हनिमुनलाई स्मरणीय बनाउन पहिरनको भूमिका पनि उत्तिकै हुन्छ । नवदम्पतीको पहिलो रोमान्टिक यात्रा भएकाले हनिमुनका लागि निस्कँदा कुन–कुन र कस्ता पहिरन छनोट गर्ने भन्ने विषयमा चनाखो रहनुपर्छ । हनिमुन भनेको ह्याभी वर्क भएका पहिरन, ह्याभी मेकअप, भारी ज्वेलरीहरूलाई बाईबाई गरेर विन्दास पहिरनमा आफ्नो ज. . .
विराटनगर पुष ११ । विवाह मण्डपमै कुटपिट हुँदा अचेत भएकी बेहुली तेह्रथुम फेदाप गाँउपालिका–३ जलजलेकी २३ वर्षीया प्रतीक्षा सम्बाहाम्फेको उपचार बिराटनगरको न्युरो अस्पतालमा चलिरहेको छ। उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तर्फ लगिएकोमा त्यहाँ उपचार हुन नकसेपछि थप उप. . .
गुल्मी । गुल्मीमा नेपाली काङ्ग्रेसका एक नेताद्धारा वडाध्यक्ष, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष र प्रध्यानाध्यापक कुटिएका छन् । नेपाली काङ्ग्रेस साविकको निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रिय कमिटी सचिव रेखाकुमार जिसीले मालिका गाउँपालिका ५ का वडाध्यक्ष श्यामलाल गिरी, जमलपोखरा माध्यमिक विद्याल�. . .
नारायण काफ्ले काठमाडौँ, पुस ११ गते । संघीय संसद्को अधिवेशन बुधबार सुरु हुँदैछ । दोस्रो अधिवेशन अन्त्य भएको तीन महिनापछि हिउँदे अधिवेशन सुरु हुन लागेको हो । विधेयक अधिवेशनका रूपमा परिचित यो अधिवेशन कार्यसूचीका हिसाबले महत्वपूर्ण दायित्वका साथ सुरु हुँदैछ । संघीय संसद्को अधिवेशन सुरु भएको पहिलो एक व. . .
बिराटनगर पुष ११ , बिराटनगरमा अंग्रेजी नयाँ बर्षको अवसरमा म्युजिक नाइट हुने भएको छ । डिसेम्बर ३१ तारिकको दिन बिराटनगरमा पूर्वका बिभिन्न डान्स समुह र डिजेको प्रस्तुति सहितको कार्यक्रम हुने भएको छ । टच डान्स स्टुडियो,मिस्टरी डान्स ग्रुप,डिजे तेन्जिङ,भारतको भोइलिंस्त समुह , लगायतको प्रस्तुति रहने आयो�. . .
डा. सुमनराज ताम्राकार ल्याटिन भाषामा कुनै सामान राख्न मिल्ने भाँडोलाई कन्डोस भनिन्छ। यसैबाट अपभ्रंश भई कन्डमको नामाकरण भएको मानिन्छ। सन् १५०० तिर भिरंगीको महामारी फैलिँदा कपडाको खोल प्रयोगमा ल्याइएको थियो। अनैतिक सन्तान नजन्माउन भनेर अठारौँ शताब्दीमा राजा चाल्र्स द्वितीयको चिकित्सकले यसको निर�. . .
बाँके, रासस । कुखुराको खुट्टा भाँचेको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका–२१ बिर्ताका अकबाल खाँ चार दिनदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । गत मङ्सिर २४ गते ढुङ्गाले हानेर कुखुराको खुट्टा भाँचिदिएको भन्दै कुखुरा लिएर जिल्ला प्रहरी कार्यालय बाँके पुगेर उनकै छिमेकी मोहम्मद रफिकले उजुरी दर्�. . .
खस्यौली– अख्यितार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले आज यहाँ घुससहित वडा सचिवलाई पक्राउ गरेको छ । बुटवल उप महानगरपालिका– १३ का वडा सचिव भरतकुमार काउचालाई रु पाँच हजारसहित आयोगको अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो । सो सम्बन्धि अनुसन्धान भइरहेको आयोगका प्रमुख रवी पन्थले जानकारी दिए । पक्र. . .
काठमाडौं । एनआईसी एसिया बैंकले सुनसरीको इटहरी उपमहानगरपालिका–५ पञ्चरुखीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठीले सोमबार नयाँ शाखा उद्घाटन गरे । एनआईसी एसियाका अनुसार हाल २ सय ७० शाखा कार्यालय, २ सय ८७ एटीएम, ३७ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैं�. . .
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको व्यस्तताले तेस्रो धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको मिति प्रभावित हुने भएको छ । सुदूरपश्चिम प्रदेशको धनगढीमा आगामी माघ १९ गतेदेखि हुने तय भएको प्रतियोगिता कम्तिमा एक साता पर धकेलिने देखिएको हो । नेपाली राष्ट्रिय क्रिकेट टिम अन्तर्राष्ट्रिय एक दिवसी�. . .
बैतडी । अपरिपचत व्यक्तिले आइतबार राति सिगास गाउँपालिका– ९ श्रीभावरका ६० वर्षीय जसु बोहराको हत्या गरेको छ भने उनकी २१ वर्षीया बुहारी लक्ष्मीलाई घाइते बनाएको छ । प्रहरीले घटनापछि घाइते लक्ष्मीलाई नियन्त्रणमा लिएको छ । मुखमा मास्क लगाएर आएका व्यक्तिले ससुराको हत्या गरेको लक्ष्मीले प्रहरीलाई बयान दि�. . .
तेह्रथुम पुष १० । तेह्रथुममा विवाह भइरहेको बेला बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति १०ः३० बजे विवाह भइरहेको फेदाप गाउँपालिका–३, जलजलेस्थित बेहुलीको घरमा स्थानीय युवाहरुको समुहले आक्रमण गरेको थियो । उनीहरुको कुटपिटबाट बेहुली वर्ष २२ की प्रतिक्षा सम्बाहाम्फे . . .