Admin_OB

नेपालले आज नामिबियाविरुद्ध खेल्दै, नेपालले पहिले फिल्डिङ गर्ने

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय एकदिवसीय शृंखलामा आज नामिबियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपाल आज घरेलु मैदान र घरेलु दर्शकको साथमा नामिबियालाई एक�. . .


‘के लत बस्यो’ लाई ३१ लाख ५० हजार बढी ‘भ्यूज’

एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १८ दिनमै युट्युबमा ३१ लाख ५० हजार बढी भ्यूज पाएको छ। गायक तिलकसिंह पेलाको स्वर रहेको उक्त गजलको म्युजिक भिडियोलाई आइतबार बिहानसम्ममा लगभग ३१ लाख ६० हजारपटक हेरिएको छ। एक लाख १७ हजारले ‘लाइक’ र झण्डै १४ हजारले गजलमाथि टिप्पणी गरेका छन्। गत पुस २८ म�. . .


रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय जाने

रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् । उनको स्वकीय सचिव दीपक बोहराले प्रशासन जाने तयारी भएको बताए । जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने तयारी भएपनि समय भने ‘फिक्स’ नभएको उनले बताए । उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने बुझि. . .


गरिखानेको कथा : विराटनगरको एक मेहनती वन्त दम्पत्तीको नेवारी खाजा घर ‘बारा छेँ’

बिबेक दाहाल विराटनगर । विराटनगरमा नेवारी खानको लागि बिगत केहि बर्ष अगाडी सम्म धेरै खाजा घरहरु थिएनन् । विराटनगरमा नेवारी खाना रुचाउनेहरुलाई केहि सिमित खाजा घर वा काठमाडौं गएको मौकामा खानुपर्ने बाध्यता रहेको थियो । तर अहिले विराटनगरमा पनि नेवारी खानाको लागि बिभिन्न रेस्टुरेन्ट नै संचालनमा रहेका छन�. . .


इटहरीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट आजदेखि हुदै

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको यो प्रतियोगिता सुनसरीको इटहरीमा हुँदैछ । आजको उद्घाटन खेलमा अहिले मधेस प्रदेश र प्रदेश नम्बर १ खेल्दै छन् । आज हुने दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र बाग्मती प्रदेशबीच ख. . .


हरियो पुच्छ्रेतारा पृथ्वीबाट आजदेखि सहजै देख्न सकिने

हरियो पुच्छ्रेतारा पृथ्वीबाट आजदेखि सहजै देख्न सकिने भएको छ । हिमयुगमा देखिएको यो पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वीबाट हेर्न सकिने भएको हो । यो पुच्छ्रेतारा शुक्रबारदेखि माघको दोस्रो सातासम्म साँझ ७ बजेपछि नांगो आँखाले हेर्न सकिने खगोलविद्हरूले बताएका छन् । खगोलविद्हरूका अनुसार आजदेखि करिब एक. . .


नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने धरौटी तिरेर आज रिहा हुँदै

नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने धरौटी तिरेर आज रिहा हुँदैछन् । हिजो उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई २० लाख धरौटी माग गरेको थियो । नाबालिग ब. . .


कोरोना संक्रमणको जोखिम रहेकोले मास्क प्रयोग गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम रहेकोले मास्क प्रयोग गर्न आग्रह गरेको छ। मन्‍त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले फरक स्वरूपमा कोरोना संक्रमणको जोखिम देखिएकोले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सबैमा मास्कको प्रयोग गर्न आग्रह गर्दै विज्ञप्ति निकालेका छन्। ‘मा�. . .


नेपाल टी-२० लिगको विजेता टिमले ५५ लाख पाउने

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने नेपाल टी-२० लिगको विजेता टिमले ५५ लाख पाउने भएको छ । क्यानले  आज पत्रकार सम्मेलन आयाेजना गरी नेपाल टी-२० लिगको विजेता टिमले ५५ लाख पाउने  बताएकाे हाे ।  यस्तै दाेस्राे हुने टिमले ३० लाख, तेस्राे र चाैथाे हुनेले क्रमशः १० र ५ लाख पाउनेछन् । कीर्तिपुर मैदानमा शनिबा. . .


‘छक्का पञ्जा–४’को फर्ष्ट लुक पोस्टर सार्वजनिक

चलचित्र ‘छक्का पञ्जा–४’को फर्ष्ट लुक पोस्टर सार्वजनिक भएको छ । पोष्टरमा बाइकको छेउमा चलचित्रका मुख्य कलाकार दीपकराज गिरी उभिएका छन् । हेमराज बिसीले निर्देशन गरेको चलचित्र फागुन १९ गते रिलिज हुँदैछ । चलचित्रको कार्यकारी निर्माता केदार घिमिरे र निर्मश शर्मा छन् । पोस्टर रिलिजसँगै दीपकराज गिरीसँग न. . .


कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेतामा निर्वाचित हुनुभएको छ । पार्टीको संसदीय दलको नेताका लागि आज भएको मतदानमा उहाँले अर्का उम्मेदवार पार्टीका महामन्त्री गगनकुमार थापालाई पराजित गरी निर्वाचित हुनुभएको हो । मतदानमा कुल मत ८९ खसेको र त्�. . .


आज राष्ट्रपति भवन शीतल निवासमा ज्येष्ठ सांसद जबरालाई शपथ गराइने

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सांसद पशुपति शमशेर जबरालाई पद तथा गोपनीयताको शपथ गराउने छिन् । राप्रपाबाट समानुपातिक सांसद बनेका राणालाई आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा शपथ गराइनेछ । राणाको जन्म विसं १९९८ मंसिर २४ मा रहेको छ । सभामुखको चयन हुनुभन्दा अघि �. . .