Admin_OB

धनकुटामा पहिलो कोप्चे महोत्सव सुरु

नयाँ वर्ष २०८० को अवसरमा शुक्रबारदेखि धनकुटामा पहिलो कोप्चे महोत्सव सुरु भएको छ । ‘मौलिकता संरक्षण, पर्यटन प्रवर्द्धन’ भन्ने नाराका साथ ऐतिहासिक बिहीबारे हाटस्थलमा तीनदिने महोत्सव धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले शुभारम्भ गरेका थिए । उक्त अवसरमा मौलिक नेवारी र आठपहरिया जातिको कला, संस्कृ�. . .


गर्मीमा बच्चालाई बिरामी हुनबाट यसरी जोगाउन सकिन्छ

एजेन्सी । गर्मी मौसम सबैका लागि चुनौतीपूर्ण हुने गर्दछ । त्यसमाथि साना बच्चाहरुको रेखदेख गर्नु झनै चुनौतीपूर्ण हुन्छ । खासगरी गर्मी मौसममा बच्चाहरु धेरै विरामी पर्ने गर्दछन् । वयस्कहरुलाई जसरी यस मौसममा बच्चाहरुलाई पनि पानीको कमी हुने, हिटस्ट्रोक, झाडापखाला लगायत विभिन्न समस्याहरु हुने गर्दछन् ।. . .


दाम्राभिट्टा स्कुलका एसइई परिक्षा दिएका विद्यार्थीहरुलाई शुभकामना आदानप्रदान

मोरङको रतुवामाइ नगरपालिकामा रहेको दाम्राभिट्टा स्कुलले आफ्ना कक्षा १० को एसइई परिक्षा दिएका विद्यार्थीहरुलाई एक कार्यक्रमबीच आगामी दिनको लागि शुभकामना आदानप्रदान गरेको छ । स्कुलबाट एसइई दिएका ३२ जना बिद्यार्थीलाई स्कुलमा 'मायाको चिनो' सहित शुभकामना दिइएको थियो । कार्यक्रममा स्कुलका संचालक तिलक . . .


विराटनगरमा पनि एमजी भेइकलको इलेक्ट्रिक भेरियन्टको एसयूभीको प्रि-बुकिङ खुला

एमजी भेइकलको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नेपालमा नयाँँ इलेक्ट्रिक भेरियन्टको एसयूभी एमजी जेड एसयूभीको प्रि-बुकिङ खुला गरेको छ । कोशी प्रदेशको राजधानी विराटनगरमा पनि यसको बुकिंङ सुरु भएको छ । विराटनगरको गोग्राह चोकमा न्यु पीआर सप्लायर्सले बिक्रेताको रुपमा रहेको छ । यस ईभीमा २८�. . .


विराट गोल्डकप :आजको खेल एपीएफ र भुटानको क्लबबीच, गायिका एलिनाले सांगीतिक प्रस्तुति दिने

विराटनगरमा जारीरहेको विराट गोल्डकपमा आज शनिबार विभागीय टिम एपीएफ र भुटानको डुक लयुल फुटबल क्लव बीच खेल हुनेछ । खेल साँझ ७ बजेबाट विराटनगरको सहिद मैदानमा सुरु हुने छ । आजको खेल अघि मनोरञ्जनको लागि नेपाली लोकप्रिय कलाकार एलिना चौहानको सागीतिक प्रस्तुति रहने छ । उनीले बेलुकी ५ बजे प्रस्तुति दिनेछिन । �. . .


इस्लाम धर्मावलम्बीको महान पर्व रमजान सुरू

इस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि सुरू भएको छ। एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदायका व्यक्तिहरू दिनमा निराहार बस्छ । रोजा बस्न मुसलमान समुदायले उर्दू क्यालेण्डरअनुसार शुक्रबार बिहान ४:१० बजेदेखि बेलुका ६:२० बजेसम्म निराहार (रोजा) बस्नुपर्छ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर. . .


ओपनर कुशल भुर्तेल घाइते, सन्दीप जोरा टिममा

आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय एकदिवसीय शृंखला खेल्नका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल घाइते भएका छन् । उनले अब यूएईविरुद्धको अन्तिम खेल गुमाउने भएको छन् । कुशलको ‘ग्रोइन इन्जुरी’ भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानले �. . .


अष्ट्रेलियामा दुई नेपाली लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ

अष्ट्रेलियाको संघीय प्रहरीले दुई नेपालीलाई लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ। उनीहरूलाई प्रहरीले ब्रिसबेनबाट गत २२ फेब्रुअरीमा लागुपदार्थ सहित पक्राउ गरेको हो। संघीय प्रहरीका अनुसार उनीहरूको साथबाट ४५० ग्राम लागुऔषध बरामद भएको थियो। उनीहरूले सिड्नीबाट उक्त लागुऔषध ‘हेयर ड�. . .


जापानले आफ्नो एच–थ्री रकेटको पहिलो प्रक्षेपण आगामी हप्ता गर्ने

जापानले आफ्नो एच–थ्री रकेटको पहिलो प्रक्षेपण आगामी हप्ता सोमबार गर्ने तयारी गरेको छ । ‘जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा)’ ले एच–थ्री रकेटको उद्घाटन उडान सोमबारदेखि शुक्रबारसम्म हुन सक्ने जनाएको छ । दक्षिणपश्चिम जापानको कागोशिमा प्रिफेक्चरमा रहेको तानेगाशिमा अन्तरिक्ष केन्द्रको प्र. . .


दुधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ ५० पैसा वृद्धि

सरकारकाले दुधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ ५० पैसा वृद्धि गरेको छ ।  मन्त्रिपरिषद बैठकले कृषि मन्त्रालयको प्रस्तावमा सो निर्णय गरेको हो । मन्त्रीपरिषद स्रोतका अनुसार दुधको मूल्य अब ६५.५० रुपैयाँ कायम भएको छ । यसअघि प्रति लिटर ५६ रुपैयाँ मूल्य थियो ।. . .


यू–१९ विश्वकप एसिया क्षेत्र छनोट : यूएईलाई हराउँदै विश्वकपमा छनोट हुने नेपालको लक्ष्य

आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले आज (बिहीबार) यूएईसँग खेल्दैछ । अजमानस्थित इर्डेन गार्डेन ओभलमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार १०ः४५ मा सुरु हुनेछ । लगातार ४ खेलमा जित निकालेको नेपाल आजको खेलमा पनि सहज जित निकाल्दै विश्वकपमा छनोट हुने योजनामा छ । चार �. . .


विश्वकप लिग–२ : नेपालले आज यूएईविरुद्ध खेल्ने, जित्नु पर्ने दवावमा टिम

अगामी वर्ष भारतमा हुने आईसीसी एकदिवसीय विश्वकप छनोटको महत्त्वपूर्ण प्रतियोगिता आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आज आयोजक युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्नेछ । आईसीसी क्रिकेट विश्वकप लिग–२ बाट शीर्ष तीन टिमले जिम्बाब्वेमा १८ जुनदेखी ९ जुलाईसम्म हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प�. . .