लहान, पुस १२ गते । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आज बिहान सिरहाको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालको निरीक्षण गर्नुभयो । बिहान ८ बजेतिर अस्पताल पुग्नुभएका उपप्रधानमन्त्री यादवले अस्पतालको निरीक्षणपश्चात् अस्पताल व्यवस्थापनलाई निर्देशन दिनुहुँदै अस्पताललाई सुविधासम्प�. . .
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बासमा मेलबर्न स्टार्सबाट लगातार तेस्रो खेलमा आफ्नो प्रभाव कायम राख्ने क्रममा बिहीबार सिड्नी सिक्सर्सविरुद्ध २ विकेट लिएका छन् । यससँगै उनी सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । उनले सिक्सर्सविरुद्धको तेस्रा . . .
मोरङ, पौष १२ गते । मोरङको विराटनगर महानगरपलिका-१४ बाट ३ लाख ४६ हजार रुपयाँ बराबरको अबैध समान बरामद भएको छ । बुधवार दिउँसो ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले को १ ह ७७१७ नम्बरको टेम्पोमा भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याउदै गरेको उक्त मुल्य बराबरको लत्ता कपडा बरामद गरेको हो । गस�. . .
मोरङ, पौष १२ गते । फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले बुधवार एकैदिन १७ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । सम्मानित जिल्ला अदालत मोरङबाट बिभिन्न मितिमा भएको फैसला आदेशले कैद तथा जरिवाना फैसला भई हाल सम्म फरार रहदै आ�. . .
म्याङ्लुङ (रासस) : तेह्रथुममा बेहुलीमाथि सामूहिक कुटपिट गरेको आरोपमा प्रहरीले स्थानीय युवालाई पक्राउ गरेको छ । फेदाप गाउँपालिका–३ जलजलेमा केही युवाद्वारा सोमबार राति विवाह मण्डपमा नै बेहुलीमाथि सामूहिक कुटपिट गर्ने १० युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा स्थानीय सरोज लिम्बू, ओमन लिम्ब�. . .
बिराटनगर पुष १२ , मोरङ व्यपार संघले आयोजना गरेको विराट ट्रेड एक्स्पोमा आज (बिहिबार) साँझ चर्चित जादुगर कुमार र गायिका मेलिना राईको प्रस्तुति हुने आयोजकले जनाएको छ । बुधबार गायक विश्व नेपाली र सन्दिप क्षेत्रीको प्रस्तुती हेर्नको लागि टाढा टाढाबाट दर्शक आएका थिए । मेलामा चर्चित कलाकारको आगमनसँगै दर्�. . .
भउचप्रसाद यादव काठमाडौँ, पुस १२ गते । वि.सं. २०७२ वैशाखमा आएको गोरखा भूकम्पका कारण क्षतिग्रस्त भएको धरहराको बाँकी भागलाई भूकम्प स्मारकको रूपमा संरक्षण गर्दै सोही परिसरमा नयाँ धरहरा ठड्याउने कार्यको शुरुवात भएको छ । काठमाडौँको सान र गौरवको रूपमा ठडिँदै आएको धरहराको सम्झनामा पहिलेकै स्वरूप तर अत्याध�. . .
भद्रपुर पुष १२ । झापाको मेचीनगरमा २५० प्रजातिका चराको बासस्थान छ । यहाँ विश्वमै दुर्लभ मानिने राजधनेश, धनेश, जुरे रुप्पीलगायत विभिन्न प्रकारका चरा रहेको विगत तीन वर्षदेखि चराको अध्ययन गरिरहेका मेचीनगर–६ काँकडभिट्टाका देवेन्द्र खरेलले बताए । धेरै चरा पाइने देशको सूचीमा नेपाल २२औँ स्थानमा छ । नेपाल�. . .
बिराटनगर पुस ११ । बेलायतको १८० वर्ष पुरानो विश्वविद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा सञ्चालित चार वर्षीय बिएसी अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा सञ्चालन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजमा क्रिसमस इभेन्ट आयोजना गरिएको छ । सोमबार सम्पन्न कार्यक्रममा वि. . .
तेह्रथुम । तीन वर्ष पहिले तमोरमा आएको बाढीले खोलामा पाइने माछा सखाप पारेपछि माछा मारेर जीविकोपार्जन गर्दै आएका तमोर किनारका माझी विचल्लीमा परेका छन् । ताप्लेजुङका उत्तरी गाउँमा खसेको पहिरोसँगै आएको बाढीले तमोर नदीमा रहेका धेरै माछा बगाएपछि माझीको रोजीरोटी नै खोसिएको छ । तेह्रथुम र पाँचथरका माझीटा�. . .
विराटनगर ११ पुस । विराटनगर ९ मा रहेको स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी अस्पताल प्रा.लिले तेस्रो बार्षिक उत्सवको अवसर पारेर विविद्य कार्यक्रम गरी मनाएको छ । बार्षिक उत्सब कै अवसरमा तीन दिने निःशुल्क शिविरमा पाँच सय भन्दा बढीले स्वास्थ्य लाभ लिएका छन् । शिविरमा विराटनगर मात्र नभएर भारतबाट समेत �. . .
बिराटनगर पुष ११ , बिराटनगरको मौसम आज चिसो रहेको छ । बिराटनगरको आज बिहानको न्यूनतम तापक्रम ८ दशमलव ४ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । बिराटनगरको आजको अधिकतम तापक्रम २४ दशमलव ६ डिग्री सेल्सियस रहेको छ । यस्तै , काठमाडौंको तापक्रम आज यो वर्षकै कम मापन गरिएको छ । काठ. . .