काठमाडौं असोज ६ । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले । . . .
बिराटनगर असोज ६ , बिराटनगरमा एक्स्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसको आयोजनामा अस्ट्रेलियन एजुकेशन सेमिनार हुने भएको छ । बिद्यार्थीहरुलाई अस्ट्रेलियन एजुकेशन समन्धी जानकारी तथा परामर्श प्रदान गर्न बिराटनगरमा असोज १० गते उक्त सेमिनार हुने एक्स्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस प्रमुख कार्यालय अस्�. . .
विराटनगर असोज ६ , विराटनगरमा स्वास्थ्य संस्था खुल्ने क्रम जारी रहेको छ । त्यसैक्रममा शुक्रबार विराटनगर-७ अस्पताल चोकमा नयाँ हेल्थ केयर संस्था सञ्चालनमा आएको छ । ४ करोडौंको लगानीमा एम आर डाइग्नोष्टिक सेन्टर सञ्चालनमा आएको हो । उक्त सेन्टरमा डिजिटल एक्स-रे , फिजियोथेरापी सेवा ,ओपिडी सेवा साथै एलआरएल ल्य. . .
यलु जोशी काठमाडौँ, असोज ६ गते । तीन वर्षअघि भारतीय नाकाबन्दीका बेला मोटरबाइक बा गाडीमा अरुलाई ओसार्ने ‘लिफ्ट कल्चर’ निकै लोकप्रिय थियो । सोही लिफ्ट कल्चरलाई व्यवसायिक रुप दिँदै टुटल एप्स बनाएपछि युवापुस्तादेखि बृद्धमाझ यो निकै लोकप्रिय भइरहेको छ । यसलाई सजिलो भाषामा मोटरसाइकल ट्याक्सी पनि भन्ने च�. . .
कञ्चनपुर असोज ६ , कञ्चनपुरमा १७ वर्षीया किशोरी कविता विष्ट र १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटना सेलाउन नपाउँदै फेरि कञ्चनपुरमा एक छात्रा (बालिका) बलात्कृत भएकी छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ की ६ वर्षीया बालिका बिहीबार विद्यालयमै बलात्कृत भएकी हुन् । कालिका मावि कक�. . .
बिराटनगर असोज ५ , बिराटनगरमा यामाहा मोटरसाइकल कम्पनीले आयोजना गरेको मिनी मेला सुरु भएको छ । बिराटनगरको जैन भवनमा आज देखि उक्त मिनी मेला आयोजना हुदैछा असोज ८ गते सम्म चल्ने उक्त मेलामा फ्री बाइक चेकअप,खानाको स्टल ,मेहन्दी स्टल , बाइक स्टन्ट शो , बाइक सट्टापट्टा लगायतको कार्यक्रम समेत आयोजना हुनेछ । बि�. . .
बिराटनगर असोज ५ , बिराटनगर महेन्द्र चोकस्थित ग्राजुएट कोचले अस्ट्रेलिया जना चाहनेको बिद्यार्थीको लागि टोरेन्स विश्वबिद्यालयको सेमिनार बिराटनगरमा सम्पन्न गरेको छ । अस्ट्रेलिया टोरेन्स विश्वबिद्यालयका प्रतिनिधि रोमेज मौकाचर स्वयमको उपस्तिथिमा बिद्यार्थीहरुलाई सेमिनार आयोजना गरिएको थियो । बि. . .
धनकुटा असोज ५ । धनकुटामा अरुण नदीमा एक जना महिला बेपत्ता भएकी छन् । महलक्ष्मी नगरपालिका–५ रामबजारकी ६१ वर्षीया शुककुमारी राई अरुण नदीमा बेपत्ता भएकी हुन् । घरबाट बिहीबार बिहान निस्किएकी राईको घरपरिवारले खोजतलासी गर्दै जाँदा अरुण नदीस्थित आपँडाडामा बेलुका नदीको किनारमा टर्चलाइट र हरियो रंगको चप्प�. . .
काठमाडाैँ । मुलुकी अपराध संहितामा भएका केही नयाँ प्रावधानकाे विराेधमा यातायात मजदूर एवं व्यवसायी अान्दाेलनमा उत्रिएका छन् । अान्दाेलनका कारण ढुवानी व्यवसायीहरुले केही दिन यतादेखि पेट्रोलियम पदार्थको ढुवानी समेत ठप्प पारेका छन् । ढुवानीकर्ताहरूले तत्काल सेवा सुरु नगरे उनीहरूमाथि कारबाही गरिन�. . .
पोखरा । झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिनु भएको छ । अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का १९ वर्षीय जीवन बूढा तीन वर्षअघि काठमाडौँमा रहेको अवस्थामा भूकम्पमा परेर मृत्यु भएको भनी उहाँको काजकिरिया गरिएको थियो । विसं २०७२ व�. . .
बाजुरा (रासस) । अछामको साँफेबगरमा चालकको आन्दोलनका क्रममा प्रहरी र चालकबीच झडप हुँदा साँफेबगर नगरपालिका–४ का १८ वर्षीय प्रवीण कुँवर घाइते भएका छन् । घाइते कुँवरको वयालपाटामा समान्य उपचारपछि थप उपचारका लागि कैलाली पठाइएकोे प्रहरीले जनाएको छ । उनको दायाँ आँखामा चोट लागेको थियो । प्रहरीले हस्तक्षेप �. . .
लहान (रासस) । प्रहरीले सिरहाको धनगगढीमाई नगरपालिका–२ गड्मे बजारबाट सुतली बम र खुकुरीसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानको प्रहरी टोलीले सुतली ताप्लेजुङ खप्तालुङ–२ निवासी ३५ वर्षीय यम लिम्बू र सिन्धुली हरिपुर–२ निवासी ३५ वर्षीय आकाश राईलाई हतियारसहित बिहीबार पक्राउ गरिएको इ�. . .