धनकुटा, असोज ८ । धनकुटाको साँघुरीगढी गाउँपालिकाले स्थानको अभाव देखाउँदै खोलामै खेलमैदान निर्माण गरेको छ । गाउँपालिकाले वडा नम्बर ४ को फेदीस्थित लेउती खोलामा खेल मैदान निर्माण सुरु गरेको हो । गत आर्थिक वर्ष गाउँपालिकाले करिब तीन लाख रुपैयाँ छुट्याएर बगर सम्याउने काम गरेको छ । मैदानमा गिटी नै गिटी भ�. . .
काठमाडौं, असोज ८ । काठमाडौं उपत्यकामा ऐतिहासिक इन्द्रजात्रा पर्व आज मनाइँदै छ । विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षाका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गर्दछन् । यसै क्रममा कुमारी, गणेश र भैरवको रथ तान्ने गरिन्छ । रथ तान्नु अघि बसन्तपुरमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति, प्रधा�. . .
काठमाडौं । पैसाको अभावमा पढ्न नपाएका युवाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण लिने बाटो खुलेको छ । सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ मन्त्रिपरिषदबाट पारित भएपछि विपन्न विद्यार्थीले ब्याज अनुदानमा ५ लाख रुपैयाँसम्म ऋण लिन पाउने भएका हुन् । सरकारको योजनाअनुसा�. . .
काठमाडौं असोज ८ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको ७३ औं महासभामा भाग लिनका लागि सोमबार बिहान अमेरिकाको न्युयोर्क पुगेका छन् । उनलाई न्युयोर्कको जेएफके बिमानस्थलमा अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्कीले स्वागत गरेका थिए । उनी शनिबार त्यसतर्फ प्रस्थान गरेका थिए । प्रधा. . .
इनरुवा असोज ७, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को पहिलो इनरुवा नगर अधिवेशनबाट मनोजकुमार यादव अध्यक्ष छानिएका छन् । उनी सूर्यकिरण एकेडेमीमा आबद्ध छन् । त्यस्तै, प्याब्सनको नगर कार्यसमितिको सचिवमा रमेश गुरागाई, कोषाध्यक्षमा गंगाराम मण्डल र सदस्यमा नवराज बराल रहेका छन् । अन्य स. . .
बिराटनगर असोज ७ , केही दिन ट्यांकर ढुवानी व्यवसायी तथा सवारी चालकहरुले आन्दोलनले गर्दा इन्धन अापूर्तिमा कठिनाइ उत्पन्न भएकाे थियाे । अान्दाेलन फिर्ता भएपछि बिराटनगरका पम्पमा पनि अहिले पेट्रोल तथा डिजेल पाउन थालिएको छ । केही दिन पेट्रोल पम्पहरुमा बढेकाे भीड पनि अाजबाट सहज हुने अपेक्षा गरिएकाे छ । �. . .
बिराटनगर असोज ७ , बिराटनगरमा एउटा शव भेटिएको छ । बिराटनगर १६ र १७ वाडको बिचमा बुधनगर जाने सडक छेउको छाला उद्योगको नजिक होम पाइपको मुनि एउटा शव फेला परेको छ। शवको पहिचान हुन नसकेको साथै शव गनाइरहेको र डोजर प्रयोग गरेर शव होम पाइपबाट निकाल्ने प्रयास जारीरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको अन�. . .
बिराटनगर असोज ७ , कुशल अभिभावकत्व कसरी निर्वाह गर्न सकिन्छ भन्ने बिषयमा बिराटनगरको जेम्स इन्टरनेसनल स्कुलमा कुशल अभिभावकत्व बारे छलफल कार्यक्रम सम्पन्न भएको छ । सिटीएफ नेपाल र जेम्स स्कुलको आयोजनामा उक्त कार्यक्रम आयोजना भएको थियो । सिटीएफ नेपालका प्रशिक्षक रवी चरणले कुशल अभिभावकत्व कसरी निर्�. . .
बिराटनगर असोज ७ , समाजमा ब्याप्त बिकृती विसंगति अन्त्यका लागि लायन्स क्लव अफ विराटनगर पाथिभराले श्री आधारभुत विद्यालय कञ्चवारीमा गुड टच र ब्याड टचका विषयमा जानकारी गराएको छ । पछिल्लो समयमा श्रृंखलाबद्ध रुपमा भइरहेको महिला हिंसा र बलात्कारका घटनाको विरुद्ध विद्यालयमा यस खालका कार्यक्रम गरिएको क्ल�. . .
बिराटनगर,असोज ७, पुर्व मै पहिलोपटक बेलायतको विश्वबिद्यालयसंग सहकार्य गरि संचालनमा आएको बिराटनगरको मेरिल्याण्ड कलेजका बिद्यार्थीले बैदेशिक शैक्षिक भ्रमणको अनुभव लिएर फर्केका छन् । बेलायतको वाल्भरह्याम्टन विश्वबिद्यालयको बिबिएम कोर्ष पढिरहेका १० जना बिद्यार्थी थाइल्याण्ड एक हप्ताका लागि युन�. . .
झापा, आश्विन ०७। झापाको दमक नगरपालिका-२ मा शनिवार दिउँसो बुहारीको कुटाईबाट सासू गम्भिर घाईते भएकी छन् । दिउँसो १२ बजेको समयमा सासू-बुहारी विच घरायसी बिवाद हुँदा ४६ बर्षीया बुहारी लक्की खवासले बर्ष ७६ को सासू बनादेवी खवासलाई ढुंगाले हानेकी हुन । ढुंगाले टाउकोमा लागेर गम्भिर घाईते भएकी सासू बनादेवील. . .
विराटनगर असोज ७ । विराटनगरमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो सिंघिया खोलामा साथीहरुसंग नुहाउन गएका स्थानिय मनोज कुमार मण्डलको ९ बर्षीय छोरा रुद्र मण्डलको खोलाले बगाए मृत्यु भएको हो । खोलाले बगाएर बेहोस भएका मण्डललाई उपचारको लागि कोशी अस्पताल विराटनगर लाने क्रममा बाटोमा मृत्यु �. . .