Admin_OB

रुसाली भईन मिस उर्लाबारी

उर्लाबारी ८ असोज । उर्लाबारी र मिस उर्लाबारी को ताज रुसाली केसिले जितेकी छन । १३ जना प्रतिस्पर्धी लाई पछि पार्दै रुसालिले सो उपाधी हात पारेकी हुन । यसैगरी फस्ट रनर अप सदिच्छा राई भईन भने सेकेन्ड रनरअप दिपा थापाले हात पारिन । सेन्टर फेसन हब र अलराउण्ड डान्स सेन्टर उर्लाबारी को आयोजनामा भएको प्रतियोगिता�. . .


इलामको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको सुरक्षा टोली राख्न स्वीकृति

पशुपतिनगर, रासस । इलाम जिल्लाको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको सुरक्षा टोली राख्न स्वीकृति दिइएको छ । नेपाल भारत सीमा क्षेत्रका नेपाली नागरिकले लामो समयदेखि सीमा क्षेत्रमा सुरक्षाको व्यवस्था गर्नुपर्नेमा माग गर्दै आएका थिए । सीमा क्षेत्रका नेपाली नागरिकको लामो समयदेखिको मागलाई सम्�. . .


‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका कुन खेलाडी कुन क्लबमा ?

कुमार चौलागाइँ (रासस) काठमाडौं, असोज ८ । यही असोज १३ गतेदेखि सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका मुख्य खेलाडीले ६ क्लबबाट प्रतिस्पर्धा गर्ने भएका छन् । लिग सुरु हुन करिब एक सातामात्रै बाँकी छँदा लिगमा सहभागी १४ टोलीमध्ये ६ क्लबले राष्ट्रिय टोलीका खेलाडी अनुबन्ध गर्न सफल भएका छन् �. . .


फिलिपिन्समा पहिरोबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो

मनिला, असोज ८ । फिलिसिन्समा गत हप्ता दुई स्थानमा भीषण रुपमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९५ जना पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उत्तरी फिलिपिन्सको बेन्गुएट प्रान्तको इटओगोन शहरका ४९ व्यक्तिको शव निकालिएको र मध्य फिलिसिन्सको सेबु प्रान्तको नगा शहरमा ४६ जनाको शव निकालिएको अ�. . .


झापामा एउटा बस्ती नै पिउने पानीका लागि इनारमा निर्भर

काठमान्डौ असोज ८ , समग्र मानव सूचकाङ्कमा मुलुककै उत्कृष्ट १० जिल्लाभित्र पर्ने झापामा एउटा बस्ती नै पिउने पानीका लागि परम्परागत स्रोत इनारमा निर्भर छ भनेर सुन्नेलाई पत्याउन गाह्रो होला । दक्षिण झापाको गौरीगञ्ज गाउँपालिका–५ को डाँगीटोल पुगेपछि पत्याउनैपर्ने हुन्छ, किनकी त्यहाँका ५० परिवार अझै पनि. . .


‘छक्का पञ्जा ३’ को ट्रेलर सार्वजनिक , भिडियो हेर्नुहोस !

बिराटनगर असोज ८,  दशैको घटस्थापनालाई रिलिज मिति तोक्दै 'छक्का पञ्जा ३'ले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ। शनिवार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। नेपाली फिल्म व्यापारमा कीर्तिमानी कमाइ कायम गरेको फिल्मको तेश्रो श्रृखंलाको सार्वजनिक भएको ट्रेलरले फिल्ममा यस पटक नेपा. . .


सरकारले तोकेको नयाँ भाडा दर यस्तो छ !

काठमाडौँ असोज ८ - सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो । शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनुसार काठमाडौँ . . .


मोरङमा रहेको ‘हाइलाइफ’ चप्पल उद्योगमा श्रमिकको श्रम शोषण

विराटनगर असोज ८  । मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल उद्योगले श्रमिकको श्रम शोषण गरेको पाइएको छ । श्रम कार्यालय विराटनगर र मजदुरको हकहितका लागि कार्यरत चार वटा टे«ड युनियनले आइतबार गरेको अनुगमनमा उद्योगले त्यहाँ कार्यरत श्रमिकलाई श्रम सम्झौताबिना कार्य गराएको पाइएको छ. . .


गरिखानेको कथा :बिराटनगरमा चटपटे बेचेर दैनिक १५ सय कमाउछन उपेन्द्र

प्रेम पारख बिराटनगर असोज ८, यिनको नाम हो उपेन्द्र साह । बिराटनगरको घोगापुल चोकमा बस्ने उपेन्द्रले करिब २५ बर्ष देखी बिराटनगरमा चटपटे र पानीपुरी (पुच्का) को ठेला चलाउदै आएका छन् । कुनैपनि काम सानो या ठुलो नहुने उनको विचार राख्ने उनि यहि ठेलामा चटपटे र पुच्का बेच्दै आफ्नो जीवन चलाइरहेका छन् । उनि बिहा�. . .


एसिड आक्रमणबाट घाइते सम्झनाको मृत्यु

काठमाडौँ असोज ८ । एसिड आक्रमणबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको उपचारका क्रममा गएराति ११ः३० बजे मृत्यु भएको छ । कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा दासको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । रौतहट चन्द्रपुर नगरपालिका–६ जादवलाल दासका दुई छोरी सम्झना र सुस्मिता दासमाथि गत भदौ २६ गते राति एशिड आ. . .


भारतका प्रधानमन्त्री नरेन्द्र मोदी फेरी नेपाल आउदै

काठमाडौं असोज ८।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आउँदो नोभेम्बर अर्थात मंसिर महिनामा नेपालको भ्रमणमा आउन सक्ने भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ । काठमाडौंस्थित भारतीय दूतावासको स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार उनी मंसिरको १२ वा १३ अर्थात नोभेम्बर २८ वा २९ मा नेपाल आउन सक्नेछन�. . .


बिराटनगरको नोबेलको एमबिबिएसमा १ सय सिट,बिराटले पायो ७५ सिट

काठमाडौं असोज ८  । नेपाल मेडिकल काउन्सिलले मेडिकल कलेजका लागि एमबीबीएस र बीडीएस तर्फको चालु आर्थिक वर्षको सिट संख्या निर्धारण गरेको छ । काउन्सिलले त्रिभुवन विश्व विद्यालय अन्तगर्तका ७ वटा मेडिकल कलेजसँगै काठमाडौंँ विश्वविद्यालय अन्तर्गतका १० मेडिकल कलेजको संख्या निर्धारण गरेको हो । त्रिवि अन्तगर. . .