निरा आचार्यको हत्यामा संलग्न रहेको आरोपमा शनिबार पक्राउ परेका विनोद बिकलाई आज काठमाडौं ल्याइँदै छ। हिजाे दिउँसाे झापाबाट पक्राउ परेका विनोदलाई सोधपुछका लागि आज काठमाडौं ल्याउन लागिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीको एक उच्च अधिकारीका अनुसार पक्राउ परेका विनोद बाउन्सर हुन्। निराको हत्यामा उन. . .
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा काठमाडौंको माइतीघरमा जारी आन्दोलनलाई समर्थन जनाउँदै देशैभरिबाट ऐक्यबद्धता जनाउन सुरु भएको छ । हिजो साँझ पथलैया र सिमराका युवाले पुनको आन्दोलनलाई समर्थन जनाउँदै महेन्द्र राजमार्गको सडक खण्डमा प्रदर्शन गरेका छन् भने नेपालगन्जस्थित त�. . .
सिन्धुलीमा आज बिहान कार दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । मृत्यु हुनेमा काठमाडौं बस्ने सहारा प्रसाइ र एक पुरुष रहेका छन् । उनीहरूको दुर्घटनास्थलमा नै मृत्यु भएको हो । काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ८ च ९१३५ नम्बरको कार कमलामाई नगरपालिका–२ पिपलभन्ञ्याङमा दुर्. . .
विराटनगरको कन्चनबारी चोकमा मालवाहक ट्रकको ठक्करबाट आज बिहान एक पैदलयात्रीको मृत्यु भएको छ । विराटनगरबाट बूढीगंगा गाँउपालिकातर्फ जाँदै गरेको ना.४ ख ८६७९ नम्बरको ट्रकले बिहान करिब सवा सात बजेतिर ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सडक पार गर्न. . .
बेलायतको वल्भरह्याम्टन विश्वबिद्यालयको सहकार्यमा संचालित बिराटनगर इन्टरनेशनल कलेजले आफ्ना बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । कलेजले बार्षिक रुपमा बिद्यार्थीहरुलाई दिने (एएए) छात्रवृत्ति अन्तर्गत बिद्यार्थीको शैक्षिक, अनुशासन र कलेजमा सहभागिताका पक्षहरूमा क्यालेन्डर वर्षमा उत्कृष. . .
एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरेबियाबीचको खेल रद्द भएको छ । सोमबार मुलपानी क्रिकेट मैदानमा बिहान नौ बजेदेखि सुरु हुने तालिका रहे पनि वर्षाका कारण खेलको टससमेत नभई रद्द भएको हो । खेल रद्द भएसँगै समूह ‘ए’ मा रहेका दुवैै टिमले एक–एक अंक बाँडेका छन् । समूहको शीर्ष स्थानमा रहेको नेपालले तीन खेलबाट प�. . .
जनकपुरधाम । प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन भएको बारा २ मा साढे ९ बजेदेखि गणना थालिने भएको छ । हालै सम्पन्न सर्वदलीय बैठकमा मतगणनाको समय टुंगो लगाइएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । बाराको कलैयास्थित शिक्षा तालिम केन्द्रमा कडा सुरक्षाबीच मतगणनाको व्यवस्थापन मिल. . .
कोलकाता नाइट राइडर्सविरुद्ध ४९ रनको जित निकाल्दै चेन्नाई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति कोलकाताको मैदान इडेन गार्डेनमा सम्पन्न खेलमा चेन्नाईले २३६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा घरेलु टिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८६ रन मात�. . .
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै छ । मुद्दाको सुनवाइ काठमाडौं जिल्ला अदालतमा हुन लागेको हो । चिकित्सकसहित दुईजना सरकारी साक्षीको वकपत्र सम्पन्न भएसँगै अदालतले लामिछानेको मुद्दालाई आज पेसीमा राखेको हो । सर्वोच्च अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर फैसल�. . .
बिबेक दाहाल धरान ।के तपाई प्रकृति प्रेमी हुनुहुन्छ ? प्राकृतिक वातावरणले तपाईलाई लोभ्याउने गर्दछ ? यहि गर्दछ भने कोशी प्रदेशको धरानमा "गो ग्यामपीङ" सुरु भएको छ । क्याम्पिंङ र ग्ल्यामरलाई मिलाएर बनाइएको यस ठाउँमा प्रकृतिको सबै कुरा अनुभव गर्न सकिन्छ । धरान ४ बसन्तटार हाइटमा युवा विश्वदीप बज्राचार्यल. . .
काठमाडौँ । वैशाख शुक्ल पूर्णिमा अर्थात वैशाख ७ गते सूर्यग्रहण लाग्ने भएको छ । शुक्रबार लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने भएको नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए । नेपालबाट नदेखिने भएका कारण सूर्य ग्रहणको नेपालमा कुनै दोष नपर्ने उनको भनाइ छ । यसबाट कुनै राशिका व्यक्त�. . .
काठमाडौँ । आजदेखि एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरू हुँदै छ। आजबाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपाल र मलेसिया बिच खेल हुनेछ । उक्त खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ। सो खेलको समुह ‘ए’मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन भनजे समूह ‘बी’ मा युएई, हङकङ, . . .