्ठभूमिमा सेतो रंगमा लेखिएको अंग्रेजी अक्षर एक्स देखिन्छ । मस्कले यसअघि पनि ट्विटरको लोगो परिर्वतन गर्ने प्रयास गरेका थिए । उनले �. . .


गत आर्थिक वर्षको व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड

गत आर्थिक वर्ष २०७९/८० मा मुलुकको व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सो व्यापार घाटा अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा १५.४५ प्रतिशतले कमी हो । गत आर्थिक वर्ष कुल १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा मुलुकले कुल �. . .


सोमबार सेयर बजारको परिसूचक नेप्से २२०० अंकमा झर्यो

काठमाडौँ । सोमबार सेयर बजारको परिसूचक नेप्से २२०० अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा २६.६६ अंकले नेप्से घटेको हो । परिसूचक नेप्से घट्दा कारोबार रकम भने बढेको छ । आइतबार कुल ४ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ४ अर्ब ७३ करोडको कारोबार भयो । कुल ५० कम्पनीको मूल्य बढ्दा १६३ को घट्यो �. . .


बैंक तथा वित्तीय संस्थामा सक्षम जनशक्ति व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकले नीतिगत प्रबन्ध

बैंक तथा वित्तीय संस्थामा सक्षम जनशक्ति व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकले नीतिगत प्रबन्ध गरेको छ। बैंक तथा वित्तीय संस्थाको विशिष्ठतालाई ख्याल गर्दै दक्षजनशक्तिको प्रबन्ध गरिएमात्रै अपेक्षित उपलब्धि हासिल गर्न सकिने र आम नागरिकले सहज रुपमा सेवा पाउने भएकाले त्यसतर्फ ध्यान दिइएको हो। ‘बैंक�. . .


छात्रवृत्ति दिएको लिस्ट नबुझाएकोले इटहरीमा २ वटा संस्थागत विद्यालयको दर्ता खारेज

इटहरी उपमहानगरपालिकाले इटहरीमा सञ्चालित २ वटा संस्थागत विद्यालयको दर्ता खारेजी गरेको जनाएको छ ।छात्रवृत्ति दिएको लिस्ट उपमहानगरमा नबुझाएकोले इटहरी नमुना स्कुल र इटहरी चिल्ड्रेन स्कुलको सञ्चालन अनुमति खारेज गरेको हो । शिक्षा नियमावली २०५९ (संशोधन सहित) को नियम २५१(२) मा व्यवस्था भएबमोजिम शैक्षिक स. . .


मोबाइलको लतले बालबालिकाको विकासमा असर, स्क्रिन समय कम गर्न के गर्ने ?

बालबालिकाले आफै मोबाइल चलाउदैनन्। अभिभावकले अत्याधिक मोबाइल प्रयोग गर्दा उनीहरूले पनि देखेर सिक्छन र लत बस्छ। मोबाइलको लत लागेका बालबालिकामा निद्रा ढिलो लाग्ने तथा निद्रा पातलो लागेर निद्राबाट पटक पटक समस्या देखिन सक्छ। आफ्नो सजिलो र छिटोको लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा नखुवाउँ। मोब�. . .


साउनको दोस्रो सोमबार आज : विराटनगरका मन्दिरहरुमा भक्तजनको भीड

साउनको दोस्रो सोमबार आज बिहानैदेखि विराटनगरका मन्दिरहरुमा भक्तजनको भीड लागेको छ। साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ। यस वर्ष साउन २ गतेदेखि अधिकमास सुरु भएकाले साउन महिनाको सोमबार व्रत बस्नु हुने वा नहुने भन्नेमा धर्मशास्त्र. . .


फिफा महिला विश्व कप फुटबलमा आज तीन वटा खेल हुँदै

फिफा महिला विश्व कप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज इटली, जर्मनी, अर्जेन्टिना, ब्राजिललगायतको खेल हुँदैछ । नेपाली समय अनुसार बिहान पौने १२ बजे समूह ‘जी’ का इटली र अर्जेन्टिना खेल्दैछन् । यो खेल न्युजिल्यान्डमा हुनेछ ।आजका अरु दुई खेल अस्ट्रेलियामा हुनेछन् । दिउँसो सवा दुई बजे समूह ‘एच’ को जर्मनी �. . .