काठमाडौँ । एसिसी मेन्स प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको छ । आज सम्पन्न एसिसी मेन्स प्रिमियर कपको फाइनलमा युनाइेटड अरब इमिरेटस् (यूएई)लाई सात विकेटले पराजित गरेसँगै नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा स्थान पक्का गरेको हो । नेपालले एसिया कपमा समूह ‘ए’मा रहेका भारत र पाकिस�. . .
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिदैँछन् । गत वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा–२ वाट विजयी यादवले आज पद तथा गोपनीयताको शपथ लिन लागेका हुन । संघीय संसद् सचिवालयका दशरथ धमलाका अनुसार आज दिउँसो १ः०० बजे कानून समितिको हल, सिंहदरबारमा सभामुख देवराज घिमि. . .
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागीताबारे शुक्रबार मात्रै निर्णय लिने भएको छ। पार्टीको सोमबार बिहान बसेको केन्द्रीय कमिटी बैठकमा सरकारमा सहभागीताबारे शुक्रबार मात्रै निर्णय लिनेबारे छलफल भएको रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए। उनका अनुसार शुक्रबार बैठक बसेर सरकारमा सहभागी�. . .
नेपाल र यूएईबीचको फाइनल खेल त्रिवि क्रिकेट मैदानमा सुरु हुन लागेको छ । यो नेपालका लागि ५१औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल समेत हुनेछ । खेलमा नेपालले टस जितेर बलिंङ गर्ने निर्णय गरेको छ । त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरु हुने खेलका लागि नेपालले टिममा एक परिवर्तन गरेको छ । दीपेन्द्रसिंह ऐरीलाई . . .
इन्डिनय प्रिमयर लिग (आईपीएल) को एक हजारौं खेलमा मुम्बई इन्डियन्सले पहिलो संस्करणको विजेता राजस्थान रोएल्समाथि रोमाञ्चक जित हात पारेको छ । यशस्वी जैसवालको सानदार शतकको मदतमा राजस्थानले मुम्बईलाई २१३ रनको लक्ष्य दिएको थियो । तर टिम डेभिडले अन्तिम ओभरमा लगतार तीन छक्का प्रहार गरेपछि मुम्बईले तीन बल अ�. . .
घुमघाममा निस्कँदा पानीको बोतल, सिटामोललगायत आधारभूत स्वास्थ्य सामग्रीको बाकस, चकलेट, नट्सजस्ता इनर्जी दिने खानेकुरा तपाईंले झोलामा बोक्नुपर्छ । गर्मी मौसममा घुम्न निस्कँदा तपाईंले झोलामा अन्य केही सामग्री पनि बोक्न जरुरी छ, जसकारण तपाईंलाई यात्रा अवधिभर असहज नहोस् । गर्मीको समयमा मानिसहरू हाफ ट. . .
आज सोमबार अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि मनाइँदै छ । विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरुले हर्षोल्लासका साथ मजदुर दिवस मनाउने गरेका छन् । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतले मजदुर दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन् । सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्ट. . .
आगामी असार ८ लाई रिलिज मिति तोक्दै फिल्म ‘अन्तिम संस्कार’ को फस्टलुक सार्वजनिक गरिएको छ । फस्टलुकमा फिल्मका प्रमुख पात्रहरुलाई समेटिएको छ । वरिष्ठ क्याप्टेन रहेका अभिनेता विजय लामाले फिल्म ‘अन्तिम संस्कार’ बजारमा आइरहेका फिल्मभन्दा फरक रहेको दाबी गरेका छन् । विराटनगरकि नायिका रेश्मा घिमिरेको समे�. . .
मोरङको केराबारीमा निर्माणाधीन झोलुंगे पुलको सामग्री चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। केराबारी गाउँपालिका–७ र १० को सिमानामा रहेको खदम खोलामाथि निर्माण भइरहेको पुलको सामग्री चोरी गर्ने गिरोहलाई इलाका प्रहरी कार्यालय केराबारीका नायव निरीक्षक (सइ) दिपिन थापा नेतृत्वको टोलीले पक्राउ गर�. . .
नेपाल र यूएईबीचको फाइनल खेल सोमबार बिहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । यो नेपालका लागि ५१औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल समेत हुनेछ । बिहान टस भएसँगै खेल सुरु भइसकेपछि वर्षाले बिथोलिएको अवस्थामा अपराह्न ४ः४० सम्मको समयमा कम्तीमा २० ओभरको खेल सञ्चालन गर्ने प्रयास गरिनेछ । एकदिवसीय �. . .
काठमाडौंको वीर अस्पतालमा कार्यरत एक नर्स अर्का डाक्टरको घरमा मृत फेला परेकी छन्। उनि डाक्टर सुजन ढकालको घरमा उनको शव भेटिएको हो। उनी वीर अस्पतालमा कार्यरत भरतपुर महानगरपालिका–१ घर भएकी २९ वर्षकी अनुमा श्रेष्ठ रहेको र घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ। काठमाडौं प्रहरी परिसरका अनुसार उनीहरू एक-�. . .
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बधाई दिएका छन् । हालै सम्पन्न उपनिर्वाचनबाट लामिछाने पुनः सांसद बनेकामा प्रधानमन्त्रीले बधाई दिएका हुन् । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर प्रधानमन्त्रीले उनलाई ब. . .