काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुदैछ । कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मंगलबार राती १२ः४५ बजे हुनेछ । अर्जेन्टिना र क्रोएसिया दुवै टोलीले क्वार्टरफाइनलमा पेना. . .
मध्यपूर्वी एसिया कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार रातिका दुई खेलसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको हो । अन्तिम चारमा युरोपबाट दुई टोली र दक्षिण अमेरिका तथा अफ्रिकाबाट एक एक टोलीले स्थान बनाएका छन् । युरोपबाट साबिक विजेता फ्रान्स र उपविजेता क्रोएसिय�. . .
नामिबियामा (बिहीबार)देखि सुरु आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलामा नेपालले आज पहिलो खेल खेल्दै छ । नेपालले घरेलु टोली नामिबियाको सामना गर्न लागेको हो । नेपाल र नामिबियाबीचको खेल वाइन्डरस क्रिकेट मैदानमा नेपाली समयानुसार दिउँसो १ः१५ देखि सुरु हुनेछ । शृंखलामा नेपाल, नामिबिया र स्कटल्. . .
विराटनगर । विराटनगर इन्टरनेसनल कलेजका पाँचौ ब्याचका विद्यार्थी स्नातक तहको व्यवस्थापन डिग्री बिएसी अनर्स ईन्टरनेशनल बिजनेस म्यानेजमेन्टको डिग्रीबाट दीक्षित भएका छन् । बेलायतको व्लभरह्याम्टन विश्वविद्यालयको सहकार्यमा संचालित सो कलेजले चार वर्ष अध्ययन पश्चात बिद्यार्थीहरुलाई दीक्षित गरेको ह�. . .
कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत आजदेखि समूह चरणको अन्तिम खेलहरु हुँदैछन् । समूह चरणको अन्तिम खेलपछि हरेक समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्ने भएकोले अब हुने सबै खेलहरू रोमाञ्चक हुने अपेक्षा छ । आज मंगलबार समूह ए र समूह बी का अन्तिम दुई-दुई खेल हुनेछ । यस्तै खेल हुने समय पनि परि. . .
कतार विश्वकप फुटबल अन्तर्गत आज शुक्रबार चार खेलहरू हुँदैछन् । शुक्रबार समूह चरण अन्तर्गत समूह ‘ए’ र समूह ‘बी’ का दुई–दुई खेलहरू हुनेछन् । बिहीबार राति समूह चरणका पहिलो खेलहरू सकिएपछि आजबाट दोस्रो खेलहरू हुन लागेका हुन् । आज हुने पहिलो खेलमा समूह ‘बी’ मा रहेको वेल्स र इरानबीच प्रतिस्पर्धा हुनेछ । वेल�. . .
बिहीबार राति सर्बियाविरुद्ध २–० को जीत हासिल गर्नेमा ब्राजिलका स्टार खेलाडी घाइते भएका छन् । चोटका कारण गोलिगाँठो सुन्निएपछि उनले मैदान छाड्दै उपचार गर्नुपरेको थियो । नेयमारले अन्तिम १० मिनेट साइडलाइनबाट खेल गर्नुपरेको थियो । त्यतिबेला मेडिकल स्टाफले उनको खुट्टाको उपचार गरेका थिए । खेलपछि टीमका �. . .
सप्तरीको प्रदेशसभा सदस्यमा सप्तरीबाट स्वतन्त्र उम्मेदवार अनिरुद्धकुमार सिंह यादव निर्वाचित भएका छन्। सप्तरी ४ (२) प्रदेश सभा सदस्यमा ९ हजार ९८५ मत ल्याएर यादव निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ४, सप्तरीले जनाएको छ। निकट्तम प्रतिद्वन्द्वी जसपाका अभिषेक यादवले ७ हजार ९२० मत ल्. . .
उत्तरपूर्वी चीनको सिन्जियाङ् प्रान्तको राजधानी उरुम्कीमा भएको आगलागीमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ भने अरु नौ जना घाइते भएका छन् । एक व्यक्तिको निजी घरमा भएको आगलागीमा परेर ती व्यक्तिको ज्यान गएको सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन् । अधिकारीहरूका अनुसार बिहीबार राति सो दुर्घटना भएको. . .
फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज मंगलबार चार खेलहरू हुँदैछन् । आज हुने पहिलो खेलमा उपाधि दाबेदार मानिएको अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले साउदी अरेयिबासँग भिड्न लागेको हो । अर्जेन्टिना र साउदीबीचको खेल नेपाली समय अनुसार दिउँसो �. . .
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा एमाले अगाडि देखिएको छ । निर्वाचन आयोगका अनुसार हालसम्मको मत परिणाम अनुसार एमालेले ६३ हजार २९३ मतसहित अग्रता लिएको छ । यस्तै, दोस्रो नम्बरमा नेपाली कांग्रेस छ । कांग्रेसले हालसम्म ५६ हजार ३०६ मत पाएको छ । तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी छ । सो . . .
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछ । कतार विश्वकप फुटबलमा समूह ‘ए’ अन्तर्गत एक खेल हुनेछ भने समूह बीमा दुई खेल हँुदैछ । पहिलो खेल समूह ‘बी’ मा रहेका इङ्ग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बेलुका ६ः४५ बजे सुरु हुनेछ । दुवै टोली जित निकाल्�. . .